Headlines News :

Latest Post

Showing posts with label Kollywood. Show all posts
Showing posts with label Kollywood. Show all posts

रबिनासंग इन्टरभिउ : सेक्स एक पर्कृतिक उपहार हो, एस्लाई सबैले सहज रुपमा लिनु पर्छ !

Written By Unknown on Sunday, 4 January 2015 | 06:50

In an interview with an online magazine, model Rabina Shahi has told that she won’t accept any indecent proposals. A grade 12 student, 18-years-old model Rabina Shahi has acted in 5 music videos.
Advertisement

Rabina is currently working in a music video of NavaSutra musical band.  Here is the summary of the interview in which she talks about sex and sexual relationships.

According to Rabina sex is a natural gift. These days, it is considered a simple thing in relationship and she also thinks it is nothing special. If somebody proposes her, she would rejected it at once and she has no intention of working with producers and directors who have wrong intentions towards their actress.

Rabina works in a music video for Rs. 7-10 thousands. In future Rabina wants to be the top model or top actress.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

Deshdrohi – Nepali Movie

   
Director – Rakesh Manandhar
Nepali Film – Deshdrohi
Starring – Shiva Shrestha, Sunil Thapa, Priya Rijal, Nawal Khadka, Poojana Pradhan, Suresh Bhattarai, Pawan Joshi, Nabin Basnet, Laxmi Giri, Radha Lamsal etc.

The patriotic film by Bishnudevi Films is a presentation of Mrs. Kamala Shrestha. Karma Sherpa and Sajjan Kumar Bhattarai are the guest artists in the film. Badri Adhikari and Mithila Sharma have special appearances in the movie. Arts by Gopal Bhutani, background music by Kamal Krishna / Sanjaya Shrestha, music by Shiva Mukhya, narration by Mohan Niraula, choreography by Bhuvan Shrestha, action by Rajendra Khadgi, dialogue by Sunil Sapkota, screenplay by Rakesh Manandhar/Pawan Joshi, cinematography and editing by Tara Thapa ‘Kimvey’.

Full movie in two parts:
Part-1 (Deshdrohi)

Part-1 (Deshdrohi)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

Siudoko Sindoor – Nepali Movie

Written By Unknown on Saturday, 3 January 2015 | 01:02

DirectorManjukumar Shrestha
Nepali Film – Siudoko Sindoor
Starring – Rajesh Hamal, Jharana Bajracharya, Niruta Singh, Nir Shah, Basundhara Bhusal, Mukunda Shrestha, Ratan Subedi, Samjhana Budhathoki etc.

The 2001 release movie ‘Siudoko Sindoor’ is a presentation of Global Cine Concern, by Birendra Narayan Shrestha. The movie featuring ex-Miss Nepal Jharana Bajracharya also features Niruta Singh and Rajesh Hamal. The movie features the script and dialogue of Surendra Nakarmi, Purushottam Pradhan was assistant cameraperson in the film. Music in the film is composed by Sambhujit Baskota, choreography by Kamal Rai, action by Rajendra Khadgi, editing by Karun Thapa / Prem BK and production / cinematography by the director Manjukumar Shrestha.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

गाउँछिन् कि देखाउँछिन् ? ज्योति मगर

Written By Unknown on Thursday, 25 December 2014 | 17:00

 काठमाडौं । ज्योति मगर हुन त आफूलाई लोक गायिका मान्छिन् र भन्छिन् पनि । तर उनको हर्कत र फेसन शैली हेर्दा उनी मोडल बढी देखिन्छ । अनावश्यक रुपमा अंग प्रदर्शन गरेकोमा बेला बेलामा ज्योतिको आलोचना पनि हुने गरेको छ ।

कतिसम्म भने छातिको उभार बढी देखिएको भन्दै केही समय अघि ज्योतिको अन्तर्वार्ता समेटिएको कार्यक्रम नै नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनले प्रसारण गर्न रोक लगाएको थियो । तर कुकुर भुक्दै गर्छ हात्ती पनि लम्किदै जान्छ भने जस्तै त्यस्ता झिनामसिना घट्नाहरुले ज्योतिको देखाउँने अभियानमा कुनै बाधा पुर्याएको छैन ।

त्यहीक्रममा केही समय अघि कार्यक्रमको लागि डेनमार्क पुगेकी ज्योतिले आफ्नो पूरानै अदा दोहोर्याईन् । निलो रंगको कपडामा स्टेजमा आएकी ज्योतिले गाउँनलाई त लोक गीत नै गाईन् तर त्योसँगै आफ्नो नारी अंगको पनि भरपुर प्रदर्शन गरिन् । मण्डला अनलाइन रेडियोले आयोजना गरेको उक्त कार्यक्रममा ज्योतिको एक्सपोज हद देखेर डेनमार्कवासी नेपालीले समेत जिब्रो टोके । त्यही भीडमा कानेखुशी पनि चल्दै थियो–होइन ज्योतिले गाउँछिन् कि देखाउँछिन् ?

उनै ज्योति मगर नयाँ वर्षको अवसरमा जापानमा आयोजना हुन लागेको कार्यक्रमका लागि यही जनवरीमा टोक्यो आउँदैछिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

जेरी निर्देशक देखि हिरोइन बेनिशाको यो हालत

देब्रे घाटीमा त्यस्तो दाग थियो जुन दाग हेर्दा लाग्थ्यो त्यो कसैले दिएको मायाको चिनो हो । त्यति मात्र हैन निर्देशक हेमराज बिसीको दाहिने हातको कुईनो नजिक पनि कसैले टोके जस्तो दाग देखिएको थियो । हुनत  दागहरु लडेर र ठोक्किएर पनि लाग्दछन् तर जेरी निर्देशक हेमराजको हकमा भने त्यो दाग कतै लडेर लागे जस्तो दाग  लाग्दैन थियो  ।

दोश्रो फिल्मले समेत सफल ब्यापार गरेपछि हेमराज यो समय निकै दङ्ग छन् तर त्यो दङ्ग पनका बेला उनका देखिएका दागलाई न्यूज फिल्मीले कैद गर्न खोज्दा उनी तर्किन चाहि खोजेका थिए । गसिप र कन्ट्रोभर्सीको यो दुनियामा हिरोइन बेनिशा हमाल पनि पुनः एक पटक परेकी छिन् । ब्याक लेस ह्वाईट जम्पसुटमा आएकी बेनिशाको कपडाको हालत जव खराव अवस्थामा न्यूज फिल्मीले देख्यो तव फोटो कैद गर्न न्यूज फिल्मी पछि परेन ।

जेरी स्पेशल शोमा उनी आउँदा सकुशल थिईन् तर फिल्म हेरेर निस्कने बेलामा बेनिशाको सम्वेदनशिल क्षेत्रमा नराम्रो दाग देखिएको थियो । शायद फिल्म हलको सिटमा कफि वा पानी पोखिएका कारण त्यो दाग लागेको हो वा  दाग लाग्नुको कारण अरुनै थियो जे होस जव बेनिशालाई सहकर्मीहरुले उनको ब्याक साईडको बारेमा कान भरिदिए तव उनी आफूलाई राम्रोसंग सम्हाल्न सकिरहेकी थिईनन् ।

अनमोल के.सी अभिनित जेरी शोमा त्यस्ता अरु प्रसंगहरु पनि देखिएका थिए जहाँ अनमोल हिरोइनहरुको भीडमा हराउन पुगे । सेलिब्रेटी हिरोइनहरुसंग पब्लिक जसरी फोटो खिच्न मरिहत्ते गर्दछन् ठीक सोही शैलीमा चलेका हिरोइनहरुले अनमोल संग फोटो खिच्न मरिहत्ते गरेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

नया नेपाली फिल्म Bhagya २ भाग मा पुरा फिल्म हेर्नुहोस !!

Written By Unknown on Tuesday, 16 December 2014 | 06:20

BhagyaNepali Film – Bhagya
Starring – Nikhil Upreti, Niruta Singh, Dilip Rayamajhi, Sunil Dutt, Jharana Thapa, etc.
Direction – Prakash Bhattrai
Advertisement

Sunil Dutt presents Nepali movie ‘Bhagya’ for Shreya Films banner. The story of the movie is written by the director, Prakash Bhattarai.

Full movie in two parts:

Part 1

Part 2

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

पुजनाको जवानी चकलेटमा यसरि छल्कियो (भिडियो सहित )

Written By Unknown on Thursday, 11 December 2014 | 15:24

काठमाडौं, नायिका पूजना प्रधानले निर्माण गरिरहेको नयाँ फिल्म ‘चकलेट’को एउटा गीतको राजधानीमा शनिबार छायाँकन गरिएको छ । निर्मल शर्मा ‘गैडा’ले यो फिल्मको निर्देशन गरिरहेका छन । यो फिल्म पूजना फिल्मस्को ब्यानरमा निर्माण भैरहेको छ भने यस फिल्म ‘चकलेट’लाइ खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गर्दैछन । सडक बालबालिकाहरुको कथामाथि आधारित रहेर यो फिल्मको निर्माण गरिएको छ । यस फिल्ममा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराइ तथा सुमन गैरेले प्रमुख भूमिकामा अभिनय गरिरहेका छन । यस फिल्ममा अन्य सात जना बालबालिकाहरू शीर्ष भूमिकामा रहेका छन । यस फिल्मको नाम चकलेट राख्नुमा बालबालिकालाइ मनपर्ने कुरा चकलेट भएकाले फिल्मको नाम ‘चकलेट’ राखिएको फिल्मकी निर्मात्री तथा नायिका पूजनाले बताएकी छन । यस फिल्मको छायाँकन आगामी दशैं अगाबै सक्ने तयारीमा निर्माण युनिट लागेको छ । यस फिल्मको नयाँ छायाकन भएको गीतको भिडियो हेर्नुहोस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

ऐनामा मलाई मेरो सबै अंग सेक्सी लाग्छ: सुरविना,.....!

Written By Unknown on Sunday, 30 November 2014 | 15:53

 २ वटा चलचित्रमा अभिनय गरिसकेकी नव–कलाकार सुरविना कार्की आफू स्टार बनेको सपना देख्छिन् । उनको सपना भोलीका दिनमा पुरा होला या नहोला, तर उनी मिहिनेत भने नछोड्ने बताउँछिन् ।

सानैबाट कलाकारितामा रुची भएकै कारण चलचित्र नगरीमा आएकी उनी ‘झेली’मा पहिलो पटक अभिनय गरेपछि केही मात्रामा चलचित्र क्षेत्रबाट परिचित भइन् । उनलाई आजसम्म चलचित्र क्षेत्रबाट कुनै समस्या झेल्नु परेको छैन । सबै चाहना पुरा भएका छन् र सबैले माया पनि गरेका छन् ।

उनलाई आजको दिनमै आफूलाई दर्शकले चिनेका छन् भन्ने लाग्दैन । तर, निरन्तर काम गरेको खण्डमा भविष्य उज्ज्वल हुन्छ भन्ने थाहा छ ।
अनलाइनखबरको ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दैै गर्दा उनमा चुलबुलेपन देखियो । ‘म यस्तै छु, सबैसँग बोल्छु

उनको नयाँ चलचित्र ‘नाईके’ शुक्रबारबाट हलमा लाग्दैछ । उनलाई लाग्छ, यो चलचित्र हेरेपछि दर्शकले अझ उनलाई नजिकबाट चिन्नेछन् । आफूमा हिरोइनमा हुनुपर्ने सबै गुण भएको दाबी सुरविना गर्छिन् ।
‘अभिनय सबैले राम्रो छ भन्नुहुन्छ, मेरो स्क्रिन लुक्स पनि राम्रो छ, म मिहिनेती छु’, सुरविनाले आफ्नो खुबीको बारेमा बताइन् । तपाई कत्तीको सेक्सी त, सुरविनाले भनिन्–‘मलाई थाहा छैन म कत्ती सेक्सी छु । म काठमाण्डौ आउनु भन्दा अगाडि त मलाई सेक्सी भन्ने के हो थाहा पनि थिएन ।’
आफ्नो अनुहार र उमेरले साथ दिएसम्म नायिका बन्ने लक्ष्य राखेकी यी नव–कलाकारलाई उमेर घर्केपछि भूमिका परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ । सुन्दर देखिनका लागि उनी के गर्छिन् त, भन्छिन्–‘बिहानदेखि नसुतिन्जेलसम्म ग्रिन टी पिउँछु । उसिनको कुरा मात्र खान्छु ।’

हेर्दा उनको कुन अंग राम्रो त, भनिन्–‘आखा, ओठ मेरो सेक्सी छ । तर, ऐनामा नाङ्गै बसेर शरीर हेर्दा त सबै राम्रो लाग्छ नि ।’अफर आएको खण्डमा सबै भूमिका गर्छु भन्ने सुरविना चलचित्र क्षेत्रमा लागेर जिउँन सकिने दाबी गर्छिन् । उनले त आफूले आजसम्म खेलेका चलचित्रमा भनेको जती पारिश्रमिक पाएको समेत खुलाइन् । उनको बुझाईमा चलचित्र क्षेत्रमा प्रतिस्पर्धा धेरै छ । तर, पनि आफ्नो मनबाट भने उनलाई आफू सुपरस्टार नै लाग्छ ।

आफ्नो प्रेमका कुरा खोतल्दै सुरविनाले भनिन्–‘कक्षा १० मा पढ्दा मेरो अफेयर थियो । तर, ३ बर्षपछि त्यो टुट्यो । अहिले संझदा केटाकेटी खेले जस्तो लाग्छ ।’

कथाले माग्यो भने उनी शरीरको पछाडिको भाग(ब्याक लेस) न्यूड सम्मको दृश्य दिन सक्छिन् । भनिन्–‘मैले पनि परिवार र समाज हेर्नुपर्छ । तर, म आधुनिक यूवती हुँ भन्ने पनि विर्सन हुँदैन ।’

उनको वुझाइमा अंग देखाउँदैमा कोही पनि छाडा हुँदैन । विशेषगरि, त्यसलाई खिच्ने निर्देशकको कमजोरीले धेरै यूवती छाडाको कोटामा परेका हुन् । वास्तवमा त्यो गल्ती निर्देशकको थियो, कलाकारको होइन । सुरविना कुनै पनि नायिका जस्तो बन्ने सोच राख्दिनन्, भनिन्–‘मैले म नै बन्नुपर्छ, अरु बन्छु भन्ने उद्देश्य राखेर हुँदैन ।’ भिडियो
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

नायिका स्वेता खड्काले नयाँ जीवन सुरु गर्ने संकेत


नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमति अर्थात नायिका स्वेता खड्काले नयाँ जीवन सुरु गर्ने संकेत देखाएकी छन् । उनले हालको घरलाई माइति बनाउन चाहेको कुरा आफ्नो फेसबुकमा राखेर यस्तो संकेत देखाएकी हुन् । स्वेताले जीवनको पीडा व्यक्त गर्दै अब हालको घरमा बुहारी नभई छोरीको रुपमा रहन चाहेको बताएकी छन् । प्रस्तुति  छ उनको भनाई जस्ताको तस्तै ।
                   
आफ्नो जन्म घरबाट अलग्गिएर अर्को नयाँ घरमा कर्म बनाउन जाने नेपाली नारीहरुको पहिचान हो। म पनि आफ्नो पति प्रमेश्वरको पछि लागेर नयाँ जीन्दगी बसाल्न अनेकौं सपनाहरु बुनेर नयाँ घरमा कर्म बसाल्न पुगेँ।
एउटा नारीले आफ्नो प्राणभन्दा प्यारो आफ्नो मुटु , आफ्नो भगवान, आफ्नो स्वामी गुमाउनु पर्दा आफूले जीदगीमा सर्वश्व गुमाएको अनुभूती हुनेरहेछ र आफू जिउँदो भएपनि मरेको लाश सरह बाँच्नु पर्दो रहेछ। आफ्नो श्रीमान गुमाएको पिडा केवल नारीलाई मात्रै नभएर त्यो घरको सारा परिवार( दाजु, भाई, आमा।।। अन्य सदस्यहरुमा पनि खपिनसक्नु हुन्छ।
तरपनि आज म छट्पटाउँदा मलाई उहाँहरुले आफ्नो पिडा सबै लुकाएर मलाई समाल्न शक्ति प्रदान गर्नु भएकोमा म आभारी बनेकी छु।यो यथार्थ थियो होला कि मैले उहाँहरुका कतिपय कुराहरु नकारे होला, कतिपय अवस्थामा उहाँहरुलाई घमण्ड जिद्दी गरेँ होला, तरपनि उहाँहरुले मलाई कहिलै मेरो कमजोरी देखाउनु भएन।
मलाई आफ्नो जन्मघर छोडेर पराई घर आएको महसुश हुन दिनुभएन।मलाई सधै आफ्नै छोरी, बहिनि सम्झेर उहाँहरुले गरेको मायाँ र साथलाई म मेरो खुल्ला हृदयबाट तारिफ गर्न चाहन्छु। मबाट बितेका दिनहरुमा मैले अन्जानमा कसैको मन दुखाएको भए यहि सन्देश मार्फत माफी माग्न पनि चाहन्छु। हजुरहरुको माया र साथलाई म मेरो भित्री मनदेखि धन्यबाद दिन चाहन्छु।
र म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनि भएर हजुरहरुको इज्ज़त राखेर अगाडि बढ्ने प्रयाश गर्दछु।आउने दिनहरुमा मबाट केहि गल्तीहरु हुन पुगेमा हजुरहरुले मलाई सुधार्ने मौका दिनुहुनेछ र मलाई सधै आफ्नै छोरी बहिनीको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म विस्वस्त छु।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

बच्चामा मास्टरले नै यौन दुरव्यवहार गर्न खोजे, हाँस्य कलाकार कुञ्जना घिमिरे,

Written By Unknown on Saturday, 29 November 2014 | 06:22

The CWISH organize program to stop the child sex abuse. According to the data, every year thousands of girls are facing the problem of sex abuse in context of Nepal. The rate of child sexual abuse is increasing  day by day. In this program  the CWISH raise the voice to stop child sexual abuse by wearing black cap. Many painting related with sexual abuse is also presented. Shot drama to aware people is presented which give meaningful lesson to all viewers. This type of program helps to decrease the child sex and also aware people to raise voice against child sexual abuse. If people stay quiet silence then rate of child sexual abuse will  increase so we must raise voice against this. Many singer, actor and actress also aware people by their side through their performance...
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

फिल्म खेल्न ‘शारीरिक सम्बन्ध’को प्रस्ताव आयो : रचना लामा(फ्रेस फेस) -

Written By Unknown on Sunday, 23 November 2014 | 04:49

पहिलो चलचित्र ‘तरंग’बाट नेपाली रजतपटमा भित्रिदै गर्दा नव–कलाकार रचना लामा उत्साहित छिन् । १२ कक्षामा अध्ययनरत यी नव–कलाकारको सपना छ, स्टार बन्ने । स्टार बन्नका लागि उनीसँग अभिनय, लुक्स र कला छ ।


अनलाइनखबरले प्रस्तुत गरेको ‘फ्रेस फेस’का लागि कुरा गर्दै गर्दा रचना धेरै बिषयमा अकमकाइन् । फिल्म नगरीमा लागेर नाम, दाम सबै कमाउने ईच्छा छ उनमा । तर, पहिलो गासमा ढुंगा भनेजस्तै, उनलाई एक निर्माताले गरेको अनावश्यक प्रपोजले केही सशंकित बनाएको छ ।

रचना भन्छिन्–‘पहिलो चलचित्र गर्दा त त्यस्तो केही भएन । तर, एक निर्माताले चलचित्रमा नायिकाका लागि अफर गर्नुभयो । तर, उहाँले अभिनयको अफरसँगै आफूसँग एक रात बस्न भनेपछि चलचित्र नै गर्दिन भनेर हिडेँ ।’

चलचित्र खेल्नका लागि ‘सेक्स’को अफर आएको बताउने रचनाले हरेश भने अझै खाएकी छैनन् । उनी भन्छिन्–‘ सबै मानिस एउटै हुन्छन् भन्ने पनि छैन नि । केही खराब भएपनि अरु सही छन् भन्ने मलाई लाग्छ ।’


चलचित्र खेल्नु भन्दा अगाडि उनले जे सोचेकी थिइन्, खेलेपछि पाइनन् । चलचित्र नगरीमा लाग्ने कलाकार ‘सेलिब्रेटी’ जस्तो नभएको उनको वुझाई छ ।

रचना आफूलाई सुहाउँदो भूमिका गर्न जहिले पनि तयार रहेको बताउँछिन् । अनलाइनखबरसँग उनले भनिन्–‘म यही नै भूमिका गर्छु भन्दिन । तर, ‘भल्गर’ नभएको सबै खालको फिल्म गर्छु ।’Rachana Lama-4

रचना आफूलाई अनमोल केसीसँग काम गर्न मन लागेको बताउँछिन् । पहिलो चलचित्र खेल्दा आफूले धेरै कुरा नवुझेको उनले बताइन् । तर, काम गरेपछि आफूले धेरै कुरा वुझेको उनको भनाई छ । रचनामा आफूलाई दर्शकले चाडै नै स्टारको रुपमा पाउने आत्मविश्वास छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

सेक्सको स्वाद लिइरहेकी छु|नायिका नीता ढुंगाना

 म कसैको प्रेममा छु’ भन्दै आएकी अभिनेत्री नीता ढुंगानाले अघिल्लो साता आफ्नो ब्वायफेन्डको तस्विर सार्वजनिक गरिन् । ब्वायफेन्ड अभिनेता अमेश भण्डारीलाई सार्वजनिक गर्नु अघि अभिनेत्री ढुंगानाले विवाह अघि सेक्स गर्नु हुदैन भन्ने अभिब्यक्ति पनि दिदै आएकी थिइन ।

तर अहिले विवाह अघिको सेक्सका बारेमा अर्काे खुलासा गरेकी छिन् । उनले आफ्नो ब्वायफेन्ड निकै सेक्सी भएको बताएइन । लामो समयदेखि ब्वायफेण्डसँग सेक्स भइरहेको पनि उनले खुलाएकी छिन् ।

झण्डै डेढ बर्षदेखि आफ्नो ब्वायफेण्डसँग सेक्सको स्वाद लिइरहेको बताउदै नीताले भनिन् ‘उ सेक्सको भोको छ, कहिले काँही समस्या समेत पार्छ ।सामाजिकरुपम विवाह भइनसकेका कारण उसको प्यास मेटाउन धेरै आफुले नसकेको उनको भोगाई छ ।

नेपाली अभिनेत्रीहरु बलिउड जस्तै खुल्लारुपमा आफ्नो ब्वायफेण्ड र सेक्सका बारेमा खुलेर कुरा गर्न थालेका छन् । यस्तै मध्येकी एक हुन् नीता पनि । ब्वायफेण्ड सार्वजनिक गरेपछि उनीसँगका सम्बन्धका बिषयमा खुलेर चर्चा गर्न थालेकी छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

गायिका कोमल वलीलाई पहिलो बिहे प्रस्ताव राख्ने युवक को ?

Written By Unknown on Saturday, 22 November 2014 | 16:28

 विवाहको सिजन आएपछि धेरैले सम्झिने सेलिब्रेटी हुन्, अविवाहित गायिका कोमल वली । बिहे भा छैन, पोइला जान पाम्, जस्ता बिहेसँग सम्बन्धित गीत गाए पनि उनी अहिलेसम्म अविवाहित छिन् । विवाह यामका रपमा लिइने मंसिर सुरु भइसकेको छ । यही सम्दर्भमा कोमलसँग गरिएको बिहे संवाद
पहिलो बिहे प्रस्ताव
आईए पढ्दाखरी पहिलोपटक बिवाहको प्रस्ताव आएको थियो । मेरो मिल्ने साथीलाई केटा हेर्न आएको थियो । म उसको साथी भएर बसेकी थिएँ । केटाले साथीलाई अस्वीकार गर्यो । पछि थाहा भयो, उसले मलार्य मन पराएछ । घरपरिवारमार्फत मलाई यो विवाहको प्रस्ताव गर्यो । आफूलाई अस्वीकार गरेर मकहाँ विवाहको प्रस्ताव ल्याएको कुरा साथीले थाहा पाइछे । मसँग बोलचाल बन्छ गरी । आफैँले केटालाई भेटेर बिहेका लागि म तयार नभएको बताइदिए ।

प्रस्ताव आउँदा खुशी :
मलाई बिहेका प्रस्ताव आउन मंसिर आउनुपर्छ भन्ने छैन । सधैं प्रूताव आइरहका हुन्छन् । साथीभाई, घरपरिवारले पनि भन्छन् यस्तो केटाले तिमीलाई बिहेको प्रस्ताव गरेको छ । मन फुरुङ्ङ हुन्छ, ए हो भनेर खुशी हुन्छु । तर, त्यत्तिमै सकिन्छ । बिहे गरेको भए, मेरा पनि यतिबेला छोराछोरी हुन्थे, तिनको पठनपाठनमा व्यस्त हुन्थें ।
बिहे नगर्दा बेफाइदा छैन :
बिहे नगर्दा मैले कुनै बेफाइदा बेहोरेकी छैन । एउटै कुरा श्रीमती कोमल वली लेख्न पाइएन । बिहे नगर्दाका मुख्य फाइदा भनेको आफ्नै मर्जीले बाँचिरहेकी छु ।  मञ्चबाट केटाहरुलाई किन आई लभ यू भन्या भनेर कसैले निहुँ खोज्दैन । फाइदैफाइदा छन् ।
दुई वर्षमा च्याप्टर क्लोज :
समाजका लागि बिहे आवश्यक छ । जसले सृष्टि चलेको छ, समाज वैराग्यतिर उन्मुख हुन पाएको छैन । विवाहपछिको जीवन रंगिन हुन्छ । सन्तान बिग्रन थाल्यो भने अब बिहे गर्नुपर्छ भनेर सपार्नकै लागि गरिन्छ ।
मैले अबका दुई वर्षमा पनि बिहे गरिनँ भने च्याप्टर नै क्लोज हुन्छ । किनभने, त्यसपछि म पूर्णतः विहे नगर्ने निर्णमा पुग्नेछु ।
आजको शुक्रबार साप्ताहिकमा प्रकाशित अन्तरवार्ताका आधारमा
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

बिहेपूर्वको सेक्स समझदारीको कुरा हो – बिनिता बराल

Written By Unknown on Friday, 21 November 2014 | 04:37

 चपली हाईट मार्फत नेपाली सिने जगतमा उदाएकी नायिका बिनिता बराल अहिले सिनेकर्मी भन्दा पनि अर्गानिक किसानका नामले बढि चर्चामा छिन् । कृषिलाई सम्मानित पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले हाल काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छन् भने काठमाडौंकै लाजिम्पाटमा बिनिदि अर्गानिक पसल समेत सञ्चालनमा ल्याएकी छन् । अर्गानिक खेती अभियानमा समेत लागेकी अभिनेत्री बरालसँग आदर्श नेपालले गरेका संक्षिप्त कुराकानीः

 सुटिङमा भन्दा बढी कृषी फर्ममा बढी भेटिनुहुन्छ नि आजकाल तपाईं यसको कारण के होला ?
कृषीमा बढी सन्तुष्टी पाएर होला ।
बिनिता फिल्म नपाएर खेतीपातीमा लागेको भन्नेहरु पनि छन् नि यसबारे तपाईं के भन्नुहुन्छ ?
हाम्रो देश कृषीप्रधान भएको कारण कसैले यसो भन्छन् झैँ लाग्दैन यदि कसैले भन्यो भने पनि त्यो तुच्छ काम हो ।
तपाईंलाई कृषकभन्दा आनन्द आउँछ कि कलाकारभन्दा आनन्द आउँछ ?
सुटिङमा हुँदा कलाकार भन्न र फर्ममा हुँदा कृषक भन्न आनन्द आउँछ ।
कृषीमा सरकारले दिने भनेको ऋण वास्तविक किसानसम्म पुग्दैन रे नि ? यसमा तपाईंको भोगाई के छ ?
सहि हो, अनुदान र सहयोगहरु विभिन्न शिर्षकमा आउँछन् तर सरकारी लापरवाहिका कारण लिन गाह्रो छ । पछिल्लो समय सरकारले युवा कृषकहरुलाई प्रोत्साहन गर्दै आएको कुरा पनि नकार्न सकिँदैन ।

तपाईं उपन्यास लेखनमा लागिरहनु भएको छ भन्ने सुनिन्छ । उपन्यास सफल हुन्छ भन्नेमा चाँहि पाठकहरुले कसरी विश्वास गर्ने त ?
नौलो कोसिस हो, बिनिता बरालले लेखेको एकचोटी पढिहेर्दा के फरक पर्छ र ? मेरो उपन्यास लेखनको मुख्य उद्देश्य भनेको देशको युवापुस्तालाई कृषीमा जिवन देखाउनु र हाम्रो जिवनको अभिव्यक्त गरेको मात्र हो ।
 कहिले फिल्म भन्नुहुन्छ ? कहिले कृषी भन्नुहुन्छ ? कहिले उपन्यास भन्नुहुन्छ ? उमेर गाको मेसो नै पाउनु भएको छैन कि क्या हो ?
उमेर अनुसारको काम नै गरेको जस्तो लाग्छ । उपन्यास लेखन मेरो लागि सबैभन्दा बौद्धिक र परिपक्क काम हो जस्तो लाग्छ ।
 उमेर त भयो क्यारे बिहेको बारेमा के सोच्नुभाछ कि लभसबको चक्करमा हुनुहुन्छ ?
सिधा भन्नुपर्दा तत्काल बिहे गरिहाल्ने मनस्थितीमा छैन । तर म कसैको मायामा भने छु, सत्य कुरा यहि हो ।
 तपाईंलाई सबै दर्शकहरुले सेक्सी हिरोईन भन्छन् तपाईंलाई चाँही आफ्नो के सेक्सी लाग्छ ?
मलाई मेरो आँखा सेक्सी लाग्छ ।
 बिहेपुर्वको सेक्सलाई तपाईंले कसरी लिनुभएको छ ?
त्यो आपसी समझादारीको कुरा हो ।
अन्त्यमा दर्शक ,पाठकहरुलाई केहि भन्न चाहनुहुन्छ ?
मैले उपन्यास मनैदेखी लेखेको छु , पढिदिनु होला ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

'मेरो हनिमुन पोखरामै भयो'


सीतारामजी र मेरो चिनजान पुरानो हो। हास्यटेलिशृंखला 'मेरिबास्सै' सुरु हुनुभन्दा अघिदेखि नै हामी साथी हौं। सँगै काम गर्ने, सँगै हिँड्ने क्रममा एकअर्काबाट प्रभावित हुँदै गयौं। तापनि मैले प्रेमीका रूपमा हेरेको थिइनँ। उहाँले मन पराएको चाहिँ मलाई थाहा थियो। मैले आफैं करिअर बनाउने समय भएकाले अहिले त्यस्तो नसोच्न आग्रह गरेँ।

'मेरिबास्सै' सुरु भएको चार वर्षपछि हामी विवाहबन्धनमा बाँधियौं। त्यसपछि भने मैले साँच्चिकै गहिरो प्रेमको अनुभूति गरेँ। विवाहअघि यति अगाध मायाको महसुस भएको थिएन। लामो समय सँगै काम गरेको साथीलाई जीवनसाथी बनाए पनि विवाह भएपछि भने साथी हुँदा बोलेजसरी बोल्न सजिलो नहुँदो रहेछ।

छायांकन, स्टेज कार्यक्रममा अरूका अगाडि हामी आँखाले इसारामा कुरा गथ्र्यौं। विवाहको तीन दिनपछि कार्यक्रमका लागि पोखरा जानुपर्ने भयो। त्यो नै हाम्रो लागि हनिमुन भयो। साथीहरूसहित समूहमा घुम्यौं तर हामी दुईजनाको मनमा बेग्लै भावना थियो।

 विवाह भएको तीन वर्ष भयो। जति दिन बित्दै गयो उति माया बढ्दै गएको छ। हामी अहिले पनि नयाँ जोडीजस्तै छौं। सम्बन्ध ताजा बनाउने विषय आफैंमा निर्भर गर्छ।
    
धेरै ठाउँमा सचेतनाका कार्यक्रम गर्दै हिँडेकाले शारीरिक सम्बन्धका बारेमा हामी सकारात्मक थियौं। भर्खर बिहे भएका बेला श्रीमान्को हात समाएर हिँड्न पाउँदा संसार जितेजस्तो लाग्थ्यो।

एकअर्काको नजिक रहँदा रमाइलो अनुभव हुन्थ्यो। त्यो समय अविस्मरणीय लाग्छ। धेरै ठाउँमा सचेतनाका कार्यक्रम गर्दै हिँडेकाले शारीरिक सम्बन्धका विषयमा सकारात्मक र खुला थियौं। अहिलेसम्म पनि हाम्रो समझदारी उत्तिकै राम्रो छ।

पोखराबाट फर्केको केही दिनमा कोरिया गयौं। कार्यक्रमका लागि गएकाले त्यहाँ पनि साथीहरूको समूह थियो। विदेशमा कार्यक्रम गर्न जाँदा समूहमा प्राय: म एक्ली केटी हुन्थेँ। होटेलको कोठामा एक्लै हुन्थेँ। खाडी मुलुक तिर जाँदा निकै डर लाग्थ्यो तर विवाहपछि त्यो समस्या भएन। बाहिर घुम्न निस्कँदा भने साथीहरूले जिस्क्याउँदै हामीलाई मात्र छाडिदिन्थे।

भर्खर भएको बिहे, श्रीमान्को हात समाएर हिँड्न पाउँदा संसार जितेजस्तो लाग्थ्यो। मलाई टाइटानिक पोज एकदमै मन पर्ने। त्यो पोजमा निकै तस्बिर खिचायौं। कार्यक्रमको सिलसिलामा धेरै ठाउँ सँगै गएका छौं। उहाँसँगको हरेक पल मलाई विशेष लाग्छ।

विवाह भएको तीन वर्ष भयो। समय जति बित्दै गयो उति माया बढ्दै गएको छ। हामी अहिले पनि नयाँ जोडीजस्तै छौं। सम्बन्ध ताजा बनाउने विषय आफैंमा निर्भर गर्छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

छविको हिरोइन शिल्पा आफ्नै सहकर्मीबाट बलत्कृत......!

Written By Unknown on Thursday, 20 November 2014 | 21:56

  कात्तिक ७ गते देशभर प्रदर्शन भइरहेको चलचित्र लज्जाले यति बेला देशभरका सिनेमाहलहरुमा गज्जबको व्यापार गरिरहेको अबस्थामा लज्जामा प्रिया र पार्वती नाममा देखिएकी शिल्पालाई अब उनी नै अभिनित र एउटै ब्यानरमा निर्माण भएको अर्को चलचित्रमा हवल्दार सुन्तलीमा शिल्पालाई हवल्दार सुन्तलीको भुमिकामा देख्न पाइने भएको छ । छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जा देशभर प्रदर्शन भइरहेको बेला सोहि ब्यानरमा निर्माण भएको चलचित्र हवल्दार सुन्तलीलले पनि आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

चैत २७ गते अलनेपाल रिलिज हुने चलचित्र हवल्दार सुन्तलीको पहिलो अनुहार सार्वजनिक भएको छ । छविराज प्रोडक्सनका अनुसार लज्जाबाट सफलता हात परिसकेका कारण अबको ध्यान हवल्दार सुन्तली तर्फ रहेकाले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गरेका बताइएको छ ।

लज्जाकी हिरोइन शिल्पानै मुख्य भूमिकामा रहेको हवल्दार सुन्तली यथार्थ घटनामा बनाईएको फिल्म हो । आफ्नै सहकर्मीबाट बलत्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा किशोर खतिवडा सहित सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।

चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । हवल्दार सुन्तली प्रर्दशन हुने दिन विनय श्रेष्ठको फिल्म रेशम फिलिली पनि प्रर्दशन हुँदैछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

फेरी पोखिन् केकी अधिकारीले फेसबूकमा कारुणिक पिडा

Written By Unknown on Wednesday, 19 November 2014 | 22:39


काठमाडौं । बैंकले पिताको घर लिलामी गर्ने चेतावनी सहित सूचना निकालेपछि तनावमा रहेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीले आफ्नो मनको पीडा फेसबुकमा पोखेकी छिन् । केकीले समस्याले आफू विलचित नभएको भन्दै आफ्ना शुभचिन्तकहरुको मायाँ सँधै पाउने विश्वास ब्यक्त गरेकी छिन् ।

उनले फेसबुकेमा लेखेकी छिन 'जीवनमा आईपर्ने साना ठूला कठिनाईहरुले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन। मेरो स्थानमा अरू जो कोहि नै भएपनि, यस्तो परिस्थितिमा उक्त व्यक्तिले निर्वाह गर्ने भूमिका मेरो भन्दा भिन्न हुन्छ जस्तो पनि लाग्दैन। र जस्तोसुकै अवस्थामा पनि मेरो बुवा र आमा नै मेरो प्रेरणा का स्रोतहरु हुन्। रहनेछन्।'

त्यसैगरी उनले ' जीवनमा कमाएको सबैभन्दा मूल्यवान सम्पति नै तपाँईहरुको माया र आशीष हुन्। कलाकारको रुपमा यो भन्दा बढि अमूल्य अरु के नै हुनसक्छ र? तपाँईहरूको माया र आशीष सदैव कायम रहने छ भन्ने बिश्वास लिएकि छु।' समेत लेखेकी छिन् । मंगलबार मात्र सिभिल बैंकले मंगलबार एक दैनिक पत्रिकामा अधिकारी दम्पतिको घर लिलाम गर्ने चेतावनी सहित सूचना प्रकाशित गरेपछि उनीहरु संकटमा परेका हुन् । बैंकले उनीहरुलाई ३५ दिने भित्र ऋण चुक्ता गर्न समयसीमा दिँदै अन्यथा घर लिलामी गर्ने चेतावनी दिएको छ । बाबु आमाको नाममा रहेको उक्त ऋण लिने प्रक्रियामा केकी साक्षी बसेको पनि सूचनाबाट खुल्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

नायिका केकी अधिकारी बैंक काण्डमा मुछिइन्

Written By Unknown on Monday, 17 November 2014 | 23:16

मंसिर २ – , काठमाडौं, चर्चित नायिका केकि अधिकारी बैंक काण्डमा मुछिएकी छिन् ।

घर कर्जाको लागि सिभिल बैंकबाट लिएको ऋण नतिरेपछि जमानी बसेकी अधिकारीलाई बैंकले कालो सुचीमा राखी ३५ दिने सुचना आजको एक दैनिकमा सार्वजनिक समेत गरेको छ ।
सिभिल बैंक कमलादी शाखाबाट घर कर्जा शिर्षक अन्र्तगत लिएको कर्जा पटक– पटक सुचना दिँदा पनि नतिरेपछि उनीसहित तीन जनाको नाममा सुचना जारी गरेको हो ।
३५ दिनभित्र पनि बैंकको कर्जासहित ऋण नतिरे बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अनुसार कार्वाहि हुने जनाइएको छ ।
बाबु बद्री अधिकारीले लिएको कर्जामा उनी जमानी बसेकी छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

फेला पर्‍यो आलोकको कोठामा ‘सुसाइड नोट’

Written By Unknown on Friday, 7 November 2014 | 16:35

आलोकको कोठामा ‘सुसाइड नोट’ फेला पर्‍यो
झुण्डिएको अवस्थामा मृत फेला परेका चलचित्र निर्देशक आलोक नेम्वाङको कोठाबाट प्रहरीले सुुसाइड नोट फेला पारेको छ ।
२० कात्तिक साँझ झुण्डिएको अवस्थामा फेला परेका ४१ वर्षीय अविवाहित चलचित्र निर्देशक आलोक नेम्वाङको घरबाट ‘हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छु’ भन्ने लेखिएको कागज फेला परेको प्रहरीले जनाएको छ ।
कसैलाई दोष नदिई लेखिएको उक्त ‘नोट’ आलोकले नै लेखेका हुन् वा होइनन् भन्ने पुष्टि गर्न थप परीक्षण गरिने प्रहरीले जनाएको छ ।
यद्दपी उनको शवको पोष्टमार्टम रिपोर्ट र घटनाको प्रकृति अनुसार उनले आत्महत्या नै गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।
किन हुन्छ अात्महत्या ?

युनिभर्सिटी अफ सिकागोका इन्टरनल मेडिसिन फिजिसियन डा एलेक्स लिकरम्यानका अनुसार मानिसले आत्महत्या गर्नु एक प्रकारको रोग नै हो । जसका  मुख्य ६ वटा कारण हुन्छन् ।
१. गम्भीर मानिसक रोग (साइकोटिक) भएपछि
२. आवेगमा होस गुमाएर निर्णय गर्दा । (विशेष गरी अत्यधिक मदिरा र लागु पदार्थको सेवन गर्नेहरु)
३. मृत्युप्रतिको सम्मोहन (दार्शनिक खालको सोच) । विशेष गरी गम्भीर विरामी परेको वा समस्यामा परेकाहरुले त्यसको समाधान मृत्यु मात्रै देख्न थालेपछि ।
४. अवसादग्रस्त (डिप्रेसनको विरामी)भएपछि
५. अप्ठ्यारोमा परेका बेला सहयोगको अपेक्षा राखेकाहरुसँग सहयोग नपाएपछि
६. गल्ती गरेर गम्भीर अपराधवोधले सताएपछि
यद्दपी आत्महत्या गर्नुअघि उनीहरुले केही न केही संकेत गरेका हुन्छन् । त्यस्तो व्यवहार देखाउनेका  नजिकका आफन्तले थाहा पाएर उपचार गराएमा आत्महत्या रोक्न सकिन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या

Written By Unknown on Thursday, 6 November 2014 | 14:58


काठमाडौ, कार्तिक २० – चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ धापासीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

 नेम्वाङको तेस्रो चलचित्र ‘अझै पनि’ रिलिज हुने तयारीमा रहेको थियो ।

दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङले सानो संसार र कोही मेरो चलचित्रको निर्देशन गरेका थिए । उनी अविवाहित थिए ।

सञ्जय दत्तलाई हेर्ने भन्दै कक्षा आठमा पढ्दा पढ्दै मुम्बई भागेका नेम्बाङ पछि गएर नेपालका चर्चित म्युजिक भिडियो र चलचित्र निर्देशक बने । नेपाली सिनेमा नयाँ युगको सुरुवात गर्ने नेम्बाङले आफ्नो करियरको शुरुवात इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा गरेका थिए ।

नबिन के भट्टराईको लाखौं पटकबाट उनी नेपाली संगीत क्षेत्रमा म्युजिक भिडियो निर्देशकको रुपमा प्रवेश गरेका हुन् । नबिर्से तिमीलाई, नपाएँ तिमीलाई, पूरानो हुँदैन माया, डुब्न देउ लगाउत चर्चित भिडियो निर्देशन गरेका नेम्बाङ अब सदाका लागि बिदा भएका छन् ।

 उनको आत्महत्याको कारणबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
गत साता नेम्वाङसँग शुक्रबार साप्ताहिककी सजना बरालले अन्तरंग कुराकानी गरेकी थिइन्। त्यसमा उनले आफू एक्लै बस्न रुचाउने व्यक्ति भएको बताएका थिए। पढ्नुहोस् अन्तर्वार्ता विस्तृतमाः

 घर सर्नु भएछ...
सरेँ। धेरै वर्ष भाटभटेनी बसियो। पहिले–पहिले त्यो एरिया शान्त थियो। रमाइलो लाग्थ्यो। अचेल हल्लाखल्ला बढी हुन्छ। मलाई कोलाहल मन पर्दैन। शान्त ठाउँमा एक्लै बस्न रुचाउँछु। मान्छेहरू आउजाउ गरेको पनि त्यति मन पर्दैन। त्यहाँ छँदा धेरैले मेरो घर चिनेका थिए। त्यसैले, आउजाउ बढी हुन थाल्यो। मैले आफूलाई टाइमै दिन सकिनँ। निस्सासिएजस्तो भयो। त्यसैले त्यो ठाउँ छोडेँ। नयाँ घर शान्त ठाउँमा छ। आनन्द लाग्छ।

घरमा एक्लै बस्नुहुन्छ। दिन काट्न गाह्रो हुँदैन?
कुकुर, बिरालो पालेको छु। बंकी, न्होलो, अल्छी, मैली र सल्टी गरी पाँचवटा कुकुर–बिराला छन्। यिनीहरूसँगै खेलेर बस्छु। यिनीहरूकै हेरचाह गर्छु। केही पाइनँ भने एक्लै धुमधुमती बस्छु। त्यसो गर्न पनि रमाइलो लाग्छ। घरको सरसफाइ आफैँ गर्छु। समय बिताउन गाह्रो छैन। बरु, म त कहिले काम सकिएला र घर गएर एक्लै बसौँला भनेर कुरिरहन्छु। मलाई मेरो साथ प्यारो लाग्छ।

सबै कुकुर, बिराला किनेरै ल्याउनु भएको हो?
होइन। मैले यिनीहरूलाई सोखले पालेको पनि होइन। म त 'मी टाइम' धेरै चाहिने मान्छे भएकाले जीवजन्तु केही पाल्दिनँ, फुक्काफाल भएर बाँच्छु भन्ने सोचमा थिएँ। तर, यिनीहरू सडकमा बेहाल भएर हिँडेको देखेपछि मन थाम्न सकिनँ। घर ल्याएँ। सल्टीलाई इमेज एफएममा छँदा नै फेला पारेको हुँ। एकदम लुते, जीउभरी खटिरा भएको अवस्थामा अफिसअगाडि आएको थियो। साह्रै माया लाग्यो। उठाएर घर ल्याएँ। बंकी बिरालोलाई चाहिँ तीन महिनाअघिमात्रै भेट्टाएको हुँ। यो पनि खान नपाएर हाड र छालाको मात्रै थियो। अहिले मोटाएर ढुस्स भा'छ।

 जनावरको त्यस्तो माया लाग्छ?
एकदमै माया लाग्छ। मलाई मान्छेमा त्यति लगाव छैन। तर, पशुपक्षीप्रति भयंकर अट्याचटमेन्ट छ। यिनीहरूको दुःख हेर्नै सक्दिनँ। यिनीहरू छटपटाएको देख्दा असाध्यै पीडा हुन्छ मलाई। धेरै समयसम्म दुःखी भइरहन्छु। एकातिर मान्छे मर्न लागेको छ र अर्कोतिर जनावर घाइते भएर छटपटाइरहेको छ भने म जनावरको पीडा देखेर कहालिन्छु। मान्छेको अवस्थाप्रति चासो हुँदैन। यी दुईमध्ये कसलाई केयर गर्ने भनियो भने म निसंकोच जनवारपट्टि लाग्छु। सुन्दा अनौठो लाग्ला। तर, मेरो स्वभाव यस्तै छ।

मान्छे चाहिँ केही होइनन् तपाईंका लागि?
म पनि मान्छे भएकाले मलाई पनि अरू मान्छे चाहिन्छ। समाज चाहिन्छ। मेरो व्यवसाय मान्छेहरूसँग घुलमिल हुनैपर्ने खालको भएकाले बाध्यतावश अरूसँग बोल्ने, फाट्टफुट्ट पार्टीतिर गइदिने, अन्तर्वार्ता दिने गर्छु। मेरो रुचि र स्वभावमा अन्तर नहुँदो हो त म यो सबै केही गर्दैन थिएँ। मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। 'यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, योबिना कामै बन्दैन' भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सधैँ।

मान्छेप्रति लगावै नभएर हो बिहेवारी नगर्नु भएको?
बिहे किन गर्ने? दुइटा उत्तर छन्। एक, वंश अगाडि बढाउन। दोस्रो, सहाराका लागि। यी दुवै कुरा तत्कालका लागि मलाई चाहिएका छैनन्। जतिबेला मलाई खाँचो पर्छ, त्यतिबेला गरौँला। अहिले म बिहेका लागि मानसिक रूपमा तयार छुइनँ। बिहे गरेपछि सामना गर्नुपर्ने प्रश्नका ओइरोदेखि तर्सिन्छु। 'कहाँ गएर आएको? किन गएको?' यस्ता प्रश्न मलाई मन पर्दैनन्। मलाई त मेरो आमु, दिदी–भिनाजुले समेत 'तँ त बिहे नै नगर, आफ्नै तरिकाले बाँच्' भन्नुहुन्छ।
किन?
भनेँ नि, म बिहेको लागि अहिले रेडी (तयार) छुइनँ। उहाँहरूले मलाई र मेरो स्वभावलाई बुझ्नुभएको छ। त्यसैले त्यस्तो प्रतिक्रिया दिनुहुन्छ। तर, एउटा रमाइलो कुरा के छ भने हाम्रो समाजमा बिहे नगरी बसेका महिला या पुरुष, दुवैप्रति अनेक आशंका गरिँदा रहेछन्। उनीहरूमाथि धेरै प्रश्न उठाइँदा रहेछन्। जस्तो, किन बिहे नगरेको? के भएर नगरेको? आदि। बिहे नै सबथोक हो भन्ने मान्यता छ यहाँ। संसारमा अरू कुरा पनि हुन्छन् भन्ने थाहै छैन। मान्छेको स्वभावको विविधताबारे आइडियै छैन। ममाथि चाहिँ यस्ता प्रश्न उठाउनुको तुक किन पनि छैन भने, मैले भन्दै आएको छु नि, मलाई समग्र मान्छेप्रति नै लगाव छैन। लगावै नभएपछि म कुनै मान्छेसँग नजिक हुने वा आत्मीय हुने त चान्स नै छैन।

आजका मितिसम्म मान्छे जातको कसैसँग पनि तपाईं आकर्षित हुनुभएन?
भएँ नि। मान्छेप्रति लगाव छैन, पर्सनल स्पेस बढी चाहन्छु भन्दैमा मभित्र मान्छेका गुणहरू नै छैनन् भन्ने होइन। जिन्दगीको एउटा एपिसोडमा मायाप्रेम पनि गरियो। अहिले जति पर्सनल स्पेस चाहिन्छ, मलाई त्यो बेला यतिविघ्न चाहिँदैन पनि थियो। अमेरिकामा छँदा मेरो ताल देखेर साथीहरू छक्क पर्थे। 'ओ माई गड तँ त...' भन्थे। तर, ती सबै क्षणिक थिए। अफेयर, रोमान्स, गर्लफ्रेन्ड सबै कुराका आ–आफ्ना समय हुँदा रहेछन्। मैले त्यो समय पार गरिसकेँ। तर, एउटा सत्य चाहिँ के भने मलाई त्यो बेला पनि बिहे गरौँ भन्ने रहर चाहिँ कहिल्यै जागेन।
सबैसँग टाइम–पासमात्रै गर्नुभयो...
केटा र केटी दुवैको समझदारीमा भएका चिजलाई टाइम पास भन्न मिल्दैन। एउटाले आफ्नो फाइदाको लागि मात्र प्रेमको नाटक गर्छ भने त्यसमा खोट हुन्छ। मैले त्यस्तो गरिनँ। कहिल्यै कसैको चित्त दुखाइनँ।

 यसपालि पनि सुदर्शन थापासँगै काम गर्नु भएछ। फेरि पनि उही लभ–स्टोरी फिल्म बनाउने हो?
होइन। यसपालि हामीले पहिलेका जस्ता सिनेमा बनाएका छैनौँ। 'अझै पनि' सामाजिक प्रकारको फिल्म हो। यसमा काँठ क्षेत्रको कथा समेटिएको छ। यसमा ठेट नेपालीपनको सुगन्ध आउँछ भन्नेमा हामी विश्वस्त छौँ।

फिल्मको विधा किन फेर्नुभएको?
शहरिया वातावरणको, माया–प्रेममा आधारित फिल्म बनाइसकेँ। यसपालि अलि फरक गरौँ भनेर विशेषतः ग्रामीण समाजको विषयवस्तु रोजेको हुँ। फेरि, हामी जतिसुकै आधुनिक बन्न खोजे पनि आफ्नो मूल्य र मान्यतालाई बेवास्ता गर्न सक्दैनौँ। देश/विदेश जति चहारे पनि आखिर आफ्नै ठाउँ प्यारो लाग्छ, आफ्नै गाउँ प्यारो लाग्छ। त्यसकारण, शहरिया रिवाजको कथाभन्दा अलि पर गएर मैले हाम्रो असली संस्कृति, मूल्य र मान्यतामा आधारित फिल्म बनाएको छु यसपालि।

प्रायः एउटै टिमसँग काम गर्नुहुन्छ तपाईं। म्युजिक भिडियोमा झरना वज्राचार्य, नम्रता श्रेष्ठ आदिलाई लिनुहुन्छ। फिल्ममा पनि सुदर्शन थापा, आर्यन सिग्देलसँग काम गर्नुहुुन्छ। किन यस्तो?

यसको एउटै उत्तर छ– मसँग बिर्यानी खाने औकात छ भने म किन उसिनेको चामलको भात खान्छु? मैले झरना वज्राचार्य, नम्रताजस्ता सिपालु कलाकारसँग काम गर्न पाउँछु भने केही जान्दै नजानेका, मार्केट भ्यालू पनि कम भएकासँग किन काम गर्नु? नेपालमा झरनाबाहेक क्यामरामा त्यतिविघ्न फ्यानट्यास्टिक र त्यतिविघ्न सेक्सी देखिने अर्को मोडल भेटेको पनि छुइनँ मैले। यसो भनेर अरूलाई कम आँकेको होइन। प्रियंका कार्की, केकी अधिकारीहरूसँग पनि नियमित काम गरिरहेको छु। तर, झरनामा बेग्लै क्वालिटी छ।

 तर, जतिसँग काम गर्नुहुन्छ, उनीहरूसँग सम्बन्ध टिकाइराख्न सक्नुहुन्न रे नि?
सम्बन्ध भन्ने चिज दिगो हुनै सक्दैन। आमा र छोराछोरीको सम्बन्ध त सधैँ उस्तै रहँदैन भने व्यावसायिक जीवनमा भेटिएका साथीभाइसँगको सम्बन्ध तलमाथि हुनु नौलो कुरै होइन। फेरि, सम्बन्ध नटिक्नुको अर्थ यो हुन जरुरी छैन कि एकआपसमा मनमुटावै भएको होस्। झरना, नम्रतालाई मैले त्यो बेलादेखि चिनेको हो जतिबेला उनीहरू करिअर सुरु गर्दै थिए। उनीहरूले मसँग धेरै काम गरे। बीचबीचमा के कसो गर्ने भनी मसँग सल्लाह पनि मागे। पछि, आफैँ निर्णय गर्न सक्ने भए। मेरो आवश्यकता परेन। आवश्यकता परेको भए केही गडबडी छ भनेर बुझ्नुपर्थ्यो। कि त उनीहरू परिपक्व हुन नसकेका भनेर बुझिन्थ्यो कि हामीहरूबीच केही खिचडी पाकेको छ भन्ने। त्यस्तो भएन। यसको अर्थ हामीहरूको सम्बन्ध सुमधुर र निर्मल छ।

म्युजिक भिडियोको कन्सेप्ट फुराउन कत्तिको समय लाग्छ?
हेरी, हेरी हुन्छ। कहिले छिनका छिन फुर्छ। कहिले हप्तौँ सोच्दा पनि क्लिक हुँदैन। तर, नेपालमा म्युजिक भिडियो बनाउन खासै गाह्रो छैन। यहाँ थरीथरीका गीतै बन्दैनन्। सबै गीत उही मिलन र बिछोडका बारेमा गाइन्छन्। एउटै भावलाई अनेक तरिकाले देखाइरहनुपर्दा आफैँलाई वाक्क लाग्छ कहिलेकाहीँ। उही कुरो कतिचोटि, कति प्रकारले देखाउनु जस्तो लाग्छ। कसैले त पातको, आकाशको बारेमा गीत गाइदिए पनि हुन्थ्यो झैँ पनि लाग्छ कहिले त। तर, नेपालीलाई पीडा नै सुन्न मनपर्दो रहेछ। पीडै बिक्छ यहाँ। अरू विषयका गीत गाएर के काम?

कामको चाप कत्तिको छ अहिले?
चाडपर्वले गर्दा धेरै काम अधुरा रहेका थिए। तिनलाई सल्टाउनु पर्नेछ। मेरो तेस्रो सिनेमा 'अझै पनि' को काम पनि धमाधम भइरहेको छ। सुटिङ सकिसक्यो। डबिङ हुँदै छ। दुईचारवटा म्युजिक भिडियो पनि खिच्नु पर्नेछ। चापै छ भन्नुपर्‍यो।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :
 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf