Headlines News :
Home » » ओबामालाई एक प्रेमीको धम्की, ‘मेरी प्रेमिकालाई नछुनुस्’ -

ओबामालाई एक प्रेमीको धम्की, ‘मेरी प्रेमिकालाई नछुनुस्’ -

Written By Unknown on Thursday, 23 October 2014 | 11:30

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
(एजेन्सी) शिकागो – अमेरिकाको राष्ट्रपति बाराम ओबामा, संसारका सबैभन्दा शक्तिशाली सेनाका कमान्डर र संसारको सबैभन्दा शक्तिशाली देशको मुखिया हुन् तर जब एक प्रेमीले उनलाई धम्की दिए तब उनी यति शक्तिशाली हुँदाहुँदै पनि उनको यस्तो प्रतिक्रियामाथि केहि बोल्न सकेनन् ।  यो घटना त्यतिबेलाको हो जब ओबामा शिकागोमा मध्यावधी चुनावका लागि आफ्नो भोट हाल्न पुगेका थिए ।

मेरी प्रेमिकालाई प्लिज नछुनुस्
ओबामा जतिबेला शिकागो पुगे त्यहाँ भोट हाल्नका लागि उनको अगाडि एक निकै पोजेसिव प्रेमी आइपुगे । यी प्रेमीले भोटिङको समयमा ओबामालाई भने, ‘तपाईं कुनै शक्तिशाली देशको राष्ट्रपती त हुनुहोला तर मेरी प्रेमिकालाई छुने गल्ती कहिले पनि नगर्नुहोला ।’

वास्तवमा यी प्रेमीकी प्रेमिका ओबामासँगै उभिएकी थिइन् र आफ्नो भोट हाल्दै थिइन् । यद्यपी ओबामाले ती पुरुषको धम्कीलाई त्यति गम्भीर रुपमा लिएनन् । मार्टिन लुथर किंग जुनियर कम्युनिटी सेन्टरमा भोट हाल्नका लागि आइया कपुर नामकी ती महिला ओबामासँगै उभिएकी थिइन् ।

ओबामालाई देखेर मानिसहरु भए आश्चर्यचकित

 आइयाले आफ्नो प्रेमीद्वारा गरिएका उक्त प्रतिक्रियाका लागि ओबामासँग माफी मागेकी छिन् । उनले भनिन्, ‘मलाई थाहा थियो कि जोन्सले केहि रमाइलो कुरा नै गर्नेछन् तर मलाई थाहा थिएन उनले के यो बोल्नेछन् ।’
यद्यपी पछि राष्ट्रपति ओबामाले आइयालाई अंगालो हाल्दै चुम्बन गरे । पछि जोन्सले भने कि राष्ट्रपति बाराक ओबामालाई त्यहाँ देखेर सबैजना आश्चर्यचकित भएका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf