Headlines News :
Home » » श्रीमतीलाई गरिएको प्रेमपूर्ण स्पर्शले श्रीमानप्रति पागल बनाउँछ

श्रीमतीलाई गरिएको प्रेमपूर्ण स्पर्शले श्रीमानप्रति पागल बनाउँछ

Written By Anonymous on Saturday 6 September 2014 | 16:35

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
यौनसम्पर्क पूर्व जसरी श्रीमानलाई मुखमैथुन गर्नु राम्रो र आनन्ददायक लाग्छ, त्यसरी नै श्रीमतीलाई
पनि केही विशेष कुरा गरेको मनपर्छ। जस्तै श्रीमतीको खुट्टा सुमसुम्याउनु पेट, नाभीस्थल, गर्दन आदिमा चुम्नु।

धैर्यता अपनाउँदै बिस्तारै-बिस्तारै उत्तेजनाको वातावरण सिर्जना गर्नु राम्रो हुन्छ। यसबाट मुखमैथुनका लागि पनि श्रीमती तयार हुने सम्भावना हुन्छ। महिलाहरू गुप्तांग स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छन्। अतः धेरै बल प्रयोग गर्न वा स्पर्शमा कठोरता अपनाउनबाट जोगिनुपर्छ। मुखमैथुनमा मुख वा जिब्रोको मात्र प्रयोग हुन्छ भन्ने छैन, यसमा हातको प्रयोग पनि आवश्यक हुन्छ। निजी अंगमा श्रीमानको हल्का एवं प्रेमपूर्ण स्पर्शले श्रीमतीलाई श्रीमानप्रति पागल बनाउँछ।  यी सबैले श्रीमतीलाई आनन्दको अनुभूति दिलाउँछ र उत्तेजित पनि गराउँछ।
यी सबैले आत्मीयता र प्रगाढता सिर्जना गर्न मद्दत गर्छ। श्रीमतीको सन्तुष्टिलाई ध्यान दिनु आवश्यक छ। श्रीमतीको इच्छाको कदरले नै श्रीमानप्रतिको भरोसा बढ्छ। श्रीमान्को धैर्यताले आपसी सामीप्यतालाई अझ प्रगाढ बनाउँछ र सम्बन्ध अझ सुमधुर बन्न पुग्छ । 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf