Headlines News :
Home » » बैंककक मा एक महिलाले आत्महत्या गर्नका लागि सयौँ गोहीको बिचमा हाम फालिन् -

बैंककक मा एक महिलाले आत्महत्या गर्नका लागि सयौँ गोहीको बिचमा हाम फालिन् -

Written By Unknown on Wednesday, 29 October 2014 | 17:10

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">




(एजेन्सी)- आफ्नो जिन्दगीबाट हार खाइसकेका व्यक्तिहरुले आफ्नो जिन्दगी बर्बाद गर्नका लागि थुप्रै तरिका अपनाउने गर्दछन् । फाँसी लगाएर आफ्नो जिवनको अन्त्य गरेको, हातको नशा काटेर मरेको घटना त तपाईंले बारम्बार सुनिरहनुभएको होला । तर बैंककमा एक महिलाले आत्महत्या गर्ने एउटा निकैबिभत्स तरिका अपनाएकी छिन् ।
वानपेई इन्याई नामक ६५ वर्षीया यी थाई महिलाले आत्महत्या गर्नका लागि बैंककको एक टुरिष्ट फर्ममा गोहीसँग भरिएको तालमा हाम फालेकी छिन् । घटना यस्तो प्रकारको थियोः
बैंककभन्दा करिब एक घण्टा टाढा अवस्थित पर्यटकहरुका लागि खोलिएको यो फार्ममा ती थाई महिला पनि त्यहाँ आइपुगेकी थिइन् । उक्त फार्मममा सानो चिडियाघर क्षेत्रमा पर्यटकहरुले गोही खाना खुवाउन अनुमती दिइएको थियो।
शुक्रबार बेलुका ती महिलाले गोहीले भरिएको तालको बिचमा हाम फालेकी छिन् । जानकारीका अनुसार यो तालमा सयौँ गोहीहरु रहेका छन् । पुलिस प्रवक्ता प्रीचा लाम– नुईका अनुसार त्यहाँका गोही सबै वयस्क छन् । उनले भने, ‘मर्ने महिलाकी बहिनीका अनुसार उनी तनाव र डिप्रेसनको शिकार थिइन् ।’
थाइल्याण्डको पर्यटन स्थलहरुको सुरक्षा प्रबन्धको बारेमा धेरैजसोबहस हुने गरेको छ । यो फार्मका ताल वरिपरि लगाएको बार पनि निकै कम उचाइको रहेको बताइएको छ ।
उक्त फार्म सन् १९५० मा खोलिएको थियो जसलाई संसारको सबैभन्दा ठूलो गोहीको फार्म भनेर कम्पनीले आफ्नो वेभसाइटमा दाबी गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf