Headlines News :
Home » » महिलाको वक्षस्थलका कारण दिनमा ५ सय सवारी दुर्घटना

महिलाको वक्षस्थलका कारण दिनमा ५ सय सवारी दुर्घटना

Written By Unknown on Tuesday, 21 October 2014 | 18:56

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
महिला मोडेलहरुलाई उत्तेजक पोजमा प्रस्तुत गरिएका विज्ञापनका होर्डिङ बोर्डहरुका कारण सवारी दुर्घटना बढेको ठहर सहित काठमाण्डौ सहरमा त्यस्ता उत्तेजक होर्डिङ बोर्ड राख्न निषेध नै गरिएको छ ।

उत्तेजक होर्डिङ बोर्डहरुमा पुरुष चालकका आखा पर्ने र उनीहरुले चलाइरहेको गाडी अनियन्त्रित भै दुर्घटना हुने ठहर प्रहरीले गर्ने गरेको छ । यस्तो दुर्घटना हाम्रो देशमा मात्र होइन रुसमा समेत अझै भयानक रुपमा हुन थालेको छ ।

रुसमा महिलाका वक्षस्थलका कारण दैनिक ५ सय सडक दुर्घटना हुने गरेका छन् । समाचार अनुसार महिलाको वक्षस्थलको तस्वीर देखाइएको एक विज्ञापन अभियानका कारण मस्कोमा दैनिक ५ सय ट्राफिक दुर्घटना हुने गरेको छ ।

हातको समाइएको र निप्पल्समा निलो पोतेर ‘यिनीहरुले आकषिर्त गर्छन्’ भन्ने नारा लेखिएको महिलाको वक्षस्थलको नग्न तस्वीर सहितको भिमकाय विज्ञापन बोर्ड बोकेका ३० वटा ट्रक दिनभर मस्कोका सहरमा गुड्ने गरेका छन् ।

मस्कोमा यस्ता विज्ञापनयुक्त तस्वीर गुडिरहँदा सडकमा गाडि चलाइरहेका अन्य पुरुषहरुको आँखा उतैतर्फ पर्ने र मन अस्थिर भएर गाडि नै अनियन्त्रित भएर ठोक्काउने गरेको बताइएको छ । सोही कारण मस्कोमा एक दिनमा ५ सय १७ वटासम्म ट्राफिक दुर्घटना भएका छन् ।

एक विज्ञापन एजेन्सीले सुरु गरेको यस्तो मोबाइल विज्ञापन विधि पुलिसका लागि टाउको दुखाइएको विषय बन्यो र अन्ततः पुलिसले त्यस्तो अश्लिल विज्ञापनयुक्त ट्रकबाट वक्षस्थलका तस्वीर झिक्न लगायो ।

यस्तो मूर्खतापूर्ण विज्ञापन विधिको प्रयोग गर्ने सराफन विज्ञापन एजेन्सीले भने आफ्नो कामको बचाउ गर्दै आफुले नयाँ विज्ञापन विधिको आविष्कार गरेको दाबी गरेको छ ।

उता वक्षस्थल विज्ञापनका कारण दुर्घटनामा परेका सवारी धनीहरुले भने विज्ञापन एजेन्सी सँग क्षतिपूर्ति र विमा रकम दाबी गरेका छन् । एजेन्सीले भने विमा कार्यक्रमबाट विमा नपाउने कारधनीहरुलाई आफुले क्षतिपूर्ति दिने स्पष्ट पारेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf