Headlines News :
Home » » के सुहाग रात कै पहिलो दिन यौन सम्पर्क हुनैपर्ने हो त !! ७ भ्रमः

के सुहाग रात कै पहिलो दिन यौन सम्पर्क हुनैपर्ने हो त !! ७ भ्रमः

Written By Unknown on Sunday, 26 October 2014 | 06:57

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
'सुहागरात' शब्द भनेपछि धेरै मानिसले कान ठाडो पार्छन् तथा मक्ख पर्छन । सुहागरातको कुरा गर्दा  सबैले  विशेष चासो लिन्छन । तर सामान्यतया मानिसमा हुने जिज्ञासाले पनि उनीहरुलाई सुहागरातको विषयमा वास्तविक ज्ञान सम्म भने पुर्याएको हुँदैन । धेरै मानिसमा सुहागरात सम्बन्धमा अनेक भ्रम रहेको देखिन्छ ।
जानिराख्नुस् सुहागरातका विषयमा ब्याप्त ७ भ्रमः

१. पहिलो रातमा रक्तश्रावः
अधिकाँश मानिसको धारणा पहिलो रातमा महिलाको योनीबाट रक्त श्राव भएमात्र उनी कुमारी रहेको पुष्टी हुन्छ । तर वास्तविकता त्यस्तो होइन । महिलाको यौनाङ्गमा रहेको हाइमन नामक झिल्ली अन्य कुनै कारणले टुटिसकेको भए यौन सम्पर्कको समयमा रक्तश्राव नहुन पनि सक्छ । अधिकाँश केटीहरुको साइकल चलाउँदा वा त्यस्तै केही गर्दा उक्त झिल्ली टुटीसकेको हुन्छ ।
२. पहिलो सम्भोगमा महिलालाई पीडा हुन्छः
अधिकाँश मानिस सुहागरातको पहिलो सम्भोगका क्रममा महिलालाई पीडा हुने ठान्छन् । तर दम्पतिमा आपसी समझदारी र माया छ भने तथा स्त्री सम्भोगका लागि मनदेखि नै तयार छन् भने यस्तो पीडा नहुन पनि सक्छ ।

३. हस्तमैथुनः
मानिसहरु के ठान्छन् भने विवाह अघि नियमित हस्तमैथुन गर्ने पुरुषलाई सुहागरातमा शीघ्र स्खलनको समस्या हुन्छ । तर त्यो सत्य होइन । मेडिकल साइन्सले पुरुषको स्वास्थ्य, यौन शक्ति, प्रजनन क्षमता जस्ता कुरा महत्वपूर्ण हुने पुष्टी गरेको छ । यसको अर्थ हस्तमैथुनसँग यौनिक दुर्बलताको कुनै सम्बन्ध छैन ।

४. उज्यालो अध्याँरोः
मानिसहरु जोडी शुरुमा भेट हुँदा कोठामा बत्ति बलिरहेको हुनु पर्ने र यौन संसर्गका वेला मात्र वत्ति निभाउन उचित हुने ठान्छन् । तर शोधले अधिकाँश महिला अध्याँरोमै यौनजन्य गतिविधी र यौन सम्पर्क गर्न चाहने देखाएको  छ । अधिकाँश महिला यौनको समयमा आँखा बन्द गर्छन् ।
५. विवाहपछि महिला यौनका लागि हतारिन्छन्
मानिसहरु सोंच्छन् कि केटीहरु विवाह अंघि यौनिकरुपमा सक्रिय हुन नसक्ने हुँदा विवाह हुने वित्तिकै यसका लागि हतारिन्छन् । तर महिला यौन सम्बन्धका लागि भन्दा पनि पुरुषको ब्यवहार जान्न हतारिएका हुन्छन् । पुरुषहरु यौनमा केन्द्रित हुने भएपनि महिलालाई यौन भन्दा बढी प्यार चाहिन्छ ।
६. लिङ्गको आकारःमानिसहरु पुरुषको लिङको आकार जस्तो छ त्यसै अनुसार नै उसको यौनिक क्षमता हुने ठान्छन् । तर वास्तविकता यस्तो हुँदैन । यौनको आनन्द मानसिक अवस्थामा बढी निर्भर गर्छ नकि शारीरिक । लिङ्गको आकार नै यौन सन्तुष्टी वा असन्तुष्टीको कारण बन्न सक्दैन ।

७. पहिलो रातमा यौन सम्पर्क हुनु पर्छः
मानिसहरु सुहागरात भन्ने वित्तिकै पहिलो यौन सम्पर्क हुनैपर्ने रात   ठान्छन् । अझ कतिपयले त सुहागरातले नै केटा वा केटीको यौनिक क्षमता र उन्मुखता जाँच गर्ने  ठान्छन् । तर वास्तविकता त्यस्तो होइन । पहिलो रातमा यौन सम्पर्क हुने कि नहुने भन्ने कुरा दम्पतिको चिनजान र आपसी समझदारीमा भर पर्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf