Headlines News :
Home » » युवतीको यो कस्तो सोख?

युवतीको यो कस्तो सोख?

Written By Anonymous on Thursday 4 September 2014 | 16:04

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
टेक्सस– जीवनशैली सहज पार्ने साधनहरु जसरी दिनदिनै बढ्दैछन् त्यो भन्दा लाखौं गुनाले बढिरहेका छन् मान्छेका सोखहरु। यो एउटा त्यस्तै सौखिन अमेरिकी केटीको कथा हो। टेक्सस निवासी केट्जन होब्स सानी छँदैदेखि बाघसँग आकर्षित हुन्थिन्। बाघले जस्तै भावमा पेश हुन रुचाउँथिन्। टेक्सस आउनुभन्दार अगाडि उनी जापानमा थिइन्।

१८ वर्षको टिनएज केटीहरुले के गर्छन्? केटासँग आकर्षित हुने, लभ अफेयर चलाउने, करिअरलाई समात्ने यस्तै यस्तै। तर केट्जन फरक रहिन्। उनले आफ्नो सानैदेखिको बाघ बन्ने सपना पूरा गर्न काम थालिन्। धेरै मान्छेहरु पाखुरमा आफ्नो ट्याटु गरेर नाम लेखाउँछन्। अथवा सम्झनाका लागि कुनै चिन्हको सानो ट्याटु बनाउँछन्। तर उनले सधैँ एउटै काम गरिन्: बाघको जस्तो स्ट्राइप्सले पूरै शरीरलाई छोप्ने। अहिले उनी ४० वर्षकी भएकी छिन्। र ९० प्रतिशत शरीर बाघको जस्तै स्ट्राइप्स ट्याटूले छोपिसकेकी छिन्।

बाघ देखिने गरी ट्याटु बनाउन अहिलेसम्म २२७ जनाले उनको शरीरमा मसी भरेका छन्। भन्छिन्, '१८ वर्षकी हुँदा मेरी आमाले मलाई ट्याटु बनाउने सल्लाह दिनुभयो।'

१४ वर्षको हुँदा उनले बाघ जस्तो देखिन प्लास्टिकका रौंहरु पनि शरीरमा लाइन्। पछि उनलाई त्यसले असर गर्योर भन्ने लागेपछि छोडिछिन्। 'त्यसले मेरो भिजनलाई बाधा पुर्याईयो अनि हटाइदिएँ।'

अहिले उनीसँग दुई वटा पेशा छन्। एक उनी अस्टिनमा ट्याटु आर्टिस्ट गर्छिन्। अर्को डर पैदा गराउने ९९९ आइज प्रिक शो सञ्चालन गर्छिन्। दुवै कामले आफूभित्र सुन्दरता भरिदिने गरेकी उनको अनुभव छ। 'धेरै मान्छेहरु स्किन मुलायम बनाउनतर्फ लाग्छन्', उनले भनिन्- 'मलाई यो तरिकामा निकै सुन्दर लाग्यो। मलाई यसरी नै बाँच्न मनपर्छ।'

हब्सको नाम हालै 'बिलिभ इट अर नट'मा समेत समेटिएको छ।

उनी आगामी दिनमा टाइगर वुमनकै रुपमा आफूलाई चिनाउन चाहन्छिन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf