Headlines News :
Home » » अब पैसा कमाउन ठुलो काम गरि रहनु नपर्ने, लामखुट्टे पकड्नु होस् पैसै पैसा !!!

अब पैसा कमाउन ठुलो काम गरि रहनु नपर्ने, लामखुट्टे पकड्नु होस् पैसै पैसा !!!

Written By Unknown on Thursday, 6 November 2014 | 07:02

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
सरकारले आतंककारी घोषणा गरेका मानिसहरुको टाउकाको मूल्य तोकेको कुरा त हामीले सुनेकै हौँ । तर के तपाइँले कुनै सरकारले लामखुट्टेको टाउकाको मूल्य तोकेको कुरा सुन्नु भएको छ ? छैन होला । तर ताइवान सरकारले भने कसैले नसुनेको तथा नगरेको यस्तै काम गरेको छ ।

ताइवानको दक्षिणी सहर काओसिउङको स्वास्थ्य विभागले लामखुट्टे पक्रिने प्रतियोगिता आयोजना गर्दै पुरस्कारको समेत घोषणा गरेको छ ।

लामखुट्टेका कारण हुने डेंगु रोगले नराम्ररी प्रभावित उक्त सहरमा दैनिक २ सय जना डेंगुका नयाँ रोगी फेला पर्ने गरेका छन् । त्यसकारण डेंगु फैलाउने लामखुट्टे निर्मूल पार्न नगर सरकारले लामखुट्टे मार्ने वा पक्रिने प्रतियोगिता नै आयोजना गर्यो ।

यस अन्तरगत सहरका बासिन्दालाई बढि भन्दा बढि लामखुट्टे मार्न वा पक्रिन आग्रह गरिएको छ । लामखुट्टेलाई जिउँदै पक्रिएर वा मारेर जम्मा गर्नुपर्नेछ र सरकारी अधिकारीलाई बुझाउनुपर्नेछ । सरकारी अधिकारीहरुले हरेक व्यक्तिले मारेर वा पक्रेर बुझाएका लामखुट्टेको संख्या गन्नेछन् । सबैभन्दा बढि लामखुट्टे मारेर वा जिउँदै पक्रेर बुझाउनेलाई विजेता घोषित गरिनेछ । विजेतालाई १ सय अमेरिकी डलर पुरस्कार दिइने ताइबानी अनलाइनले जनाएको छ । ।

लामखुट्टे समाउने प्रतियोगिताका टप टेन भित्र पर्नेलाई झुल तथा लामखुट्टे भगाउने रिपेलेन्ट पुरस्कारको रुपमा दिइनेछ । सहरबासीले शनिवार तोकिएको स्थानमा आफुले पक्रेका वा मारेका लामखुट्टे लगेर बुझाएपछि त्यस्ता लामखुट्टेको गणना गरी विजेताको घोषणा गरिने बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf