Headlines News :

Latest Post

Showing posts with label university. Show all posts
Showing posts with label university. Show all posts

कन्या क्याम्पसमा पढ्न पाउनुपर्ने भन्दै युवकले हाले मुद्दा

Written By Unknown on Monday, 1 December 2014 | 07:11

MESOTHELIOMA LAW FIRM,DONATE CAR TO CHARITY CALIFORNIA,DONATE CAR FOR TAX CREDIT
कन्या क्याम्पसमा पुरुषलाई भर्ना लिइँदैन, किनकी त्यो महिलाले मात्र पढ्ने क्याम्पस हो । के शिक्षा प्रदान गर्ने कुनै स्कुल क्याम्पसले महिला मात्रलाई भर्ना लिने र पुरुषलाई नलिने भन्न पाइन्छ ? सार्वजनिक क्याम्पसले महिलालाई मात्र भर्ना लिनु र पुरुषलाई भर्ना नै नलिनु के विभेद होइन ? यसका आफ्नै तर्क हुन सक्लान् । तर जापानका एक युवा भने यहीँ विषयलाई लिएर अदालतको ढोका ढक्ढकाएका छन् ।
आफुलाई पुरुष भनेर भर्ना लिन अस्विकार गरेको भन्दै ती युवकले फुकुओका महिला विश्वविद्यालय विरुद्ध मुद्धा हालेका हुन् ।
पोषण विज्ञानमा स्नातक तहमा भर्ना हुनका लागि लिइने प्रवेश परीक्षामा उनलाई सहभागी हुनबाट रोकिएपछि उनले अदालतको ढोका ढक्ढकाए ।
विश्वविद्यालयको यस्तो कार्य सार्वजनिक संस्थामा हुने लैंगिक विभेद भएको भन्दै उनले यस्तो काम जापानको संविधानको विरुद्धमा रहेको र संविधानको धारा १४ को उल्लंघन गरिएको उनको दाबी छ । संविधानको धारा १४ मा ‘कानूनका अगाडि समानता’को व्यवस्था छ ।
उनले अदालतमा दायर गरेको निवेदनमा आफ्नो बसोबास रहेको स्थान नजिकै पोषण शिक्षा पढाइ हुने सार्वजनिक संस्था फुकुओका विश्वविद्यालय मात्रै रहेको र आफुले निजि कलेजहरुमा गएर पढ्न नसक्ने व्यहोरा उल्लेख गरेका छन् ।
उनले महिला विश्वविद्यालयमा आफुलाई भर्ना लिनका लागि निर्देशनात्मक आदेशको माग गर्दै विश्वविद्यालयबाट थप ५ लाख जापानी येन बराबरको क्षतिपूर्ति समेत माग गरेका छन् ।
वादीका वकिलले विगतमा महिलाका लागि शैक्षिक अवसरको सिमितताका कारण महिला विश्वविद्यालय खोलिएको भन्दै अहिले महिलाका लागि मात्रै विश्वविद्यालय हुनु नहुने र सबैलाई पढ्न दिइनुपर्ने जिकिर गरेका छन् । उनको नाम भने खुलाइएको छैन ।
कन्या क्याम्पसमा पढ्न पाउनुपर्ने भन्दै पुरुषले मुद्धा हालेको जापानमा यो पहिलो घटना भएको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

Universitat Autónoma de Barcelona, Spain

Written By Unknown on Sunday, 23 February 2014 | 23:33

Universitat Autónoma de Barcelona, Spain

The first Spanish offering in our list is the Universitat Autónoma de Barcelona, coming 9th in the Top 50 Under 50. Established in 1968, the university is located in Barcelona, the capital of Catalonia and a city renowned worldwide for its culture, art, food, architecture and climate, ensuring a constant flow of visitors. At 177th, the Universitat Autónoma de Barcelona is Spain’s highest entry in the QS World University Rankings, and has around 28,500 students enrolled at three campuses spread across Barcelona’s metropolis.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

University of Western Sydney

Written By Unknown on Thursday, 6 February 2014 | 05:15

With over 40,000 students, the University of Western Sydney (UWS) is the fifth largest university in Australia. Over 2, 800 international students from 70 different countries choose to study at UWS each year.
UWS is a young, energetic and rapidly growing university with six campuses located in Sydney's Greater West region (Bankstown, Nirimba/Blacktown, Campbelltown, Hawkesbury, Parramatta and Penrith). Each campus has a distinctive character and offers small class sizes and excellent access to academic staff.
UWS has a reputation for research and academic excellence. The lecturers are innovative and highly qualified. The University encourages staff to respond to changing technological and theoretical trends and to apply the knowledge gained in their teaching programs.
UWS takes pride in the performance of its students, and believes the ultimate measure of its success is the quality of its graduates.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :
 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf