Headlines News :
Home » » नायिका सयाम खन्नाले गरिन् आत्महत्या

नायिका सयाम खन्नाले गरिन् आत्महत्या

Written By Anonymous on Friday 5 September 2014 | 20:01

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">


बलिउडमा आफ्नो भाग्य चम्काइरहेकी एक संघर्षशिल नायिका सयाम खन्ना उर्फ मोना खन्नाले मुम्बईको यारी रोडस्थित आफ्नै फ्ल्याटको पंखामा झुण्डिएर आत्महत्या गरेकी छन् । उनको निधनको खबर सयामकी बहिनी रियाले प्रहरीलाई दिएकी थिईन्, जो केही महिनादेखि सयामसँगै बस्दै आएकी थिईन् ।
२८ वर्षीया सयामले फिल्म ‘द हन्टेड हाउस’मा काम गरेकी थिईन् र उनको अर्को फिल्म ‘द लाष्ट हरर’ रिलिजको तयारीमा थियो । प्रहरीका अनुसार घटनाको एक दिन अघि नायिकाले बहिनीलाई सब्जी किनेर ल्याउन भनेकी थिईन् । रिया देहरादूनमा पढ्थिईन् र उनी गत २२ जुलाईदेखि सयामका साथ मुम्बईमा बस्दै आएकी थिईन् । उनीहरुको बाबुआमाको पनि निधन भइसकेको छ ।
रियाका अनुसार उनी घरबाट निस्कनु अघि सयामले उनलाई अंगालो मार्दै आफुले निकै माया गर्ने बताएकी थिईन् । रिया बजारबाट फर्कना साथ राती निकै समयसम्म टेलिभिजन हेरेर बसेकी थिईन् । ‘सयामको कोठामा गीत बजिरहेको सुनेपछि मैले उनले आइपडमा गीत सुनिरहेझैं लाग्यो,’रियाले भनेकी छन्,‘तर उनको कोठामा जाँदा उनी पंखामा झुण्डिइरहेकी थिईन् ।’ प्रहरीले नायिकाले आत्महत्या गर्नु अघि सुसाइड नोट लेखेपनि उक्त पत्रमा कसैलाई पनि दोष नदेखाएको बताएको छ
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf