Headlines News :
Home » » सर्प प्रेमी बनेर आएपछि .............!!!!

सर्प प्रेमी बनेर आएपछि .............!!!!

Written By Unknown on Saturday 13 December 2014 | 16:17

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
तपाइ पुर्वजन्मका कारण यो जुनीमा पनि प्रभाव पार्ने कुरामा कत्तिको विश्वाश गर्नुहुन्छ ।

यस्ता कुरामा अहिले अधिकांश ब्यक्तिहरुले विश्वास गर्दैनन् । तर श्रीलङ्कामा भने एक यस्तै घटनाका खबर छ । एक अंग्रेजी पत्रिकाका अनुसार श्रीलङ्कामा एक ३० वर्षीय विवाहिता महिलाका लागि एक सर्प दिवाना बनेको छ । ती महिलाका बच्चा पनि छन् ।  सर्प ती युवतीलाई केहि पनि फरक पार्दैन । त्यो सर्प पुर्वजन्ममा ती युवतीको प्रेमी थियो पत्रिकाले लेखेको छ । त्यसैले त्यो सर्प ती महिला संगै बस्छ उनको केहि पनि नोक्सान गर्दैन । तर जब ती महिला आफ्ना श्रीमान र बच्चासंग सुत्न कोठामा जान्छिन त्यतिबेला भने सर्प रिसाउने गर्दछ ।

सर्पले महिलाका श्रीमान र बचहरुलाई समेत उससंग आउन दिदैन । त्यो समस्याले महिला श्रीमान हैरान छन् । अहिले ती महिलाले समस्याको समाधान गरेकी छिन् । उनले आफ्नै सुत्ने कोठामा सर्पका लागि पनि एक स्थान बनाइदिएकी छिन् । सर्प राती त्यहि ठाउँमा आराम गर्ने गर्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf