Headlines News :
Home » » राष्ट्रपतिका छोरा विदेश मन्त्रीसँग आपत्ति जनक अवस्थामा फेला परेपछि : तस्विर सहित

राष्ट्रपतिका छोरा विदेश मन्त्रीसँग आपत्ति जनक अवस्थामा फेला परेपछि : तस्विर सहित

Written By Unknown on Thursday 25 December 2014 | 16:20

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
भारत र पाकिस्तानको सम्बन्ध ऐतिहासिक दुश्मनीमा आधारित छ । केही दिन अघि मात्र पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष तथा हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा विलावल भुट्टो भारतविरुद्ध कडा अभिब्यक्ति दिएर चर्चामा आए । कश्मिर भारतबाट छुट्ट्याएरै छोड्ने अभिब्यक्ति दिएपछि उनको भारतमा चर्को आलोचना भैरहेको छ ।

बेनजिर भुट्टोका छोराले भने- कश्मिर भारतबाट खोसेरै छोड्छु विलावलको भनाइबाट क्रुद्ध भारतीय सञ्चार माध्यमले विलावलको जीवनका विभिन्न घटनालाई जोडेर उनको ब्यङ्ग गरिरहेका छन् । उनको विगतमा तत्कालीन विदेश मन्त्री हिना रब्बानीसँग नाम जोडिएपछि पाकिस्तानमा हंगामा भएको थियो । २ हाइ प्रोफाइल ब्यक्तिको प्रेम सम्बन्ध रहेको र विलावललाई विवाहित तथा सन्तानकी आमा समेत रहेकी हिना रब्बानीसँग विवाह गर्न चाहेको भन्दै निक्कै चर्चा भएको थियो सन् २०१२ मा ।

बंगलादेशी पत्रिकाले उनीहरुको तत्कालीन राष्ट्रपति युसुफ रज्जा गिलानी र तत्कालीन विदेशमन्त्री हिना रब्बानीबीच प्रेम सम्बन्ध रहेको र यसकै विषयमा बाउ छोराको झगडा भएको भनेर खुलासा गरेपछि निक्कै हंगामा भएको थियो । कति सम्म भने यी २ जनालाई राष्ट्रपति जरदारीले आपत्ति जनक अवस्थामा फेला पारेपछि छोरालाई गाली गरेको समेत दावी उक्त पत्रिकाले गरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्यन गरेका विलावल भुट्टोकी एक प्रेमिका थिइन् । तर उनी पनि समलैङ्गीक भएको भन्दै भारतीय मिडियाले ब्यङ्ग कसेका छन् । तत्कालीन पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी सुन्दरताका कारण पनि निक्कै चर्चामा आएकी थिइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf