Headlines News :
Home » » सविधान जारी नभए कागले राष्ट्रपति निवास घेर्ने चेता

सविधान जारी नभए कागले राष्ट्रपति निवास घेर्ने चेता

Written By Unknown on Tuesday, 21 October 2014 | 06:13

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
तोकिएको समयमा सविधान निर्माण नभए कागले सविधानसभा तथा राष्ट्रपति निवास घेराउन गर्ने चेतावनी दिएका छन् ।

काग तिहारको अवसरमा मंगलबार राजधानीको शान्ति वाटिकामा कलाकार रमेश दुलालले काग सम्मेलन गरि माघ ८ गते संविधान जारी नगरे काठमाडौंमा भएका सबै काग भेला गरि त्यसरी घराउ गर्ने चेतावनी दिएका छन् ।

 दुलालले संविधान निर्माण गर्न पनि दबाब पुगोस भन्ने उद्देश्यले काग सम्मेलन गरेको प्रष्ट पार्दै भने–‘‘मैले हरेक वर्ष काग तिहारको दिन काग सम्मेलन गर्दै आएको छु ।

यो सम्मेलनले नेपालमा शान्ति, सुव्यस्था तथा अमनचयन हुन मद्दत पुग्नेछ । उनले दलहरुले तोकिएकै मिति माघ ८ गते संविधान जारी नगरे उपत्यकाका सम्पूर्ण काग भेला गरि संविधानसभा भवन, राष्ट्रपती भवन, सिंहदरवार र शीर्ष नेताहरुको घर घेर्ने समेत चेतावनी दिएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf