धादिङको गुम्दी घर भई नीलकण्ठ नगरपालिका वार्ड न. ३ बस्ने अन्दाजी ५० वर्षीय सलमान दमाइ सुतेको ओछानमा मृत फेला परेका छन् । सिलाइको काम गर्ने सलमान आफ्नो घरमा नभएर लीलाबहादुर श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए । सलमानको श्रीमती मङ्गलबार काठमाडौँ गएकाले डेरामा एक्लै रहेका उनी बिहान मृत अवस्थामा फेला परेका हुन् । मृतकको शव परीक्षणका लागि धादिङ अस्पताल लगिएको छ ।
सलमानलाई ओच्छ्यानमा मृत भेटियो ......!!!
Written By Unknown on Friday, 31 October 2014 | 07:52

| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
width="640">
|

| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
|
सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!
Share this post :
width="640">

0 comments:
Speak up your mind
Tell us what you're thinking... !