Headlines News :
Home » » प्रधानमन्त्रीलाई भेट्न तपस्बी बम्जन पुगे बालुवाटार

प्रधानमन्त्रीलाई भेट्न तपस्बी बम्जन पुगे बालुवाटार

Written By Unknown on Wednesday, 22 October 2014 | 18:12

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
कात्तिक ५, काठमाडौं – लामो समययता बाराको घना जंगलमा तपस्या गर्दै आएका तपस्वी रामलाल बम्जन प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

बुधबार साँझ उनी प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा उनले प्रधानमन्त्रीलाई आफू तपस्यारत जंगललाई धार्मिक वन घोषणा गराइदिन आग्रह टरेको  बताइएको छ ।
उनी बाराको हलखोरियास्थित जंगलमा विगत ६ वर्षयता तपस्यारत छन् । जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायसँग सल्लाह गरी सो वनलाई धार्मिक वन घोषणा गर्ने आस्वासन दिएका

भेटमा उनले सर्वधर्म मार्गबाट सम्पूर्ण जगत प्राणीको कल्याण, मुक्ति र मोक्षको लागि आफू अघि बढिरहेको बताएका थिए । उनले नेपाल लगायत विश्वमै शान्ति, अमन चयन र स्थायित्वको भावनासाथ धार्मिक यात्रामा रहेको समेत बताएका थिए ।
यसैबीच बम्जनले बुधबार नै परराष्ट्र मन्त्रालय गएर राहदानी लिएका छन् । उनले रामलाल बम्जनको नामबाट राहादानी लिएका हुन् ।

धर्मगरु बम्जन बुधबार नै बाराको हलखोरियास्थित तपस्यास्थल फर्किएका छन्  ।
थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf