Headlines News :
Home » » सार्क सम्मेलन नजिकिँदै जाँदा हुन थाल्यो भारतविरोधी गतिविधि -

सार्क सम्मेलन नजिकिँदै जाँदा हुन थाल्यो भारतविरोधी गतिविधि -

Written By Unknown on Thursday, 30 October 2014 | 08:31

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">

 कात्तिक १३, चितवन – सार्क सिखर सम्मेलन (SAARC) मिति नजिकिदै गर्दा चितवनमा भारत बिरोधी गतिबिधि देखिन थालेको छ । चितवनका विभिन्न कार्यालयमा रहेको भारत सरकारको झण्डा मेटाएर भारत बिरोधी गतिबिधि सुरु हुन थालेको देखिएको हो ।
भारत सरकारको सहयोगमा निमार्ण भएका भौतिक संरचनामा कुदिएको भारतको झण्डा रातिराति मेटिन थालेका छन् । भौतिक संरचना निमार्णको मिति सहित नेपाल र भारतको झण्डा क्रस गरी नेपाल भारत सहयोग लेखिएको सिला लेखमा रातो पोती भारत भन्ने शब्द र भारतीय झण्डा मेटाईएको देखिइएको छ ।
भरतपुरमा रहेको बिरेन्द्र क्याम्पस भित्रको लाईबेरी भवन नजिकै रहेको सिला लेखमा रातको समयमा रातो पोती मेटाईएको देखिएको कलेजका विद्यार्थी प्रशान्त अधिकारीले बताए ।
कुन समुहले किन सिलालेख मेटायो भन्ने कुरा खुल्न नसकेको बिरेन्द्र क्याम्पस प्रशासनले बताएको छ ।
त्यस्तै शारदानगर कलेजमा रहेको सिला लेख पनि मेटाएको कलेजले जनाएको छ । सार्क सिखर सम्मेलन नजिकिदै गर्दा भारत बिरोधी गतिबिध हुन थालेको भन्दै चितवनमा चिन्ता हुन थालेको छ ।
चितवनको माडीमा , शारदानगर र भरतपुरको बिरेन्द्र क्याम्पस लाईब्रेरी भारत सरकारको सहयोगमा निमार्ण भएको हो । भने १ दर्जन एम्बुलेन्स पनि भारत सरकारको सहयोगमा सञ्चालनमा छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf