Headlines News :
Home » » मेक्सिकोमा २० हजार भन्दा बडी बालबालिकाको हत्या भएको तथ्य !!

मेक्सिकोमा २० हजार भन्दा बडी बालबालिकाको हत्या भएको तथ्य !!

Written By Unknown on Tuesday, 21 October 2014 | 18:15

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">

20 thousand children killed in Mexico
मेक्सिको:  मेक्सिकोमा पछिल्ला वर्षहरुमा बालहिंसाको अवस्था अत्यधिक मात्रामा बढ्दो रुपमा रहेको पाइएको छ । विभिन्न संघसंस्था एवम् बालअधिकारसम्बन्धी स्वदेशी तथा विदेशीहरुले त्यहाँ बालबालिकाका विरुद्धमा हिंसा झन् बढ्दै गएको पाइएको बताएका छन् ।

त्यहाँ पनि विभिन्न आपराधिक संघ संस्थाहरु रहेका र उनीहरुले बालबालिकालाई अपहरण गर्ने, जबर्जस्ती हिंसाको काममा लगाउने र त्यसो गर्न नमानेमा हत्या गर्नेम्मको काम गर्ने गरेको पाइएको समाचारमा उल्लेख छ ।

केही हप्ताअघि मेक्सिकोको एक विद्यालयबाट करिब ४३ जना बालबालिकालाई अपहरण गरेर लगेपछि त्यहाँ बालबालिकाको सुरक्षाका बारेमा निकै नै बहस सुरु भएको छ ।

त्यहाँका केही सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिले हालैका दिनमा ती बालबालिकाको खोजीका साथै बालबालिकाको अधिकारका पक्षमा काम गरिरहेका बताइएको छ ।

सोही बालअधिकार समूहको खोजीका क्रममा त्यहाँ हालैका दिनमा बालबालिका झनै असुरक्षित बन्दै गएको पाइएको अभियानका सञ्चालकले नै जनाएका छन् ।

सो समूहको एक बालअधिकारवादी संस्थाले दिएको जानकारी अनुसार सन् २००६ को सुरुदेखि सन् २०१४ सम्ममा त्यहाँका कम्तीमा पनि २० हजार बालबालिकाको हत्या भएको छ ।

यसरी हत्या हुनेमा किशोर किशोरीहरु नै रहेका पाइएको पनि सो समाचारमा जनाइएको छ । यसलाई बालबालकामाथिको चरम हिंसाको रुपमा लिइएको समाचारमा जनाइएको छ ।

मेक्सिकोको विशेषगरी उत्तरी क्षेत्रमा बालबालिकामाथि बढी हिंसा हुने गरेको छ । सो क्षेत्रमा लागूऔषधको ओसार पसारमा बालबालिकालाई प्रयोग गर्ने गरिएको छ ।

सो कार्यमा भरियाको रुपमा पनि बलबालिकाको प्रयोग गर्ने गरिएको छ । उनीहरुलाई त्यस्ता कार्यमा लगाउने गरिएको र जसका कारण कारबाहीका क्रममा पनि उनीहरु मारिने गरेका छन् ।

त्यसैगरी विभिन्न आतङ्कवादी संघसंस्थाहरुले पनि बालबालिकालाई अपहरण गरी लाने र हत्या गर्ने गरेका पाइएाके पनि समाचारमा उल्लेख गरिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf