Headlines News :
Home » » बुझ्दै नबुझी शिक्षामन्त्री बरालिँदा

बुझ्दै नबुझी शिक्षामन्त्री बरालिँदा

Written By Unknown on Wednesday, 29 October 2014 | 16:48

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
काठमाडौं – मन्त्रीले पदीय मर्यादाको ख्याल नगर्दा आफ्नो मात्र होइन,देशकै बेइज्जत हुन्छ भन्ने कुरा प्राध्यापन समेत गरिसकेकी शिक्षामन्त्रीले बुझिनन् भन्यो भने त्यो ठूलै ठट्टा बन्न सक्छ । तर,त्यस्तै गरिन् चित्रलेखा यादबले ।

काठमाडौंको गल्लीगल्लीमा नेपाल र जापानको झन्डाअंकित साइनबोर्ड झुन्डाएर विभिन्न नामको संस्था चलाउने र जापानी सहयोग भित्राउने खेलोलाई साथ दिने नाममा चित्रलेखाले पदीय मर्यादा बिर्सदै हालै जापान भ्रमण गरिन् । अघिल्ला तीन शिक्षामन्त्रीले ‘प्रोटोकल’का नाममा निरन्तर अस्वीकार गर्दै आएको भ्रमण निम्तोलाई चित्रलेखाले सकारिन मात्र होइन,उनले त्यो निम्तो सकार्दा परराष्ट्र मन्त्रालयका अधिकारीका निम्ती टाउको दुखाइको विषय बन्यो । कारण हो,उनी न मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृत गराएर गएकी थिइन,न त जापान सरकारले नै बोलाएर । मन्त्रीपरिषद्बाट स्वीकृत गराइएको मन्त्रीको भ्रमणका लागि सरकारले निश्चित ‘पकेटमनी’ दिने गर्छ । तर पकेटमनी भन्दा पनि ठुलो कुरा हो,दुई देशबीचको शिष्टाचारको । यी सबै कुरा लत्याउँदै चित्रलेखाको टोली ३० असोजमा जापान उड्यो र कात्तिक ४ मा काठमाडौं फर्कियो । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf