Headlines News :
Home » » राति १ बजे आफ्नी श्रीमतीसँग अर्कै पुरुष यौन–लिप्त अवस्थामा भेटिएपछि...i

राति १ बजे आफ्नी श्रीमतीसँग अर्कै पुरुष यौन–लिप्त अवस्थामा भेटिएपछि...i

Written By Unknown on Sunday, 26 October 2014 | 07:02

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
आफ्नी श्रीमती अर्कै पुरुषसँग सेक्स गरिरहेको अवस्थामा फेला परेपछि श्रीमानले घरेलु हतियार प्रयोग गरी ती युवकको हत्या गरेका छन् ।
बाराको सिसवा महेशपुर–८ बरवाका लक्ष्मी सहनीले आफ्नी श्रीमतीसँग यौन सम्पर्क राख्ने युवकलाई खुँडा प्रयोग गरी हत्या गरेका हुन् ।
सो घटनामा सँगै रहेका अर्का एक युवक भने घाइते भएका छन् ।
सहनी घरमा नभएको अवस्थामा आफ्नी श्रीमतीसँग शारिरीक सम्बन्ध राखिरहेको अवस्थामा फेला परेपछि सहनीले स्थानीय ३२ वर्षीय विनोद सहनीलाई खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारबाट उनको मृत्यु भएको थियो भने घटनामा सँगै फेला परेका २६ वर्षिय उमाशंकर चोधरी घाइते बनेका थिए ।
हत्या गर्ने सहनीलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिईसकेको छ । सहनीले आफू बाहिरबाट आउँदा राति १ बजे आपत्तिजनक अवस्थामा भेटेको र रिसको झोंकमा खुँडा प्रहार गर्दा उनको मृत्यु भएको बयान दिएका छन् ।
यता, टाउको चोट लागेका चोधरीको भने कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि घटनामा सहभागी सबैलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf