Headlines News :
Home » » ऐनामा मलाई मेरो सबै अंग सेक्सी लाग्छ: सुरविना,.....!

ऐनामा मलाई मेरो सबै अंग सेक्सी लाग्छ: सुरविना,.....!

Written By Unknown on Sunday 30 November 2014 | 15:53

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
 २ वटा चलचित्रमा अभिनय गरिसकेकी नव–कलाकार सुरविना कार्की आफू स्टार बनेको सपना देख्छिन् । उनको सपना भोलीका दिनमा पुरा होला या नहोला, तर उनी मिहिनेत भने नछोड्ने बताउँछिन् ।

सानैबाट कलाकारितामा रुची भएकै कारण चलचित्र नगरीमा आएकी उनी ‘झेली’मा पहिलो पटक अभिनय गरेपछि केही मात्रामा चलचित्र क्षेत्रबाट परिचित भइन् । उनलाई आजसम्म चलचित्र क्षेत्रबाट कुनै समस्या झेल्नु परेको छैन । सबै चाहना पुरा भएका छन् र सबैले माया पनि गरेका छन् ।

उनलाई आजको दिनमै आफूलाई दर्शकले चिनेका छन् भन्ने लाग्दैन । तर, निरन्तर काम गरेको खण्डमा भविष्य उज्ज्वल हुन्छ भन्ने थाहा छ ।
अनलाइनखबरको ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दैै गर्दा उनमा चुलबुलेपन देखियो । ‘म यस्तै छु, सबैसँग बोल्छु

उनको नयाँ चलचित्र ‘नाईके’ शुक्रबारबाट हलमा लाग्दैछ । उनलाई लाग्छ, यो चलचित्र हेरेपछि दर्शकले अझ उनलाई नजिकबाट चिन्नेछन् । आफूमा हिरोइनमा हुनुपर्ने सबै गुण भएको दाबी सुरविना गर्छिन् ।
‘अभिनय सबैले राम्रो छ भन्नुहुन्छ, मेरो स्क्रिन लुक्स पनि राम्रो छ, म मिहिनेती छु’, सुरविनाले आफ्नो खुबीको बारेमा बताइन् । तपाई कत्तीको सेक्सी त, सुरविनाले भनिन्–‘मलाई थाहा छैन म कत्ती सेक्सी छु । म काठमाण्डौ आउनु भन्दा अगाडि त मलाई सेक्सी भन्ने के हो थाहा पनि थिएन ।’
आफ्नो अनुहार र उमेरले साथ दिएसम्म नायिका बन्ने लक्ष्य राखेकी यी नव–कलाकारलाई उमेर घर्केपछि भूमिका परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ । सुन्दर देखिनका लागि उनी के गर्छिन् त, भन्छिन्–‘बिहानदेखि नसुतिन्जेलसम्म ग्रिन टी पिउँछु । उसिनको कुरा मात्र खान्छु ।’

हेर्दा उनको कुन अंग राम्रो त, भनिन्–‘आखा, ओठ मेरो सेक्सी छ । तर, ऐनामा नाङ्गै बसेर शरीर हेर्दा त सबै राम्रो लाग्छ नि ।’अफर आएको खण्डमा सबै भूमिका गर्छु भन्ने सुरविना चलचित्र क्षेत्रमा लागेर जिउँन सकिने दाबी गर्छिन् । उनले त आफूले आजसम्म खेलेका चलचित्रमा भनेको जती पारिश्रमिक पाएको समेत खुलाइन् । उनको बुझाईमा चलचित्र क्षेत्रमा प्रतिस्पर्धा धेरै छ । तर, पनि आफ्नो मनबाट भने उनलाई आफू सुपरस्टार नै लाग्छ ।

आफ्नो प्रेमका कुरा खोतल्दै सुरविनाले भनिन्–‘कक्षा १० मा पढ्दा मेरो अफेयर थियो । तर, ३ बर्षपछि त्यो टुट्यो । अहिले संझदा केटाकेटी खेले जस्तो लाग्छ ।’

कथाले माग्यो भने उनी शरीरको पछाडिको भाग(ब्याक लेस) न्यूड सम्मको दृश्य दिन सक्छिन् । भनिन्–‘मैले पनि परिवार र समाज हेर्नुपर्छ । तर, म आधुनिक यूवती हुँ भन्ने पनि विर्सन हुँदैन ।’

उनको वुझाइमा अंग देखाउँदैमा कोही पनि छाडा हुँदैन । विशेषगरि, त्यसलाई खिच्ने निर्देशकको कमजोरीले धेरै यूवती छाडाको कोटामा परेका हुन् । वास्तवमा त्यो गल्ती निर्देशकको थियो, कलाकारको होइन । सुरविना कुनै पनि नायिका जस्तो बन्ने सोच राख्दिनन्, भनिन्–‘मैले म नै बन्नुपर्छ, अरु बन्छु भन्ने उद्देश्य राखेर हुँदैन ।’ भिडियो
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf