Headlines News :
Home » » ह्याप्पी न्यू इयरले पहिलै दिन सबै रेकर्ड तोड्यो.....!

ह्याप्पी न्यू इयरले पहिलै दिन सबै रेकर्ड तोड्यो.....!

Written By Unknown on Sunday, 26 October 2014 | 06:24

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
मुम्बइ– शाहरुख खानको ब्लाकबस्टर फिल्म ह्याप्पी न्यू इयरले पहिलो दिन नै बक्स अफिसका सबै रेकर्ड तोडिदिएको छ। फिल्मले पहिलो दिन ४४ करोड ९७ लाख भारतीय रुपैयाँको कमाइ गर्दै आमिर खानको धुम३ लाई पछि पारेको हो। यो दौडमा सलमान खानको किक निकै पछि परेको छ।

ट्रे एनलिष्ट तरण आदर्शनले यो जानकारी गराएका हुन्। उनले ट्विटरमा लेखेका छन् ह्याप्पी न्यु इयरले पहिलो दिन ४४.९७ करोड रुपैयाँ कमाएको छ। फिल्मले हिन्दीमा ४२.६२ करोड, तेलगूमा १.४३ करोड तथा तमिलमा ९२ लाख रुपैयाँ कमाइ गरेको हो।

शाहरुख तथा दीपिका पादुकोणको जोडीले यसअघि चेन्नाइ एक्सप्रेसमा सफल भएको थियो। यो जोडीलाई दर्शकले फेरि एक पटक रुचाएका छन्। दिपावलीको अघिल्लो दिन रिलिज भएको फिल्मको प्रमोसन अन्तरार्ष्ट्रिय रुपमा गरिएको थियो। ग्रान्ड प्रिमियर दुबइमा गरिएको ह्याप्पी न्यू इयरले बलिउडमै सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्छ वा बन्दैन भन्ने सवाल उठेको छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf