Headlines News :
Home » » जेरी निर्देशक देखि हिरोइन बेनिशाको यो हालत

जेरी निर्देशक देखि हिरोइन बेनिशाको यो हालत

Written By Unknown on Thursday 25 December 2014 | 16:16

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
देब्रे घाटीमा त्यस्तो दाग थियो जुन दाग हेर्दा लाग्थ्यो त्यो कसैले दिएको मायाको चिनो हो । त्यति मात्र हैन निर्देशक हेमराज बिसीको दाहिने हातको कुईनो नजिक पनि कसैले टोके जस्तो दाग देखिएको थियो । हुनत  दागहरु लडेर र ठोक्किएर पनि लाग्दछन् तर जेरी निर्देशक हेमराजको हकमा भने त्यो दाग कतै लडेर लागे जस्तो दाग  लाग्दैन थियो  ।

दोश्रो फिल्मले समेत सफल ब्यापार गरेपछि हेमराज यो समय निकै दङ्ग छन् तर त्यो दङ्ग पनका बेला उनका देखिएका दागलाई न्यूज फिल्मीले कैद गर्न खोज्दा उनी तर्किन चाहि खोजेका थिए । गसिप र कन्ट्रोभर्सीको यो दुनियामा हिरोइन बेनिशा हमाल पनि पुनः एक पटक परेकी छिन् । ब्याक लेस ह्वाईट जम्पसुटमा आएकी बेनिशाको कपडाको हालत जव खराव अवस्थामा न्यूज फिल्मीले देख्यो तव फोटो कैद गर्न न्यूज फिल्मी पछि परेन ।

जेरी स्पेशल शोमा उनी आउँदा सकुशल थिईन् तर फिल्म हेरेर निस्कने बेलामा बेनिशाको सम्वेदनशिल क्षेत्रमा नराम्रो दाग देखिएको थियो । शायद फिल्म हलको सिटमा कफि वा पानी पोखिएका कारण त्यो दाग लागेको हो वा  दाग लाग्नुको कारण अरुनै थियो जे होस जव बेनिशालाई सहकर्मीहरुले उनको ब्याक साईडको बारेमा कान भरिदिए तव उनी आफूलाई राम्रोसंग सम्हाल्न सकिरहेकी थिईनन् ।

अनमोल के.सी अभिनित जेरी शोमा त्यस्ता अरु प्रसंगहरु पनि देखिएका थिए जहाँ अनमोल हिरोइनहरुको भीडमा हराउन पुगे । सेलिब्रेटी हिरोइनहरुसंग पब्लिक जसरी फोटो खिच्न मरिहत्ते गर्दछन् ठीक सोही शैलीमा चलेका हिरोइनहरुले अनमोल संग फोटो खिच्न मरिहत्ते गरेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf