Headlines News :
Home » » रिसिवी सादन एक युबकलाई बलात्कारको आरोप लगाए पछी गाउलेको धुलाई ले ती यु बकको मृतु हुँदा युवतीलाई 6 बर्ष को जेल सजाय !!

रिसिवी सादन एक युबकलाई बलात्कारको आरोप लगाए पछी गाउलेको धुलाई ले ती यु बकको मृतु हुँदा युवतीलाई 6 बर्ष को जेल सजाय !!

Written By Unknown on Thursday, 6 November 2014 | 06:50

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">

२० वर्षकी यी युवतीले एक युवकले आफुमाथि बलात्कार गरेको भनेर चिच्याएपछि एकाएक ती युवकमाथि सबै गाउँले जाइलागे । त्यसरी जाइ लाग्नेमा ती युवतीका बाउ पनि थिए । सबैले ती युवकको रामधुलाई गरे र कुटाइबाट युवकको ज्यानै गयो ।
तर पछी चेक गर्दा वास्तवमा ती युवतीमाथि बलात्कार भने भएकै थिएन र उनले ती युवकमाथि बिनासित्तिमा त्यस्तो गलत आरोप लगाएकी थिइन् । रिसिइबी साँध्न एक युवकमाथि हुँदै नभएको त्यस्तो गम्भीर आरोप लगाएर ज्यानै गुमाउन बाध्य बनाउने ती युवतीले अन्ततः ६ वर्ष जेलको हावा खानु पर्ने भएको छ ।

अमेरिकाको बाल्टिमोरको घटना हो यो । २० वर्षकी लाटिक्वा मेसले बाल्टिमोरको सडकमा डोनाल्ड रविन्सन हिडिरहेको बेला एक्कासी चिच्याइन्, ‘उसले मलाई बलात्कार गर्यो, ऊ यौन अपराधी हो ।’

आफ्नी छोरी त्यसरी चिच्याएपछि उनका बुवा त्यो युवकमाथि जाइलागे र त्यहाँ भएका अरु मान्छेले पनि रविन्सनलाई भकुरे । सन् २०१३ को सेप्टेम्बर २ मा भएको यो घटनामा कुटाइबाटै रोविन्सनको ज्यान गयो ।

रोविन्सनको मृत्युपछि ती युवतीलाई पक्राउ गरियो र हिरासतमा राखियो । अन्ततः अदालतले ती युवतीलाई दोषी ठहर गर्दै उनलाई हत्याको मतियार रहेको ठहर गरेको छ । छोरी मेस र उनका बुवालाई सुरुमा १०-१० वर्षको जेल सजाय तोकिएकोमा पछि जेल सजाय घटुवा गर्दै छोरीलाई ६ र बुवालाई २ वर्ष जेल सजाय तोकिएको छ ।

वास्तवमा केही महिनाअघि ती युवक युवती बस्ने आवासमा जबरजस्ती छिरेर कुटपिट गरेका थिए । त्यसरी जबरजस्ती गर्ने रविन्सनमाथि कडा कारवाही नभएकोमा मेस असन्तुष्ट थिइन् र त्यसैको रिस पोख्न उनीमाथि बलात्कारको गलत आरोप लगाइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf