Headlines News :
Home » » विवाह गर्दिनँ भन्नु गल्ती: १५० भन्दा बढि महिलाको हत्या -

विवाह गर्दिनँ भन्नु गल्ती: १५० भन्दा बढि महिलाको हत्या -

Written By Unknown on Thursday 18 December 2014 | 04:52

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 बगदाद – आतंककारी संगठन इस्लामिक स्टेटले १५० महिलाहरुको हत्या गरेको छ । अबु अनास एल–लिबी नामक आइएसआइएसका आतंककारीहरुसँग विवाह गर्न नमानेका कारण उनीहरुको हत्या गरिएको बुझिएको छ ।
अल अरेबिया जवाद एल–हताबले गत मंगलबार एस प्रेस विज्ञप्ती जारी गर्दै सो घटनाको जानकारी दिएको हो । उक्त आतंकवादी संगठनले १५० भन्दा महिलालाई विवाहको लागि बाध्य गरेको र विवाह गर्न नाईनास्ती गर्दा सबैको एक चिहान बनाएको बुझिएको छ । ती सबै महिलाहरुलाई एकैपटक सामूहिक रुपमा अल–जगहरिड इलाकामा गाडिएको एलअरेबियाले जानकारी दिएको छ । मृतक महिलामध्ये थुप्रै महिलाहरु गर्भवती भएको समेत जानकारीमा उल्लेख छ ।
इराकी मानव अधिकार मन्त्रालयका अनुसार आइएसआइएसका आतंककारीहरुले अल–फलुजामा अवस्थित अल–हाद्रा अल–मुहामदियाको मस्जिदलाई एउटा ठूलो जेलमा परिणत गरेको छ जहाँ सयौँ महिला–पुरुषलाई बन्दी बनाइएको छ ।
गत शुक्रबार आइएसआइएसले एउटा पर्चा बाँडेको थियो जसमा जिहाद विवाहलाई आफ्ना लडाकुहरुको अधिकार भन्दै उनीहरुले कुनै पनि महिला चाहे आफ्नै बहिनी, मामाघरका आफन्त, काकी, अथवा १८ वर्ष नपुगेका बालिकाहरुलाई समेत अपहरण गरेर विवाह गर्न सक्ने बताइएको छ । (एजेन्सी)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf