Headlines News :
Home » » फ्रेस फेस : बारम्बार शारीरिक सम्बन्धको प्रस्ताव आयो: स्मिता (भिडियो सहित) -

फ्रेस फेस : बारम्बार शारीरिक सम्बन्धको प्रस्ताव आयो: स्मिता (भिडियो सहित) -

Written By Unknown on Sunday 14 December 2014 | 15:23

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">

‘रोमान्स’ चलचित्रमा अभिनय गर्दा नव–नायिका स्मिता थपलियालाई आलोचना धेरै खप्नु पर्‍यो । चलचित्र क्षेत्रमा छाडापन भित्राउने र चर्चाका लागि जस्ता दृश्य पनि दिने नायिकाहरुको सुचीमा उनी पनि अटाइन् ।

आज उनी यो क्षेत्रमा कसरी अगाडि बढ्ने भन्नेमा नै दोधारमा छिन् । पछिल्लो समय चलचित्र ‘मेरो मान्छे’मा अभिनय गर्दासम्म पनि उनलाई आफ्नो परिचय बनाउन मुश्लिक नै देखिन्छ ।

अनलाइनखबरको ‘फ्रेस फेस’का लागि कुरा गर्ने क्रममा यी नव–नायिकाले मनमा लागेका र भोगेका सबै कुरा खोलिन् । ३ बर्ष अगाडि एक निर्माताले काठमाण्डौको नयाँ बानेश्वरमा उनलाई चलचित्र खेलाउन भनी बोलाएका रहेछन् । तर, चलचित्र खेल्न आफूसँग शारीरिक सम्बन्ध राख्नु पर्ने अफर गरेपछि स्मितालाई यो क्षेत्र नै मन परेन । उनले भनिन्–‘३ पटकसम्म मलाई शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि मलाई त उसको गालामा थप्पड हान्न मन थियो ।’


जता गए पनि चलचित्र खेल्न यस्तै मात्र अफर आएपछि स्मिता आफूलाई दिक्क लागेर गाउँ फर्किएको बताउँछिन् । नेपाली चलचित्र खेल्नका लागि आफूलाई मात्र हो या अरुलाई पनि यस्तै प्रस्ताव आउँछ, उनले वुझ्न सकेकी छैनन् ।
आफूलाई अभिनय, डान्स राम्रो आउँने भन्दै उनले आफू अरुसँग मिल्न सक्ने खुबी भएका कारण पनि यो क्षेत्रमा अगाडि बढ्न सक्छु भन्ने लागेको खुलाइन् । चलचित्र क्षेत्रमा भविष्य छ भन्ने उनलाई फिटिक्कै लाग्दैन ।

तर, पनि संघर्ष गर्दै जाँदा एकदिन सफल भइन्छ भन्ने उनलाई थाहा छ । ‘रोमान्स’, ‘लभ इज लाइफ’, ‘कैफियत’, ‘स्पर्श’ र ‘मेरो मान्छे’मा अभिनय गरिसकेकी यी नव–नायिकाले आफ्नो परिचय पाउँन अझै काम गर्नु पर्ने बताइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf