Headlines News :
Home » » हामी सबैले एक विहानमा गर्नै नहुने ५ गल्ती

हामी सबैले एक विहानमा गर्नै नहुने ५ गल्ती

Written By Anonymous on Saturday 6 September 2014 | 16:41

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
के तपाइँ विहान उठ्दा जहिले पनि खराव मुडमा हुनुहुन्छ ? विहानको खाजा नै नखाने समेत गर्नु भएको छ कि ? यदि यस्तो हुने गरेका छौं भने सामान्य कुरामा ध्यान दिने हो भने यो समस्या समाधान गर्न सकिन्छ । यहाँ विहानमा गर्न नहुने ५ गल्तीको चर्चा गरिएको छ ।

१ उठ्ने वित्तिकै फोन नहेर्नुस्
अधिकाँश मानिस उठ्ने वित्तिकै फोन र इमेल चेक गर्ने बानी हुन्छ । तर यो राम्रो होइन । विहान उठ्नै वित्तिकै समस्याबारे चिन्तित हुँदा दिनभरीको मुड नै विग्रिने डर हुन्छ । इमेल कार्यालय पुगेपछि मात्र चेक गर्नुस् । बरु विहान उठ्ने वित्तीकै फोन वा इमेल चेक गर्नुको साटो केही पढ्नु वा ध्यान गर्नु उपयुक्त हुन्छ
२ चिया नखानुस्
विहानको शुरुवात चिया खाएर गर्नु राम्रो होइन । खासमा चियामा रसायनको मात्रा बढी हुने हुँदा विहानै यस्तो रसायनयुक्त पदार्थ सेवन गर्नु राम्रो नभएको योगा विज्ञहरु बताउँछन् । बरु विहान उठ्ने वित्तिकै कागती हालेको पानी वा जुस पिउनु राम्रो मानिन्छ । चिया पिउने नै बानी छ भने ग्रिन टी पिउनु राम्रो ।

३ उठ्ने वित्तिकै गह्रौं काम नगर्नुस्
उठ्ने वित्तकै तपाइँको शरीर निक्कै कमजोर हुन्छ । राति सुत्दा सबै शक्ति निस्क्रिय हुने भएका कारण शरीर कमजोर हुन्छ । उठ्नै वित्तिकै गह्रौं काम वा जिम गर्न थाल्नु हुँदैन । विहान तपाइँ के गर्नु हुन्छ भन्ने कुराले तपाइँ दिनभरी कस्तो रहनुहुन्छ भन्ने कुरा निर्धारण हुन्छ । विहानमा गरिएका गल्तीले दिनभरी नै मुड अफ गरिदिने र समस्या हुने समेत हुन्छ । उठेपछि केही छिन खुला हावामा जानुस् । हल्का मन तातो पानी पिउनुस् र केही बेरमा शरीर स्फुर्त भएपछि मात्र गह्रौं काम गर्नुस् ।

४ जिउ नतान्काउनुस्
उठ्ने वित्तिकै जिउ तान्ने बानी हुन्छ धेरै मानिसको । तर त्यसो गर्नु राम्रो होइन । विहान उठ्ने वित्तिकै जिउ तन्काउँदा दिनभरीलाई शरीरमा असर गर्छ । विहानमा विस्तारै उठ्नु र शरीरलाई धेरै बोझ नपार्नु राम्रो हुन्छ । केही बेरमा मात्र लामो स्वास तानेर जिउ तन्काउनु पर्छ ।

५ ब्रेकफाष्ट सँधै खानुस्
कतिपय मानिसहरु विहानै देखि मुडअफ हुने र विहानको खाजा नखाने गल्ती गर्छन् । तर त्यस्तो बानी राम्रो होइन । विहानको खाजा नखाँदा मोटो पन बढ्ने, मधुमेह र कमजोरी बढ्ने हुन्छ । विहानको खाँजा राम्रो खाएमा दिनभरीका लागि शरीर नै स्फुर्त हुने विज्ञहरु बताउँछ भिडियो हेर्न तल क्लिक गर्नुहोस :
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf