Headlines News :
Home » » महिलालाई ‘सेक्स’ को प्रस्ताव राख्दा मुक्का खाएर पुरुष बने बीच सडकमा चित् (भिडियोसहित) -

महिलालाई ‘सेक्स’ को प्रस्ताव राख्दा मुक्का खाएर पुरुष बने बीच सडकमा चित् (भिडियोसहित) -

Written By Unknown on Thursday, 23 October 2014 | 11:37

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 महिलाको सँधै सम्मान गर्नुपर्छ’, यो हामीले सँधै सिक्दै आएको कुरा हो । यही सत्यलाई एक पुरुषले नबुझ्दा बीच सडकमा नपाउने दुःख पाउनु परेको छ ।

घटना हो पूर्वी कजाकिस्तानको शहर अट्र्याउको । एक ३२ वर्षीय पुरुषले दुई महिलालाई यौनकर्मी ठानेर सेक्सको लागि प्रस्ताव गर्दा यस्तोे घटना घटेको हो ।

 आफ्नो साथीहरुसँग क्लबमा रमाइलो गरेका निक्लेका ती पुरुषले क्लब बाहिर दुई जना महिला देखेर तिनलाई यौनकर्मी ठान्छन् । उनीहरुको छेउमा गएर सेक्सको प्रस्ताव पनि राख्छन् । ‘सेक्सको लागि कति पैसा लिने?’ भनेर मोलमलाई पनि गर्न खोज्छन् ।

 तर, त्यसपछि जे भयो त्यसको सायद उनले कल्पाना समेत गरेका थिएनन् होला । दुई जना मध्ये एक महिलाले उनलाई एक मुक्का हन्छन् र उनको यौनाङ्गमा एक लात पनि हिर्काउँछन् । एक्कासी आफूमाथि प्रहार भएपछि ती पुरुष बेहोस् भएर भुइँमा लड्छन् । ती महिलाहरु भने केही नभएको जस्तो गरी त्यहाँबाट हिँड्छन् । प्रहरीले यस घटनाको बयान गर्दै ती महिलाले पक्कै पनि कुनै मार्सल आर्टस् जानेको अनुमान गरेको छ ।
प्रहरीले यस घटनाको बयान गर्दै ती महिलाले पक्कै पनि कुनै मार्सल आर्टस् जानेको अनुमान गरेको छ । - See more at: http://www.ratopati.com/2014/10/23/176707.html#sthash.3JT1domn.FPb7Gxu2.dpuf
प्रहरीले यस घटनाको बयान गर्दै ती महिलाले पक्कै पनि कुनै मार्सल आर्टस् जानेको अनुमान गरेको छ । - See more at: http://www.ratopati.com/2014/10/23/176707.html#sthash.3JT1domn.FPb7Gxu2.dpuf
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf