Headlines News :
Home » » ओबामाद्वारा इबोला कार्यक्रमका प्रमुखसँग परामर्श

ओबामाद्वारा इबोला कार्यक्रमका प्रमुखसँग परामर्श

Written By Unknown on Thursday, 23 October 2014 | 11:34

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
कात्तिक ५, वासिङ्टन  उक्त नीतिका लागि अमेरिकी प्रमुख रोन क्लेनले राष्ट्रपति ओबामालाई भेट्दै छन् । त्यस क्रममा उनले अमेरिका तथा विश्वमा नै यसको सङ्क्रमणका बारेमा राष्ट्रपति ओबामालाई जानकारी गराउनु छन् ।

क्लेनले हालैका दिनमा एक खतरानाक रोगका रुपमा देखिएको इबोलाको नियन्त्रणका लागि भइरहेका अमेरिकी र अन्य देशका प्रयासहरुका बारेमा जानकारी गराउने छन् ।

 अमेरिकामा पनि यस सङ्क्रमणको खतरा बढेपछि राष्ट्रपति ओाबामाले बारम्बार यसको खतरा रोक्नका लागि अमेरिकी अधिकारीहरुलाई आग्रह गरिरहेका छन् ।

साथै उनले संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन तथा विश्वका नेताहरुलाई नै टेलिफोन सम्पर्क गरी यसका विरुद्धमा आवश्यक प्रतिरोधक मापदण्डहरु अपनाउन आग्रह गरेका छन् ।
सुरुमा पश्चिम अफ्रिकी राष्ट्रहरुबाट सुरु भएको यसको सङ्क्रमण गत महिनादेखि नै अमेरिकामा पनि प्रवेश गरेको हो ।

यसले युरोपका पनि कतिपय देशमा त्रास फैलाएको छ । स्पेनमा त यसका बिरामी नै भटिएको र उपचार जारी रहेको बताइएको छ । यसको उपचार भने त्यति प्रभावकारी हुन सकिरहेको छैन ।
अमेरिकामा पनि इबोलाका सङ्क्रमितहरु भेटिएपछि त्यसको नियन्त्रणका लागि अमेरिकी सरकारले इबोलासम्बन्धी छुट्टै नीति निर्माण गरी प्रतिरोधात्मक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
  – अमेरिकामा इबोला सङ्क्रमणसम्बन्धी अमेरिकी सरकारको पछिल्लो नीति एवम् कार्यक्रमका प्रमुखलाई राष्ट्रपति बाराक ओबामाले बुधबार ह्वाइट हाउसमा भेट्दै छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf