Headlines News :
Home » » बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको घरमा यौन धन्दा

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको घरमा यौन धन्दा

Written By Unknown on Thursday 27 November 2014 | 05:31

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
मुम्बई—बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको स्वामित्व रहेको घरमा यौनधन्दा सञ्चालन हुने गरेको प्रहरीले बताएको छ। यौनधन्दा चलाएको आरोपमा मुम्बइस्थित उनको घर भाडामा लिएर सञ्चालन गरिएको भेरसोभा स्पामा प्रहरीले छापामारी म्यानेजर र ३ जना महिलालाई उद्धार गरेको हो। अँधेरीस्थित प्रियंकाको सो फ्लाट मनिक सोनीले भाडामा लिएर स्पा सञ्चालन गर्दै आएकी थिइन्। छापापछि सोनी फरार छिन्।
३ हजार स्क्वायर फिटको घर प्रियंका चोपडा र उनकी आमाको क्लिनिकनजिकै पर्छ। पक्राउ परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्र पठाइएको छ। खबर सुनेर प्रियंका आश्चर्यमा परेको मुम्बइबाट प्रकाशित हुने मिड डेले उल्लेख गरेको छ। भाडा सम्झौता रद्द गर्ने तयारीमा उनी रहेको स्रोतले जनाएको छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf