Headlines News :
Home » » आफु मरेपछी आफ्नो फेसबुक र ट्विटर के हुन्छ ? थाहा पाउनुहोस्

आफु मरेपछी आफ्नो फेसबुक र ट्विटर के हुन्छ ? थाहा पाउनुहोस्

Written By Unknown on Tuesday, 4 November 2014 | 03:20

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
मानिस सामाजिक प्राणी भएकै कारण उसले आफ्नो जीवन एक्लै व्यतित गर्न सक्दैनँ । मानिसहरुको यस्तै स्वभावलाई लक्षित गर्दै संसारका बुद्धिमान मानिसहरुले सामाजिक संजालको स्थापना गर्दै नाम र दाम दुबैमा निकै सफलता हात पारेका छन् । थुप्रै सामाजिक संजालमध्ये फेसबुक र ट्विटर अग्रपंक्तिमा आउँछन् । संसारका जुनसुकै कुनाका मानिसहरुलाई पनि फेसबुकको बारेमा पाठ पढाइराख्नु नपर्ला । फेसबुकप्रति मानिसहरु यति आकर्षित छन् कि मानिसहरु यसको अनुपस्थितीमा आफ्नो जीवन नै अधुरो रहेको भन्न पछि पर्दैनन् । बाँचुञ्जेल मानिसहरुले आफ्नो समय सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि लाई देलान् तर तपाईंको मृत्युपछि तपाईंहरुको प्राणभन्दा प्यारो सामाजिक संजालको अवस्था के हुन्छ भन्ने अनुमान गर्नसक्नु हुन्छ ? आउनुहोस् थाहा पाऔँः

ट्वीटरः
ट्वीटर प्रयोगकर्ताको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट नभई डिएक्टिभेट गर्न सकिनेछ । त्यसैगरी, मृत व्यक्तिको प्रोफाइललाई मेमोरियल बनाउन वा त्यसमा रहेको भिडियो र तस्बिर डिलिट गर्न दिने नीति पनि ट्वीटरको छ ।

लिङ्क्डइनः
लिङ्क्डइन चलाउने प्रयोगकर्ताहरुको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट गर्न सकिनेछ । मृतकका परिवारका सदस्यले यसबाट कुनै पनि जानकारी ट्रान्सफर गर्न सक्दैनन् तर प्रोफाइल डिलिट भने गर्न सक्नेछन् । 

फेसबुकः
फेसबुक प्रयोगकर्ता कसैको निधन भएमा उनको परिवारले उक्त अकाउन्ट सधैँको लागि डिलिट गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । तर अकाउन्टलाई भने परिवारका जोसुकै सदस्यले पनि चलाउन सक्नेछैनन् ।
(एजेन्सी)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf