Headlines News :
Home » » जलेको परालको थुप्रो भित्र पूर्ण रुपमा जलेकी महिला भेटियो

जलेको परालको थुप्रो भित्र पूर्ण रुपमा जलेकी महिला भेटियो

Written By Unknown on Wednesday, 29 October 2014 | 16:39

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
रौतहट : आगो दन्किरहेको परालको थुप्रोभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।

रौतहटको लक्ष्मनिया स्थित विजयपुरमा बद्री पडीतले थुपारेको परालमा अचानक आगलागी भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरीले परालको थुप्रो बाट नाम ठेगाना नखुलेकी एक महिला

अन्दाजी ३५ वर्षिया महिलाको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक भिम ढकालले जानकारी दिएका छन्।बाटो छेउमा रहेको खाली जमिनमा थुपारिएको सो परालमा महिलाको हत्या पछि शव नष्ट गर्न कै लागी आगो लगाएको प्रहरीको अनुमान गरेको छ।
को शव फेला परेको हो। महिलाको शरीरका अधिकांश भाग जलेको अवस्थामा रहेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf