Headlines News :
Home » » फेला पर्‍यो आलोकको कोठामा ‘सुसाइड नोट’

फेला पर्‍यो आलोकको कोठामा ‘सुसाइड नोट’

Written By Unknown on Friday, 7 November 2014 | 16:35

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
आलोकको कोठामा ‘सुसाइड नोट’ फेला पर्‍यो
झुण्डिएको अवस्थामा मृत फेला परेका चलचित्र निर्देशक आलोक नेम्वाङको कोठाबाट प्रहरीले सुुसाइड नोट फेला पारेको छ ।
२० कात्तिक साँझ झुण्डिएको अवस्थामा फेला परेका ४१ वर्षीय अविवाहित चलचित्र निर्देशक आलोक नेम्वाङको घरबाट ‘हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छु’ भन्ने लेखिएको कागज फेला परेको प्रहरीले जनाएको छ ।
कसैलाई दोष नदिई लेखिएको उक्त ‘नोट’ आलोकले नै लेखेका हुन् वा होइनन् भन्ने पुष्टि गर्न थप परीक्षण गरिने प्रहरीले जनाएको छ ।
यद्दपी उनको शवको पोष्टमार्टम रिपोर्ट र घटनाको प्रकृति अनुसार उनले आत्महत्या नै गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।
किन हुन्छ अात्महत्या ?

युनिभर्सिटी अफ सिकागोका इन्टरनल मेडिसिन फिजिसियन डा एलेक्स लिकरम्यानका अनुसार मानिसले आत्महत्या गर्नु एक प्रकारको रोग नै हो । जसका  मुख्य ६ वटा कारण हुन्छन् ।
१. गम्भीर मानिसक रोग (साइकोटिक) भएपछि
२. आवेगमा होस गुमाएर निर्णय गर्दा । (विशेष गरी अत्यधिक मदिरा र लागु पदार्थको सेवन गर्नेहरु)
३. मृत्युप्रतिको सम्मोहन (दार्शनिक खालको सोच) । विशेष गरी गम्भीर विरामी परेको वा समस्यामा परेकाहरुले त्यसको समाधान मृत्यु मात्रै देख्न थालेपछि ।
४. अवसादग्रस्त (डिप्रेसनको विरामी)भएपछि
५. अप्ठ्यारोमा परेका बेला सहयोगको अपेक्षा राखेकाहरुसँग सहयोग नपाएपछि
६. गल्ती गरेर गम्भीर अपराधवोधले सताएपछि
यद्दपी आत्महत्या गर्नुअघि उनीहरुले केही न केही संकेत गरेका हुन्छन् । त्यस्तो व्यवहार देखाउनेका  नजिकका आफन्तले थाहा पाएर उपचार गराएमा आत्महत्या रोक्न सकिन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf