Headlines News :
Home » » श्रीमती हत्या गर्ने मानसिंह २ महिनापछि पक्राउ

श्रीमती हत्या गर्ने मानसिंह २ महिनापछि पक्राउ

Written By Unknown on Monday, 20 October 2014 | 05:56

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
हेटौंडाः आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका मकवानपुरको बसामाडी गाविस–२ बस्तिपुरका मानसिंह थोकरलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ ५ गते घरमै सुतिरहेको अवस्थामा ४४ बर्षीया श्रीमती मनुमायालाई हत्या गरी मानसिंह फरार रहेका थिए ।

आईतबार राति बस्तीपुरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक दीपक थापाले बताए । थोकरलाई प्रहरी हिरासतमा राखी आवश्यक कारबाही भइरहेको प्रनाउ थापाले जानकारी दिए ।

यसैगरी जुवातास खेल्ने ४ जनालाई तास र नगदसहित पक्राउ गरिएको प्रनाउ थापाले जानकारी दिएका छन् । हेटौंडा नगरपालिका १० का २८ बर्षीय रोहित पौडेल, ३५ बर्षीय बिक्रम लामा, ३३ बर्षीय राजन ज्ञवाली, २८ बर्षीय बिक्रम श्रेष्ठलाई नगद १० हजार रुपैयाँसहति पक्राउ गरी जुवा ऐन २०२० अनुसार कारबाही सुरु गरिएको प्रनाउ थापाले बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf