Headlines News :
Home » » ‘बीग ब्रदर’को घरमा यूवकले यूवतीको बक्षस्थल खेलाएपछि

‘बीग ब्रदर’को घरमा यूवकले यूवतीको बक्षस्थल खेलाएपछि

Written By Unknown on Monday, 3 November 2014 | 04:13

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
भारतको चर्चित रियालिटी शो ‘बीग बोस’ भित्रका अश्लिल हर्कतहरुको चर्चा सेलाएको छैन । अब यस्तै हर्कत ‘बीग ब्रदर‘ नामक शो भित्र पनि हुन थालेको छ । केही दिन अघि मात्र ‘बीग ब्रदर’मा सहभागी एक प्रतियोगिले आफ्नो बक्षस्थल देखाएर सनसनी मच्चाएकी थिइन् ।
बुधबार प्रशारण गरिएको श्रृङखलामा एक पुरुष प्रतियोगीले यूवती प्रतियोगीको टिसर्ट भित्र टाउको छिराएर बक्षस्थल खेलाएपछि यसले सनसनी मच्चाएको छ । मदिराले मात्तिएर सही र गलतको खेल खेल्ने क्रममा लुसिया जीसम्यानको टिसर्ट भित्र टाउको छिराएर ड्यापी स्टिकले उनको बक्षस्थल खेलाएपछि यसले सनसनी र आलोचना दुबै खेपिरहेको छ ।
यो खेल लगतै एक प्रतियोगीले यसको आलोचना गर्दै आफूले यस्तो दृश्य हेर्न नसकेको जनाएका थिए । ‘च्यानल ५’ को यो चर्चित रियालिटी शो भित्र यस्ता अश्लिल हतकण्डाहरु बढ्दै गएका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf