Headlines News :
Home » » गाइलाई लँगौटी लगाइदिएर किसानले गरे आन्दोलन

गाइलाई लँगौटी लगाइदिएर किसानले गरे आन्दोलन

Written By Unknown on Thursday, 30 October 2014 | 04:17

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
हामीकहाँ गाइ तथा भैँसीपालक किसानहरुले सडकमा दुध पोखेर आन्दोलन गर्ने गरेको सुनेका तथा देखेका छौँ । तर के तपाइँले गाइलाई लँगौटी लगाइदिएर किसानले आन्दोलन गरेको देखेको/सुन्नुभएको छ ? सायद छैन होला ।
जर्मनीका किसानले गाइलाई लँगौटी लगाइदिएर सरकार विरुद्ध आन्दोलन गरेका छन् । सरकारले ल्याएको कृषि मल नियमन गर्ने कानून विरुद्ध किसानले यस्तो अनौठो आन्दोलन गरेका हुन् ।
युरोपेली युनियनले ल्याएको नियम विरुद्ध गरेको उक्त विरोध प्रदर्शनमा एक जर्मन किसाले आफ्ना दुइ गाइको पछाडि पट्टि बडेमाका डाइपर लगाइदिएका थिए ।
मलमा पाइने नाइट्रेट तत्वका कारण जल प्रदुषण बढेको भन्दै युरोपेली युनियनले युनियन सम्बद्ध देशका लागि नियमनकारी कानून ल्याएको हो । जसका अनुसार माटोमा मलको ग्रेडियन्ट १५ भन्दा बढि हुनु हुँदैन । अर्थात् किसानहरुले आफ्नो कृषि भूमिमा बढि मल प्रयोग गर्न पाउनेछैनन् ।
यस्तो नियमले आफुहरुलाई कृषि उत्पादन बढाउन अवरोध पूराउने तथा भिरालो पाखाहरुमा खेतीपातीमा समेत रोक लगाउने भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले किसानलाई मल प्रयोगमा रोक लगाउने नियम ल्याएको विरोध स्वरुप किसानले गाइलाई डाइपर नै लगाइदिए । सरकारको नियमको खिल्ली उडाउँदै उनले गाइको मल जमिनमा र्झन नदिनका लागि गाइलाई डाइपर लगाइदिएको बताएका छन् ।
युरोपेली आयोगका प्रवक्ता स्टेफन सल्जले भने गाइवस्तुको चरिचरन नरोकिनेे स्पष्ट पारेको छ । ‘हाम्रो चासो गाइप्रति होइन किसानले गर्ने अत्यधिक मलखादको प्रयोग हो’ उनले भनेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf