Headlines News :
Home » » दोश्रो विवाह गर्दै बलिउडका महानाएक शाहरुख खान......!!!

दोश्रो विवाह गर्दै बलिउडका महानाएक शाहरुख खान......!!!

Written By Unknown on Monday, 20 October 2014 | 20:56

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
लिउडका बादशाह समेत भनिने अभिनेता शाहरुख खानले दोश्रो विवाह गर्ने भएका छन् । उनले नयाँ डान्स रियालिटी शो 'दिल से नाचें इण्डियावाले' मा एक महिला प्रतियोगीसँग विवाह गर्ने भएका हुन् ।

कार्यक्रममा पुगेको बेला एकाएक प्रतियोगीले विवाहको प्रस्ताव राखेपछि शाहरुखले

 उनीहरु शाहरुखले विवाहको प्रस्ताव गरेकी युवती इलेनाको प्रस्तुतीबाट निक्कै प्रभावित भएका थिए । जव इलेनाले शाहरुखलाई विवाहको प्रस्ताव राखिन् शाहरुखले पनि "आप सोमवार को क्या कर रही हैं? हम सोमवार को शादी कर सकते हैं!​"​ अर्थात यो सोमबार फुर्सद छ भने विवाह गरौं भनेर जवाफ दिए । कार्यक्रममा उपस्थित फराह खानले भने विवाह सम्भव नभएको तर रोमान्स भने सम्भव रहेको भन्दै मजाक गरेकी थिइन् ।
ती युवतीलाई विवाह गर्ने अवस्थामा पुगेका हुन् । शाहरुखलाई विवाहको प्रस्ताव राख्नु अघि ती युवतीले 'आ रे प्रीतम प्यारे' र 'चिकनी चमेली' जस्ता गीतमा नृत्य गरेकी थिइन् । उनले पनि आफू शाहरुखका लागि पागल रहेको बताएपछि शाहरुख विवाह गर्न तयार भएका थिए ।   कार्यक्रममा दीपिका पादुकोण, अभिषेक बच्चन, बोमन ईरानी, फराह खान, सोनू सूद र विवान शाह जस्ता कलाकार थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf