Headlines News :
Home » » अस्पतालले पुरुषलाई महिलाको पेन्टी लगाइदिएपछि………..

अस्पतालले पुरुषलाई महिलाको पेन्टी लगाइदिएपछि………..

Written By Unknown on Tuesday, 21 October 2014 | 18:54

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
अस्पतालले पुरुषलाई महिलाको पेन्टी लगाइदिएपछि………..
अस्पतालले आफुलाई महिलाको पेन्टी लगाइदिएको भन्दै एक जना पुरुषले अस्पताल विरुद्ध मुद्दा हालेका छन् ।

बेलायतको डेलावेरस्थित डोभर सहरको डेलावेयर सर्जरी सेन्टर विरुद्ध एन्ड्रीउ वाल्सले अचम्मको मुद्दा हालेका हुन् ।

२०१२ मा पेटको शल्यक्रियाका क्रममा उक्त अस्पतालमा भर्ना हुँदा अस्पतालले आफु बेहोस भएको बेला आफ्नो जिउमा महिलाको गुलाबी पेन्टी लगाइदिएको उनको जिकिर छ ।

सन् २०१२ को अक्टोबरमा उक्त अस्पतालमा शल्यक्रियाका लागि उनी भर्ना भएका रहेछन् । अस्पतालमा भर्ना हुँदा लगाएको भित्री वस्त्र उनले शल्यक्रिया पछि बिउझिँदा उनको सरीरमा थिएन । त्यसको साटो उनको सरीरमा महिलाले लगाउने गुलाबी पेन्टी लगाइएको थियो ।

न्यू क्यासल काउन्टी सुपेरियर कोर्टमा उनले हालेको मुद्दामा असह्य रहेको र यसले आफ्नो आत्मसम्मानमा ठेस पूराउनुका साथै सोही कारण आफुले ज्याला गुमाएको र पैसा कमाउने क्षमता समेत गुमेको दाबी गरिएको छ ।

डेलावेयर सर्जरी केन्द्रकी निर्देशक जेनिफर एन्डर्सनले भने अस्पताल विरुद्धको अभियोगका बारेमा कुनै प्रतिक्रिया जनाएकी छैनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf