Headlines News :
Home » » Learn about Sunny Leone pornastara 33 secret things

Learn about Sunny Leone pornastara 33 secret things

Written By Unknown on Tuesday 25 November 2014 | 16:20

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 (एजेन्सी),काठमाडौं : सन्नी लियोन ‘पोर्न इन्डस्ट्री’का लागी विश्व बजारमा चर्चित नाम हो। सेक्स फिल्म हुदै उनलेवलिउडमा समेत धेरै कम समयमा आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । उनले सन् २०१२ देखि ‘पोर्न इन्डस्ट्री’ छोडेर बलिउडमा छिरेकी सन्नीले अभिनय गरेको रागिनी एमएमएसले चलचित्र मात्र होईन उनलाई पनि स्थापित गरेको थियो । उनै लियोनको बिषयमा नसुनिएका ३३ प्रसङगहरु हेर्नोस् । १. सनी लियोनको असली नाम करनजीत कौर वोहरा हो । २. १६ बर्षको उमेरमा पहलो पटक उनले बास्केटबल खेलाडीसँग सेक्स गरिन् र १८ वर्षको उमेरमा आफु बायोसेक्सुअल रहेको थाहा पाइन् । ३. सन्नीले जर्मन बेकरीमा पहलो काम गरेकी थिइन् । जतिबेला उनि १५ बर्षकी थिइन् । ४. सन् २००५ मा निर्देशक मोहित सूरीले उनलाई चलचित्र ‘कलयुग’ को लागि महत्वपूर्ण भुमिका अफर गरेका थिए तर सनीले यसको लागि एक मिलियन डलर मागिन् । त्यसपछि मोहितले यो रोल दीपललाई दिए । ५. डिसम्बर २००५ मा सन्नी लियोनको नाम वाट ‘सन्नी’ चलचित्र रिलीज भएको थियो । ६. प्लेब्वाइ एन्टरप्राइजको भाईस प्रेसीडेन्ट अफ मार्केटिंग मेट एरिकसन सँग सनीको प्रेम थियो । ७. सन् २०१० मा पुरुषहरुको म्यागजीन माक्सिमको १२ टप फीमेल पोर्न स्टारको सूचीमा सनी पनि रहेकी थिइन् । ८. फास्ट फूड र किवी फ्रूट सनी अति मन पराउछिन् । सनीलाई पार्टी गरेको मन पर्दैन । ९. सनी लियोन पोर्न फिल्ममा काम मात्र नगरेर निर्देशन पनि गर्छिन् । १०. डेनियल वेबर सँग सनीको तीन बर्ष अफेयर चले पछि बिवाह गरिन् दुवै सामान्य मित्रको रुपमा परिचित थिए । ११. सन्नी लियोनलाई आमिर खान धेरै मन पर्दछ । एक इन्टरभ्यूमा आमिर उनलाई केटाकेटि देखिनै मन परेको खुलासा गरेकी थिइन् । १२. चलचित्र ‘वाडाकरी’ वाट सन्नी तमिल फिल्मलमा एन्ट्री गर्न गइरहेकी छिन् । यस चलचित्रमा सन्नीको एउटा आइटम डान्स पनि रहनेछ । १३. सनीले पोर्न फिल्म ‘वर्चुअल विविड गर्ल सनी लियोन’ वाट एवीएम अवार्ड पनि जितेकी थिइन् । यस अवार्डलाई पोर्न फिल्म इन्डस्ट्रीको ओस्कर अवार्ड भनिन्छ । १४. सन्नी लियोनको आफ्नै एउटा स्टूडियो पनि छ । यसको नाम सन लस्टद पिक्चर्स हो । बिजनेसको लागि शुरू गरिएको यस स्टूडियोमा उनको पार्टनर पति डेनियल छन् । यो कम्पनी सन् २००८ मा सुरु गरिएको थियो । १५. जब सन्नीले पोर्न फिल्ममा काम गर्ने फैसला गरिन् तब उनले महिलाहरु सँग मात्र खेल्ने शर्त अघि सारिन् । १६. सन् २००४ मा चलचित्र ‘द गर्ल नेक्से डोर’मा उनले गेस्ट अपीयरेंस दिएकी थिइन् । १७. सन्नीले कैथलिक स्कूलबाट पढाई गरिन् किनभने उनको अभिभावकलाई उनि सिख भएको र पब्लिक स्कू्लमा जादा उनलाई खतरा हुने भन्दथे । १८. सन् २००५ मा सनीले पहिले पटक मुलधारका चलचित्रमा पाइला राखिन् । १९. उनि एमटीवी अवार्डको लागि रेड कार्पेट रिपोर्टर बनेकी थिइन् । २०. सन्नी लियोनलई कुकुर धेरै मन पर्छ । २१. सन्नी लियोनलाई मन पर्ने पेय पदार्थ साविनन ब्लैंक हो । २२. सन्नी लियोनले ‘जिस्म’मा रोएको दृश्य दिनको लागि ग्लीनसरीनको प्रयोग गर्थिन् । २३. सन्नी लियोनलाई किरा देखि डर लाग्छ। २४. सन्नीले एक वेबसाइट दिएको अन्तरवार्ता अनुसार उनि आफ्नो सबै गर्भवती साथिहरुलाई आफ्नो हातले कंबल बनाएर भेट गर्छिन् । २५. बलीउडमा काम गर्नु भन्दा पहिले सनी चार पटक भारत घूमि सकेकी थिइन् । २६. सन्नी लियोनले पहिलो पटक ११ बर्षको उमेरमा किस गरेकी थिइन् । २७. एडल्ट इन्डस्ट्री छोडेर बलीउडमा आउनु भन्दा पहिले भारत आएर बस्नको लागि लियोन डराएकि थिइन् । २८. एडल्ट इन्डस्ट्रिमा आउनु भन्दा पहिला सन्नी लियोन नर्सिंङ पढिरहेकि थिइन् । उनि १९ बर्षको उमेरमा एडल्ट इन्डस्ट्रीमा देखा परिन् । २९. सनी लियोनलाई परौठा खान पन पर्छ साथै उनि इटालियन खानाको पनि प्रेमि हुन् । ३०. जून २००६ मा लियोनले अमेरिकाको नागरिकता पाइन् तर उन्ले क्यानाडाको नागरिकता पनि साथै राखिन् । ३१. लियोन डैनियलसँग पहिलो डेटमा जानेबूझेर ढिलो गइन् किनभने उनी डेनियलबाट खासै इंप्रेस थिइनन् तर डेनियलले उनलाई होटलमा २४ गुलाबको फूल पठाए, त्यस पछि सनीले डेनियलसँग दुई बर्ष पछि बिवाह गरिन् । ३२. सन्नी लियोनको मनपर्ने छुट्टी मनाउने ठाउँ ‘हवाई’ हो । ३३. सन्नीले ५२ एडल्ट फिल्ममा अभिनेत्रीको भुमिकामा काम गरिसकेकिछिन् र ५१ एडल्ट फिल्मको निर्देशन पनि गरिसकेकी छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf