Headlines News :
Home » » स्वचालित वक्षस्थल भएकी सुन्दरीले ल्याइन् अर्को वक्षनाच (भिडियो सहित)

स्वचालित वक्षस्थल भएकी सुन्दरीले ल्याइन् अर्को वक्षनाच (भिडियो सहित)

Written By Unknown on Sunday 14 December 2014 | 06:46

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">

वक्षस्थलको आकार तथा टाटुका कारण मात्र होइन आफै हल्लाउन सक्ने स्वचालित वक्षस्थल भएका कारण सुन्दरी तथा सेक्सी अमेरिकी मोडेल सारा एक्स मिल्स चर्चित छिन् । एक लोकप्रिय पश्चिमा संगीतमा ताल मिलाउँदै उनले गरेको वक्षनाच (बुब्स डान्स) को भिडियोले यु ट्युबमा अझैपनि तहल्का मच्चाइरहेको छ ।

तर उक्त वक्षनाचको तातो सेलाउन नपाउँदै साराले क्रिसमसको उपहारस्वरुप अर्को वक्षनाचको प्याकेज ल्याएकी छिन् ।

३६ डी डी को आकारका वक्षस्थलवाला साराले चर्चित बालगीत जिंगल बेल्सको धूनमा आफ्ना स्तन मज्जाले नचाएकी मात्र छैनिन् बेलाबेलामा लजालु मुस्कान समेत छर्दै मदहोस पार्ने प्रयास गरेकी छिन् ।

आउँदै गरेको क्रिसमसलाई झनै यादगार बनाउने भन्दै फेस्टिभ मूडमा रहेकी २७ वर्षीया साराले जिंगल बेल्सको धूनमा आफ्ना वक्षस्थल नचाएको भिडियो अहिले यु ट्युबमा भाइरल बनिरहेको छ । क्रिसमसको टोपी तथा बिकिनी मात्र लगाएकी साराको भिडियो २ दिनमै ४६ लाखभन्दा बढिले हेरिसकेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf