ताजा अध्ययनका अनुसार २५.४ प्रतिशत पुरुष अन्तरंग क्षणमा प्रेमको झुठो अभिव्यक्ति दिने गर्दछन् । जबकि ६.१ प्रतिशत महिलाहरु मात्र यो कुराको जानकारी राख्दछन् । दि सण्डे टेलिग्राफले गराएको सर्वेमा अरु पनि कयौ विचित्रका तथ्य सार्वजनिक भएको छ।
८.९ प्रतिशत पुरुष र ८.६ प्रतिशत महिलाले कतिपय अवस्थामा जबरजस्ती सेक्स गर्न दबाव दिए पनि पछि माफी मागेको स्वीकार गरेका छन्।
यौन सम्पर्कका क्रममा पुरुषले भन्ने ‘आइ लभ यु’ शब्द झुटमा आधारित हुने एक
अध्ययनले देखाएको छ। यो तथ्य हालै गरिएको एक अध्ययनले देखाएको हो ।
सर्वेमा अधिकांश युवाले १७ वर्षकै उमेरमा आफ्नो भर्जिनिटी गुमाउने गरेको तथ्य पनि उजागर गरेको छ। अन्तरंग पलका विषयमा खुलेर कुरा गर्ने मामिलामा पनि पुरुष नै अगाडि रहेको खुलासा अध्ययनले गरेको छ।

width="640">
0 comments:
Speak up your mind
Tell us what you're thinking... !