Headlines News :
Home » » थाइ राजकुमारी निर्वस्त्र बगैचामा (भिडियो सहित)

थाइ राजकुमारी निर्वस्त्र बगैचामा (भिडियो सहित)

Written By Unknown on Saturday 13 December 2014 | 16:20

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 थाइल्याण्डमा सैनिक कूसँगै राजनीतिक संकट बढिरहेको समयमा राजकुमारी निर्वस्त्र भएर बगैचामा टहलिएको भिडियो सार्वजनिक भएपछि नयाँ हंगामा भएको छ ।

सार्वजनिक भिडियोमा थाइ राजकुमारी शिरास्मी माथिल्लो भागमा निर्वस्त्र र तल्लोभागमा केवल भित्री वस्त्रमा देखिन्छिन् ।

पृष्ठभूमिमा गीत बजिरहेको छ भने पति मह अब्दुल्यादेजको साथमा निक्कै स्वच्छन्द मुद्रामा देखिएकी उनले बगैचामा कुकुरलाई केक खुवाएको पनि भिडियोमा देखिन्छ ।

एक दृष्यमा राजकुमारीले कुकुरले खाने भाँडोबाट केही खाएको जस्तो देखिन्छ । त्यस्तै एक नोकरले उनको अगाडी घुडा टेकेको पनि देखिन्छ ।

केही बेरमा उनीहरुले कुकुरलाई जन्मदिनको शुभकामना दिँदै गीत गाइरहेका छन् ।

देशमा सैनिक कू भएर देशकी पूर्वप्रधानमन्त्री यिङलुक सिनावात्रालाई पक्राउ गरिएको समयमा यो भिडियो सार्वजनिक भएको छ ।

सैनिक कूको विरोधमा हजारौं मानिसले सडक प्रदर्शन् गरिरहेका छन् ।

यो भिडियो सार्वजनिक भएपछि ८६ वर्षका वृद्ध राजा भूमिबोल अद्युल्यादेशपछि देशको राज गद्दीमा बस्ने ब्यक्तिको रुपमा रहेका महमाथि प्रश्न चिन्ह लाग्ने विश्लेषकहरुको भनाइ छ ।

गत वर्ष सार्वजनिक भएको अमेरिकाले गोप्य स्तावेजमा थाइल्याण्डका उच्च सैनिक अधिकारीहरुले नै जकुमारको क्षमतामाथि प्रश्न गर्ने गरेको खुलासा भएको थियो ।

राजकुमार महले प्रथम श्रीमतीबाट जन्माएका ४ सन्तान अमेरिकामा निर्वासित जीवन विताउँदै आएका छन् ।

राजकुमार महले सन् २०११ मा शिरास्मीसँग विवाह गरेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf