Headlines News :
Home » » विश्वमा ६ सय जनालाई मात्र लाग्ने रोग लागेकी १४ वर्षीया किशोरी, जसको सरीर ढुंगा बन्दै गएकेा छ

विश्वमा ६ सय जनालाई मात्र लाग्ने रोग लागेकी १४ वर्षीया किशोरी, जसको सरीर ढुंगा बन्दै गएकेा छ

Written By Unknown on Thursday, 30 October 2014 | 04:09

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 विश्वमा जम्मा ६ सय जना मानिसमा मात्र यस्तो रोग छ । यो रोगलाई ‘ढुंगे मानिस लक्षण’ अर्थात् स्टोन म्यान सिन्ड्रोम भनिन्छ । चीनकी एक १४ वर्षीया किशोरी यहीँ दुर्लभ रोगको सिकार बनेकी छिन् र उनको सरीर क्रमशः ढुंगोजस्तै  बन्दै गएको छ ।
फाइब्रोप्लासिया ओसिफिक्यान्स प्रोग्रेसिफा भनिने उक्त रोगको शिकार बनेकी किशोरीको नाम हो नी मिन । उनको सरीरका मांशपेशीहरु विस्तारै हड्डी बन्दै गएका छन् । यो रोगको उपचार छैन र छातिको हड्डी चेँपिँदै गएपछि स्वास फेर्न नसकेर मानिसको अन्ततः मृत्यु हुन्छ ।
नी केा सरीर सुक्दै गएपछि र विभिन्न ठाउँमा अनौठा कडा थुप्रा देखिन थालेपछि उनले सांघाइको तोंगजी अस्पतालमा देखाएकी थिइन् । तर डाक्टरहरुले त्यो रोगको यकिन उपचार नभएपछि औषधिको प्रयोग गरी यसको असर कम गर्न सकिने बताएपछि  उनी र उनका परिवारमा केही आशा पलाएको छ ।
अहिले उनको अवस्था धेरै गम्भीर नरहेको र ६ महिनाका लागि परीक्षणका रुपमा उनलाई औषधि सिफारिस गरिएको डाक्टरको भनाइ छ । ६ महिनाको परीक्षणपछि उनलाई थप चिकित्सकीय पद्धतिबाट उपचार गरिनेछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf