Headlines News :
Home » » श्रीमतिलाई यौन सन्तुष्टि दिन नसक्ने हरुको लागि केहि सटिक उपाए ! पद्नुहोस ..!

श्रीमतिलाई यौन सन्तुष्टि दिन नसक्ने हरुको लागि केहि सटिक उपाए ! पद्नुहोस ..!

Written By Unknown on Sunday 23 November 2014 | 16:07

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर  हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना  हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर  तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट  गर्न  नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।

 पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:

जाँड रक्सी र सुर्तिजन्य बस्तुको  प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको  अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशन: धेरै तनाबले हार्मोनमा  परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

ताजा फल: यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ । खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ

खजूर: बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

लसुन: काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

अदुवा : यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई  खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf