Headlines News :
Home » » युवकको यौनाङ्ग समाएपछि र्‍याडिसनका महाप्रबन्धक पक्राउ -

युवकको यौनाङ्ग समाएपछि र्‍याडिसनका महाप्रबन्धक पक्राउ -

Written By Unknown on Friday, 7 November 2014 | 16:39

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 काठमाडौं : एक युवकको यौनाङ्ग समाएको अभियोगमा लाजिम्पाटस्थित  र्‍याडिसनका  होटलका महाप्रबन्धक अनिल मल्लिक प्रहरी फन्दामा परेका छन् । 

तनहुँ गएको समयमा एकसाता अघि  र्‍याडिसनका होटलकै एक पुरुष कर्मचारीको यौनाङ्ग समाएर दुर्व्यबहार गरेको अभियोगमा मल्लिकलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकाले बिहीबार साँझ पक्राउ गरेको हो ।

आफ्नो यौनाङ्ग समाएर मल्लिकले दुव्र्यबहार गरेको भन्दै ती युवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएपछि मल्लिक पक्राउ परेका हुन् । परिसरले बिहीबार साँझ पक्राउ गरेर मल्लिकलाई शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइसकेको छ ।

‘तनहुँबाट पक्राउ गरी पठाउनु भन्ने परिपत्र भएपछि मल्लिकलाई पक्राउ गरेका हौं’, महानगरीय प्रहरी परिसर हनुमान ढोकाका एसएसपी उत्तम कार्कीले अन्नपूर्ण पोष्ट्सँग भने, ‘उनीमाथि लागेको आरोपको छानविन तनहुँ प्रहरीले नै गर्छ ।’

कर्मचारीकै यौनाङ्ग समाएको थाहा पाएपछि होटल व्यवस्थापनले मल्लिकलाई बिहीबारै अवकाश दिइसकेको छ । प्रहरीका अनुसार मल्लिकले यसअघि पनि पटक पटक खराब आचरण देखाएकाले होटल व्यवस्थापनले उनलाई महाप्रबन्धका अवकाश दिएको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf