Headlines News :

Latest Post

Showing posts with label sex education. Show all posts
Showing posts with label sex education. Show all posts

साबधान ! हतारमा यौन सम्पर्क गर्दा निकै खतरा

Written By Unknown on Saturday, 20 December 2014 | 15:49

 यौन प्रत्येक उमेरका व्यक्तिको चासो र उत्सुकताको विषय हो। त्यसमध्ये पनि युवा उमेरमा यस विषयमा बढी नै रुचि हुन्छ। यो स्वाभाविक पनि हो। अहिले प्रायः युवा सम्भोगको अनुभव लिन पैसा तिरेर व्यावसायिक यौनकर्मीकहाँ जाने गर्छन्। यो स्वास्थ्यको दृष्टिकोणबाट अत्यन्त असुरक्षित छ।परामर्शका क्रममा भेटिएका केही व्यक्तिसँगको अनुभवअनुसार यौनकर्मीकहाँ जाँदाका कठिनाइ यसप्रकार छन्।

-प्राक्क्रीडा (फोरप्ले) का लागि समय नदिने
-हतार-हतारमा यौनकर्मीले नै कन्डम लगाइदिने
-प्रेम, आत्मीयताको महसुस नहुने
-तुरुन्त सम्भोगको लागि तयार हुनुपर्ने
-डर बढी हुने।

सम्भोग कुनै यान्त्रिक प्रक्रिया पक्कै पनि होइन। यो त पुरुष र महिलाबीचको आत्मिक क्रिडा हो। त्यसैले हतार-हतारमा, डरमा सम्भोग गरेर वीर्य स्खलन होला तर गहन सम्भोग भने हुन सक्दैन। यौनकर्मीकहाँ गएर गरिने सम्भोगबाट यौन उत्सुकतालाई केही हदसम्म कम गर्न सकिए पनि स्वास्थ्यको दृष्टिबाट भने सुरक्षित मान्न सकिँदैन। प्रायः सेक्स वर्कर्सले नै कन्डम लगाइदिने हुँदा उनीहरूले सही तरिकाले कन्डम लगाउने सम्भावना न्यून हुन्छ। यसरी सम्पर्क राख्दा यौनरोगका साथै एचआइभी/एड्स रोग पनि सर्न सक्छ।

नेपालमा सेक्स वर्कर्सलाई कानुनी रूपमा वैधानिकता नदिएको कारणले लुकीछिपी यौन सम्बन्ध राख्नुपर्ने बाध्यता छ। यसले गर्दा सम्भोगको क्रममा डर भइ नै रहन्छ। यसले सम्भोगलाई झन् फिका बनाउँछ। सेक्स वर्कर्सहरू दिनमा धेरै जनासँग सम्भोग गर्ने हुँदा थाकेको पनि हुन्छ। पैसाको खाँचोले उनीहरूलाई यस पेशामा धकेलेको हुन्छ। उनीहरूलाई आत्मीयतासँग मतलब हुँदैन।

कुनै महिलाको अनुहार हेरेर उसको स्वास्थ्यको मापन गर्न सकिँदैन। त्यसैले सेक्स वकर्सहरूसँगको यौन सम्बन्धलाई कुनै पनि हिसाबले सुरक्षित मान्न सकिन्न।प्रायः पुरुष डरको कारणले पूर्ण रूपमा उत्तेजनामा आउन नसकेर लिंग कडा नहुने, शीघ्र स्खलन हुने, स्खलन नै नहुने समस्या पनि देखिएको छ। यो शारीरिक समस्या नभएर मनोवैज्ञानिक समस्या हो। यसका लागि मानसिक रूपमा तयार हुनु जरुरी छ। त्यसैले सम्भोग जहीँकहीँ हतार गर्नु राम्रो होइन। यसलाई सम्भोग गर्ने स्थान, वातावरण अनुकूल मिलाएर गर्नसके चरमोत्कर्षमा पुग्न सकिन्छ।

असुरक्षित यौन सम्पर्कबाट सर्नसक्ने रोगहरूः

-टोक्सोप्लाज्म 
-एचआइभी/एड्स
-हेपाटाइटिस बी, सी, डी
-सिफिलिस (भिरंगी)
-टाइटोनेगालो भाइरस
-गोनोरिया (धातु रोग)
 
यौनरोगबाट बच्ने उपाय

यौनरोगबाट बच्ने उत्तम उपाय भनेको असुरक्षित यौन सम्पर्क नराख्नु नै हो। आफ्नो यौनसाथीबाहेक अन्यत्र यौन सम्बन्ध सकेसम्म नराख्ने ,राख्नै परे कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ। प्रायः पुरुषले कन्डमको सही तरिकाले प्रयोग नगरेको कारणले धेरै मात्रामा कन्डम फुट्ने गरेको पाइएको छ। कतिको भने सही तरिकाले कडम नलगाएको कारणले गर्दा महिलाको योनीमा कन्डम फस्ने पनि गरेको पाइएको छ। यस्तो अवस्थामा यौन रोग सर्ने सम्भावना हुनुका साथै बिनाइच्छा गर्भधारण पनि हुनसक्छ। त्यसैले जोसमा आएर होस नपुर्‍याई यौन सम्बन्ध राख्दा जीवन नै जोखिममा पर्नसक्ने कुरा भने बिर्सनुहँुदैन।

अहिलेका युवायुवती चुम्बन गर्न खुब मन पराउँछन्। पाश्चात्य जगत्बाट सिकेका धेरै प्रकारका चुम्बन प्य्राक्टिस गर्न उनीहरू उत्सुक रहन्छन्। तीमध्ये टङ किस, फ्रेन्च किस चर्चित छन् युवामाझ। टङ किस गर्दा पनि धेरै कुरामा विचार पुर्‍याउनु आवश्यक हुन्छ। मुखभित्र घाउ भएको अवस्थामा चुम्बन नगरेकै राम्रो हुन्छ। पुरुष-महिलाबीच कुनै एकलाई एचआइभी/एड्स वा यौन रोग लागेको छ र मुखभित्र घाउ भएको छ भने अर्कोलाई पनि सर्ने सम्भावना प्रबल हुन्छ। गुदा मैथुन, मुख मैथुन आदि आफ्नो यौनसाथीबाहेक अरूसँग नगरेकै राम्रो!
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

कुमारीत्व र यस सम्बन्धी भ्रमहरु

Written By Unknown on Monday, 15 December 2014 | 16:01

कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया।
मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ। तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ।
केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ। यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ। महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्।
प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ। केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन् पुरुषहरू। तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ। महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगत बग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन।
वास्तवमा योनी लचकदार तन्तुबाट बनेको हुन्छ। सानो लिंग छिर्दा कसिलो हुने योनीबाट बच्चा सजिलै निस्कन सक्नुले योनीको क्षमतालाई अझ बढी प्रस्ट्याउँछ। अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ। वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउन सक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ। महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन।
महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेन धेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो। दुवैजना बराबर उत्तेजनामा आएर सम्भोगको चरमोत्कर्षमा पुग्न सकेमा सबै महिलासँग उत्तिकै सन्तुष्टि मिल्छ। कुरा कुमारीत्वभन्दा चरमोत्कर्षको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

यौन सम्पर्कका बारेमा पढ्न लाज मान्नेहरुले यो पढ्नुस

Written By Unknown on Tuesday, 9 December 2014 | 16:02

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार किशोर-किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक यौन सम्पर्क गरेको बताएका छन्। किशोर-किशोरी तथा युवामध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१० र २०११ मा गरेको सर्वेक्षणमा १५ वर्ष नपुग्दै सात प्रतिशत किशोर-किशोरीले यौन सम्पर्क राखेको तथ्य प्रकट भएको थियो। नयाँ एक सर्वेक्षणले ७२ प्रतिशत किशोर-किशोरीले यौनसम्पर्क राख्ने गरेको, २४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ। १० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर-किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले। 'म आफ्नो करिअर डेभलप नगरी विवाह गर्दिनँ, कम्तीमा ३० वर्षमा गरिन्छ बिहे,' भर्खरै प्लस टू पास एक किशोर भन्छन्, 'गर्लफ्रेन्ड छँदै छ, करिअर बनाएरमात्र विवाह गर्ने हो। फेरि, विवाह जेका लागि गर्ने हो, त्यो मैले प्राप्त गरिरहेकै छु।' ढिलो विवाह गर्ने चलन दाम्पत्य जीवनका लागि सहज मानिन्छ। तर, कतिपयले यसलाई अस्वीकार पनि गर्छन्। 'करिअर बनाउने भनेकै तीस वर्षसम्म हो। त्यसपछि भविष्य कसरी सुखमय बनाउने भनेर सोच्नुपर्छ। त्यसैले बिहे ढिला गर्नुपर्छ,' एक युवाले भने। प्लस टू भर्खर पास गरेका उमेर समूहका केही युवाहरूसँगको कुराकानीका क्रममा कोही ढिलो बिहेको पक्षमा उभिए भने केही बिहे भनेको बँैस छँदै गर्नुपर्छ भन्नेहरू पनि भेटिए। करिअर पछि बनाउने र आफ्नो जीवन पनि सुखी राख्नका लागि चाँडो विवाह गर्नुपर्ने उनीहरूको जोड छ। दाम्पत्य जीवनलाई प्रधान नमान्ने शहरिया नयाँ पुस्ता बिस्तारै यौन सम्पर्कलाई प्रमुख स्थानमा राखेर हेरिरहेको छ। आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर-किशोरी सेक्स गर्न हतारिएका छन्।यौनसम्बन्धी अत्यधिक उत्सुकता र चाहनाका कारण एक युवकले १२ वर्षको उमेरदेखि नै गाउँकी नातामा बहिनी पर्नेसँग करिब आठ वर्षसम्म यौनसम्बन्ध राखे। एउटै कक्षामा पढ्ने भएकाले पनि उनीहरूले पढ्ने बहानामा सम्बन्ध राख्ने गरेका थिए। अपरिपक्व उमेरमा रहेको असीमित यौन उत्सुकताका कारण उनीहरूले नजिकको नातालाई बिर्सेका थिए।

उनीहरूको वास्तविकता समाजमा कहिल्यै बाहिर आएन। तर, उनीहरूको सम्बन्ध भने सुरक्षित थिएन भन्ने कुरा उनीहरू स्वयंले स्वीकार गरेका छन्। सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेका मुकेश बताउँछन्। 'हाम्रो ग्याङ ठूलै छ। सबैजसोका गर्लफ्रेन्ड पनि छन्। गर्लफ्रेन्ड नहुनेहरू ग्रुपमा कार्टुन हुन्छन्। गर्लफ्रेन्ड भएपछि किससिस हुनु त सामान्य भइ नै हाल्यो,' उनले भने। उनीहरूले सामान्य रूपमा लिएको 'किससिस' कक्षा १२ सम्म पुग्दा यौन सम्पर्कसम्म पुगिसकेको हुन्छ। कक्षा १२ मा पढ्दै गरेकी एक किशोरी कलेज ड्रेसमा नै गर्भपतनका लागि मेरी स्टोप्समा पुगेकी थिइन्। जोसमा होस नगुमाई सुरक्षित तरिकाले शारीरिक सम्बन्ध राखेको भए यो अवस्थाको सिर्जना हुने थिएन। उनलाई यौनसम्बन्ध राख्दाको अनुभवबारे साथीहरूले बताएका थिए। साथीहरूले झैँ यौनका बारेमा जान्ने र आफ्नो इच्छा पूरा गर्ने चाहनालाई कन्ट्रोल गर्न नसक्दा उनले गर्भपतन गर्नुपरेको थियो। चौबिसै घण्टा कम्प्युटर र नेटमा झुन्डिरहने बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीले के गरिरहेका छन् भनेर ुफलो अपु गर्नुपर्ने आवश्यकता छ । स्कुलमा समेत यौन तथा प्रजनन स्वास्थ्यको ुटपिकु आएमा आफैँ पढ भनेर छाडिदिने शिक्षकको प्रवृत्तिका कारण पनि किशोरावस्थाका विद्यार्थीले अन्य माध्यमलाई यौन जिज्ञासा मेटाउने साधनको रूपमा प्रयोग गर्न थालेका छन्। गाँस, बास, कपासझैँ यौनले पनि मौलिक अधिकारभित्र आफ्नो स्थान पक्का गरिसकेकाले कसैलाई पनि यौनजन्य क्रियाकलाप नगर भनेर रोक्न मिल्दैन। त्यसैले खुलेर यौनसम्बन्धी जिज्ञासा राख्ने वातावरण सिर्जना गरिदिने हो भने किशोर-किशोरी आपराधिक तथा असुरक्षित यौनजन्य क्रियाकलापबाट बच्न सक्छन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

महिलाले मरिहत्ते गर्ने केहि रोचक कुराहरु !

Written By Unknown on Monday, 8 December 2014 | 03:52

भनिन्छ महिलाहरुलाई बुझ्न गाह्रो छ तर, यदि एकअर्कामा राम्रो सम्बन्ध छ भने र पर्याप्त सम्बाद हुने हो भने न त महिला न पुरुषलाई बुझ्न गाह्रो हुन्छ । पुरुष साथीहरुकालागि यहाँ यस्ता कुराहरु दिइएका छन् जसमा महिलाहरु फिदा हुने गर्दछन्:

चस्माः
समय परिवर्तनशील छ र अहिलेको यो समयमा चस्मा लगाउने पुरुषहरु महिलालाई आकर्षित बनाउने गर्दछन् । चस्मा लगाउने पुरुषहरु बुद्धिमान देखिने भएका कारण महिलाहरु उनीहरुप्रति आकर्षित हुने गर्दछन् । यदि पुरुषहरु बुद्धिमान छन् भने उनीहरुे चाखलाग्दो सम्बाद गर्ने गर्दछन् फलस्वरुप परिपक्क देखिन्छन् ।

पसिनाः
पुरुषहरुमा आएको पसिनालाई महिलाले सेक्सीको संज्ञा दिने गरेका छन् । पसिनै पसिना भएको पुरुषप्रति महिलाहरु निकै आकर्षित हुने गर्दछन् ।
युनिभर्सिटी अफ क्यालिफोर्नीयाका अनुसन्धानकर्ताहरुका अनुसार पुरुषको पसिनामा हुने एन्ड्रोस्ट्याडिनोन नामक केमिकलले महिलाको हर्मन लेभल र सेक्सप्रतिको चाहना वृद्धि गर्ने बताएका छन् । तर, यसो भन्दैमा आफ्नो सबै बडी स्प्रे र अत्तर भने नफ्याक्नु होला ।
खैरो कपालः
अहिलेको समयमा धेरै पुरुषसाथीहरुले आफ्नो कपाल कालो बनाउन धेरै प्रयास गर्नुहुन्छ तर याद राख्नुहोस्, खैरो कपालमा पुरुषहरु हँसिलो, शिष्ट र परिपक्क देखिनुहुन्छ । म्याच डट कमले पत्ता लगाएको अनुसन्धान अनुसार ७२ प्रतिशत महिलाहरुले पुरुषको खैरो कपाल मनपर्ने बताएका छन् ।
घरको बोटबिरुवाः
बोटबिरुवाको रेखदेख गर्ने र आफ्नो वातावरणको हेरबिचार गर्ने पुरुषहरु महिलाहरुका लागि बढी यादगार हुन्छन् । एउटा बोटलाई राम्रोसँग बढ्नको लागि धैर्यवान्, मायालु र केयर गर्ने मानिसको आवश्यकता पर्छ । एक्सपर्टका अनुसार यदि तपाईंले हप्ताको ३० मिनेट मात्र आफ्नो बगैंचालाई हेरबिचार गर्नुभयो भने यसले तपाईंको स्वास्थ र सेक्स लाइफमा सकारात्मक असर पुर्याउँछ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

महिलालाई छिटो चरम सन्तुष्टि दिन यसो गर्नुस् (अनौठा तथ्यसहित)

Written By Unknown on Sunday, 7 December 2014 | 16:08

 १. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले  भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।

२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।

३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।

४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।

६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।

७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।

८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।

९.महिलाहरु
विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।

१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।

११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।

१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।

१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।

१४.  एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।

१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।

१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।

१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।

१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।

१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

महिलाले पनि भर्जिन पुरुष खोज्छन् (भिडियो सहित्)

Written By Unknown on Thursday, 4 December 2014 | 03:57

महिलाले पनि भर्जिन पुरुष खोज्छन् (भिडियो सहित्)
बिहिबार, मंसिर १८, पुरुषले जस्तै महिलाले पनि आफ्नो पार्टनर भर्जिननै होस् चाहने एक अध्ययनले देखाएको छ । पछिल्लो समय आम मानिसहरुमा सेक्सको बारेमा वेग्ले धारणा बनिरहेका वेला पुरुष यो धारणाबाट अझै पछि हट्न नसकेको अध्ययनको निश्कर्ष रहेको छ ।
युवतीहरुलाई के तपाई भजिर्न पुरुष चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा युवतीहरुले यस्तो जवाफ दिएका थिए,
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

यी हुन यौन क्षमता बढाउने प्राकृतिक कुराहरू

Written By Unknown on Wednesday, 3 December 2014 | 16:53

यी हुन यौन क्षमता बढाउने प्राकृतिक कुराहरू
काठमाडौं । प्रकृतिमा यस्ता कतिपय चीजहरू छन, जसको सेबनले मानिसहरूको यौन क्षमतालाइ बढाउन सकिन्छ । संसारभरमा यी बस्तुहरूको यति धेरै प्रयोग भैसकेको छ, जसमा यसले तपाइँको सेक्स क्षमतालाइ कयौं गुणा बढाउन सक्दछ । यी गुणकारी चीजहरू सर्वसुलभ छन, जसले तपाइको यौन सम्बन्धलाइ अझै राम्रो बनाउनमा मद्दत गर्दछ ।

यसको शुरू लसुनबाट गरौं । जानकारहरूका अनुसार लसुनमा कोमोत्तेजक गुण पाइन्छ, जसले रक्त संचार र और यौन क्षमतालाइ बढाउन मद्दत गर्दछ, तर धेरै लसुन खानबाट भने बच्नु पर्दछ । लसुनमा एलीकीन हुन्छ, जसले सेक्सी भागहरूमा रगतको प्रवाहलाइ बढाउँदछ । कामेच्छा बढाउनका लागी लसुनको क्याप्सुलको प्रयोग गर्नुपर्दछ ।

अदुवाको सेवन गर्नाले नि सेक्सका क्रममा उत्तेजना बढ्दछ । रातका बेला डिनर खाँदा यसलाइ खान सकिन्छ, साथै अदुवा राखेको चिया पिउने गर्नुपर्दछ । यसको सेवनले मुटुको धडकन बढ्दछ, रगतको वहाव तिव्र हुन्छ, जसले उत्तेजना बढाउँदछ ।

नेपाली मसलाहरूमा प्रयोग हुने अलाइँचीको प्रयोगले कामेच्छालाइ उत्तेजित बनाउँदछ । अलाइँचीको सट्टामा तपाइँ यसको प्रयोग गरिएको चिया पिउन सक्नुहुन्छ । तुलसीको प्रयोगपनि कामलोलुपता को औषधीका रूपमा गरिन थालिएको छ । इटालीका केही भागहरूमा तुलसीको बोटलाइ प्रेमको निसानी मानिन्छ । यसको सेवनले हार्मोन्स सक्रीय हुने गर्दछन ।

खुर्सानीका कारणले पनि बढेको रक्तसञ्चारको प्रवाहले मानिसको मुड बन्नमा काम गर्दछ । खुर्सानीका कारण एन्डोरफीन रीलिज हुन्छ । साथै सागमा हुने भिटामिन 'बि'ले पनि मानिसहरूलाइ फाइदा पुर्याउँदछ । हरियो सागले शरीरमा हिस्टामाइन लेवललाइ बढाउँदछ । जानकारहरूका अनुसार हिस्टामाइन लेवलको कारणले शरीरमा उत्तेजना बढ्दछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

कुन मोडलले आफ्नो कुमारीत्व कतिमा बेचे ? हेर्नुहोस्

Written By Unknown on Sunday, 30 November 2014 | 07:21

कुन मोडलले आफ्नो कुमारीत्व कतिमा बेचे ? हेर्नुहोस्

भर्जिनिटी अर्थात कुमारीत्व महिलाका लागि ठूलो विषय हो र यो अमूल्य पनि छ । तर अहिले हामी महिलाहरुले केही लाख वा करोडमा आफ्नो कुमारीत्व भंग गर्ने घोषणा गरेको सुन्नु नौलो विषय रहेन । जसमा थुप्रै आफ्नो कुमारीत्व भंग गरे भने केही अन्तिम समयमा आएर आफ्नो बोली फिर्ता लिए । केहीले चर्चामा आउन तथा केहीले बाध्यताबश कुमारीत्व भंग गर्नु परेको हो ।

१.नटालिया डेलान
सन् २००८ मा २२ वर्षीय नटालिया डेनानले आफ्नो मास्टर्स डिग्रीको पढाई पुरा गर्नका लागि ३.७ मिलियन डलरमा कुमारीत्व भंग गर्ने बताएकी थिइन् ।

३ रोजी रेड
सन् २००४ मा इङल्याण्डकी १८ वर्षीय रोजी रेडले ४४ वर्षीय एक इन्जिनियरसँग ८४०० पाउण्ड अर्थात १२९९२०० रुपैयामा बेचेकी थिइन् । उनी त्यसअघि पनि आफ्नो लेस्बियन साथीसँग प्रेम सम्बन्धमा थिइन् । तर उनले पहिलो पटक कुमारीत्व भंग गरेकी थिइन् ।

५.अलिना पर्सिया
रोमानियाकी १८ वर्षीय यी सुन्दरीले कम्प्युटरमा डिग्री लिनका लागि आफ्नो कौमार्य भंग गर्नुपरेको थियो । इटालीका ४५६ वर्षीय एक व्यक्तिले ८८०० पाउण्डमा उनको भर्जिनिटी तोडेका थिए ।

६. एलिजावेथ हर्ले
प्रख्यात कलाकार तथा मोडल एलिजावेथ हर्लेले च्यारिटी शो का लागि पैसा जुटाउन २०१४ मा आफूसँग किस गर्ने प्रस्ताव राखेकी थिइन् । एक व्यक्तिले ४९ लाखमा उनीसँग किस गर्न राजी भएका थिए ।
२.ग्रैसियला याटाको
सन् २००५ मा पेरुकी १८ वर्षीय मोडल ग्रैसियला याटाकोले आफ्नी आमाको औषधिउपचार गरेको बिल तिर्नका लागि १,३००,००० डलरमा आफ्नो कुमारीत्व भंग गरेकी थिइन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

रातमाभन्दा बिहानी पखको यौन सम्पर्क कैयौ गुणा फाइदाजनक

Written By Unknown on Saturday, 29 November 2014 | 04:48

एजेन्सी, मानिसको जीवनमा यौन भन्ने कुराको निकै महत्व हुन्छ । तर तपाईलाई थाहा छ जथाभावी यौन सम्बन्धले रोगको संक्रमण मात्र होइन जीवन नै बर्बाद समेत गर्न सक्दछ । तर सही सेक्सुअल रिलेशनले तपाईको जीवनमा धेरै नै सकरात्मकता ल्याउन सक्दछ ।

कतिपय मान्छेहरुले बेलुकी सुत्ने बेलामा सेक्सुअल रिलेशन राख्दछन् । तर एक तथ्याङ्कले बेलुकीको समयमा गरिने यौन सम्बन्धभन्दा  बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले धेरै फाईदा पुग्ने उल्लेख गरेको छ ।

बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले मानिसमा धेरै फाईदा पुराउने गर्दछ । बिहानीपख यौन सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महशुस गर्न सकिन्छ । युनीभर्सिटी वाईक बैरका अनुसार बिहानीपख यौन सम्बन्ध राख्दा तपाई बिभिन्न किसीमका यौन संक्रमणको ३० प्रतिशत भन्दा बढी खतराबाट मुक्त हुनु हुनेछ ।

त्यस्तै अर्को एक तथ्याङ्क अनुसार बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले तौल घटाउनका लागि पनि मद्दत मिल्दछ । एक पटकको यौन सम्पर्कमा करिब ३०० क्यालोरी घटाउन मद्दत मिल्दछ ।

तपाईको सही यौन सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ किनकि सेक्सुअल रिलेशनको सहि प्रयोग भएमा यसले अनुहारमा निखारता ल्याउन एकदमै मद्दत गर्दछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

महिलालाई छिटो चरम सन्तुष्टि दिने अनौठा तथ्यसहित !

Written By Unknown on Thursday, 27 November 2014 | 05:45

१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।
८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु
विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।
१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।
१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।
१४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।
१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।
१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।
१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

श्रीमतिलाई यौन सन्तुष्टि दिन नसक्ने हरुको लागि केहि सटिक उपाए ! पद्नुहोस ..!

Written By Unknown on Sunday, 23 November 2014 | 16:07

अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर  हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना  हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर  तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट  गर्न  नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।

 पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:

जाँड रक्सी र सुर्तिजन्य बस्तुको  प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको  अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशन: धेरै तनाबले हार्मोनमा  परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

ताजा फल: यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ । खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ

खजूर: बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

लसुन: काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

अदुवा : यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई  खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

होस् गर्नुहोस असुरक्षित यौनसम्पर्कबाट फैलने खतरनाक रोग एस्ता छन्

Written By Unknown on Friday, 21 November 2014 | 16:03

 क्लामाइडिया
क्लामाइडिया एउटा सामान्य यौन संचारित रोग हो। जुन क्लामाइडिया ट्राइकोमोटिस जीवाणुका कारण उत्पन्न हुन्छ ।यो रोग गुदा वा मुखमैथुनका कारण सर्न सक्छ ।
गोनोरियो
यो भिसेरिया गानेरिया नामक जीवाणुबाट हुन्छ । जुन महिलाको प्रजनन मार्गको गरम र नमी भएको क्षेत्रमा सजिलै तीब्र गतिमा वृद्धि हुन्छ । यसका जीवाणु मुख, घाँटी, आँखा र गुद्दामा पनि हुर्कन सक्छ ।
हर्पिस
यो यौन संचारित बिमारी हो । जुन हर्पिस सिम्प्लेक्स नामक भाइरस (टाइप वन र टाइप टु) बाट जन्मन्छ।
सिफलिस
यो ट्रेपोनमा पल्लिडम नामक जीवाणुबाट हुन्छ । यो बिमारीको लक्षण पीडित महिलामा कैया वर्षसम्म देखा नपर्न सक्छ ।
हेपाटाइटिस बी
हेपाटाइटिस बीको संक्रमण पनि असुरक्षित यौन सम्बन्धका कारण वीर्यका माध्यमबाट सर्न सक्छ । हेपाटाइटिस बीको सुरुवाती लक्षण थकान, पाचन शक्ति कमजोर हुनु, वाकवाकी लाग्नु आदि हुन्। जुन सामान्य लाग्छन् र यसको सबैभन्दा खतरनाक पक्ष हो।
एड्स
एड्स पनि असुरक्षित यौन सम्बन्धका कारण सर्ने रोग हो। यसको लक्षण ज्वारो आउने, थकान, कमजोरी, बारम्बार फंगल संक्रमण, रोग प्रतिरोधात्मक क्षमताको कमी आदि हुन्।
ध्यान दिनुपर्ने कुराहरु
कण्डोमको प्रयोग आवश्य गर्नुपर्छ । यो संक्रमण रोक्न धेरै हदसम्म प्रभावकारी हुन्छ ।
–हेपाटाइटिस बी को संक्रमणबाट बच्न समयमै खोप लगाउनुपर्छ । आफ्नो जीवनसाथीप्रति इमान्दार रहनाले कैयन बिमारीबाट बच्न सकिन्छ ।
–कैयौ युवती विज्ञापनबाट प्रभावित भएर गर्भनिरोधक औषधि खान्छन् । त्यस्ता गर्भनिरोधक औषधि लिनुपूर्व चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

आफ्नै सहबास आफैले हेर्न मिल्ने एप

 यदि कसैले आफ्नो सहबासको फुटेज हेर्न चाहे आफ्नो पार्टनरको नजरबाट यौन दुनियाँ देख्न सक्ने छन्।
अब तपाई सेक्सलाई आफ्नो बेडरुममा अलग एंगलबाट पनि देख्न सक्नु हुनेभएको छ। गुगल ग्लासमा एउटा ऐप छ ग्लांस नामको । त्यसबाट यो सब सम्भव हुने भएको हो ।
यो ऐप चाँडै सार्वजनिक हुने बताइएको छ। डेली मेलमा प्रकाशित समाचारअनुसार यसको प्रयोगका लागि दुवै पार्टटरले गुगल ग्लास भने लगाउनुपर्नेछ । दुवैले ओके गर्ने बित्तिकै गुगल ग्लासको यो एपले काम सुरु गर्नेछ । यो प्रविधिको माध्यमबाट दुवै पार्टनर एकअर्काको आँखाको माध्यमबाट हेर्न सक्नेछन् ।
जसै तपाईको सेशन सकिनेछ र तपाईले ओके भनेपछि यो ग्लान्स पनि बन्द हुनेछ । यो एप तीन जनाले बनाएका हुन्। यो एप बनाउने आइडिया उनीहरुको दिमागमा लण्डनमा गत वर्ष आएको थियो । ग्लान्सका बारेमा यी तीन जनाको भनाइ छ कि यो एपले तपाईहरुको निजी अनुभव परिवर्तन गर्न सक्छ । जसमा सेक्स पनि संलग्न छ।
यसलाई एउटा प्रयोगका रुपमा लिइएको छ। यसबाट भविष्यमा अन्य धेरै विकास गर्न सकिने उनीहरुको भनाइ छ। ग्लान्स लगाएर सेक्स गर्नु आफैमा एउटा नयाँ सोच हो। एप बनाउनेहरुका अनुसार ग्लान्सको प्रयोग गर्दा गोपनीयतामा ध्यान दिन भने जरुरी छ। यसमा देखिएका सबै फुटेज फोन वा डाटावेसमा रहने छैन । यो एप प्रयोग गरेर बन्द गरेपछि त्यहाँ रहेका फुटेज आफै गायब हुने बताइएको छ। एजेन्सी
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

सेक्सका बारेमा नयाँ खुलासा, यस्ता पुरुषसँग बढी आनन्द !

 सेक्सका सम्बन्धमा विश्वभर धेरै अनुसन्धानहरु भइरहेका छन् र दिनदिनै नयाँ नयाँ तथ्यहरु समेत सार्वजनिक भइरहेका छन् ।
यस्तै सेक्समा धन सम्पत्तिले कति असर गर्छ भन्ने नयाँ तथ्य बाहिर आएको छ । हालै महिलाको सेक्सप्रतिको रुची, सेक्स गर्ने समयको अनुपात र सेक्सबाट हासिल हुने आनन्द उनीहरुको पार्टनरमा कत्तिको निर्भर रहन्छन् भन्ने विषयमा अध्ययन गरिएको हो ।
अनुसन्धानमा पुरुषको आयस्तरले महिलाको यौन सन्तुष्टि र यौन उत्तेजनाको मात्रा निर्धारण गर्ने देखाइएको थियो ।
युनिभरसिटी अफ अल्बानियाका मनोवैज्ञानिक जर्ज ग्लालपको नेतृत्वमा अनुसन्धानले पार्टनरको ठट्टा गर्ने स्वभाव, आत्माविश्वासी, र राम्रो आम्दानी गर्ने भए महिलाहरु सेक्सका लागि बारम्बार उत्तेजित हुने देखाइएको छ ।
पार्टनरको आम्दानी, शारीरिक बनावट, व्यक्तित्व आदिले यौन आनन्दमा पार्ने प्रभावबारे विभिन्न कोणबाट अध्ययन गरिएको थियो ।
यस्तै अनुसन्धानले सानै उमेरबाट सेक्स गर्न सुरु गरेका महिलाहरुको पार्टनर धेरै हुने, चरम आनन्द प्राप्त गरेका हुने र पार्टनरलाई पनि आनन्द दिलाउने सवालमा पनि अघि हुने देखाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

सेक्सका दौरान यस्तो भए तुरुन्त डाक्टरलाई भेटनुस.

 क्यान्सर डर लाग्दो रोग हो, यसले महिला पुरुष केही भन्दैन् तर केही क्यान्सर भने महिलालाई मात्र हुन्छ, जस्तै गर्भासयको क्यान्सर ।
सेक्सका दौरान महिलालाइ धेरै रक्तश्राव भएमा, श्रावमा दुर्घन्ध आएमा ,पिसाव फेर्दा जलन भएमा, रोकिदै पिशाव भएमा तुरुन्त डाक्टरलाइ सम्पर्क राख्नु पर्छ।
यस्ता लक्षणले ९० प्रतिशत सम्म गर्भासयको क्यान्सर तर्फ संकेत गर्छन्।
गर्भासयको क्यान्सर ४० वर्ष उमेर नजिका महिलालाई धेरै हुने गरेको छ तर यसबाट जुनुसुकै उमेर समुह प्रभावित छन्।
यसका बाट बच्न बेला बेलामा पप स्मेयर टेस्ट गर्नु बुद्धिमानी हुन्,यसबाट गर्भासयको क्यान्सर पत्ता लाग्दछ।
यसबाट महिला निकै चनाखो रहनु पर्दछ, सेक्सका दौरान अत्याधिक रक्सश्राव,रक्तश्रावमा दुर्गन्ध र पिसाव सम्वन्धी समस्या देखा परे सचेत भइहाल्नु पर्दछ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

गुप्ताङ्गको दुर्गन्धबाट पार पाउने घरेलु उपाय

Written By Unknown on Wednesday, 19 November 2014 | 15:43

 महिलाहरुमा गुप्ताङ्गको दुर्गन्ध एक सामान्य समस्या हो । जिवाणु, यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिएका कारण गुप्ताङ्गमा दुर्गन्धका हुने गर्दछ ।
गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज महसुस गराउने भएकाले यसलाई हटाउन यथाशिघ्र कदम चाल्नुपर्ने हुन्छ ।

 गुप्ताङ्गमा दुर्गन्धका कारणहरुः

 १. बास्नादार र छालाका लागि कठोर साबुनको प्रयोग
 २. गोनोरिया
 ३. अत्यधिक गुलियो भएको खानेकुरा खानाले
 ४. यिस्टको संक्रमण
५. यौन रोग
 ६. सफाइमा कमी
७. पेल्भिक इन्फ्लेमेटरी रोग
  घरेलु तरिका

 १. प्रशस्त पानी पिउनुहोस्ः गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।

 २. दहिः दहि खानाले गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सकिन्छ । यसमा ल्याक्टोबेसिलसको मात्रा अधिक हुने भएका कारण गुप्ताङ्गको पीएचलाई सन्तुलनमा राख्ने गर्दछ ।

 ३. मेथीः दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाउनुहोस् । अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउनुहोस् । यो तरिकालाई दुई हप्तासम्म अपनाउनुहोस् । मेथीले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै धेरै सहयोग गर्दछ । यदि यसलाई नियमित रुपमा पिउने गरेमा यसले महिलाको हर्मोन स्तरलाई सुधारेर नियमित महिनावारी हुन मद्दत गर्दछ ।
४. अमलाः अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने गर्नुहोस् ।

५. लसुनः लसुनको ताजा लेप बनाएर गुप्ताङ्गको छेउमा लगाउनुहोस् र यसलाई ८–१० मिनेट यत्तिकै छोड्नुहोस् र त्यसपछि नुहाउनुहोस् । लसुनले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै मद्दत गर्दछ ।

6. निमको पानीः केहि निमको पातलाई पानीमा उमाल्नुहोस् । चिसो भइसकेपछि यो पानीले गुप्ताङ्ग धुनुहोस् । तपाईं निमको तेल पनि प्रयोग गर्नसक्नुहुनेछ ।

 ७. अमिलो फल खानुहोस्ः सुन्तला, कागती, अंगुरजस्ता अमिलो फल खानुहोस् । यसमा भिटामिन सी प्रचुर मात्रामा हुने गर्दछ जसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ र शरिरभित्रको अनावश्यक विषहरुलाई हटाउन मद्दत गर्दछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

के पहिलो सेक्समा स्त्रीलाई पीडा हुन्छ ?

Written By Unknown on Monday, 17 November 2014 | 05:47

के पहिलो सेक्समा स्त्रीलाई पीडा हुन्छ ?

सबैलाई आफ्नो जीवनको पहिलो सेक्स निक्कै काल्पनिकस्तरमा रमाइलो हुने अपेक्षा हुन्छ । कल्पना गर्नु खराव होइन । केटाहरु पहिलो सेक्स लामो पार्न चाहन्छन् । तर वास्तवमा पहिलो सेक्समा अधिकाँश केटाहरु शीघ्र स्खलनबाट पीडित हुन्छन् । अझ कतिपयलाई त उत्तेजना नहुने समस्या हुन सक्छ । उता अधिकाँश युवतीको मनमा पहिलो पटक सेक्स गर्दा पीडा हुने डर हुन्छ । धेरैका लागि यो सत्य पनि हो । तर के स्त्रीलाई पहिलो सेक्समा पीडा हुनु अनिवार्य हो त ?

    हो पीडा हुन्छ तर धैर्य गर्नुस्

महिलाहरुका लागि पहिलो सेक्स केही पीडादायी हुन सक्छ । तर नआत्तिनुस् । यो कुनै डराउनु पर्ने स्तरको पीडा होइन । अली लामो पाकक्रिडा गर्न सक्यो र स्त्रीलाई तयार गर्न सक्यो भने त्यो पीडा समेत नुहने विशेषज्ञहरु बताउँछन् । महिलाको यौनीरस प्रयाप्त उत्पादन भएमा यो पीडा नहुने उनीहरुको भनाइ छ । पहिलो सेक्सकमा केटाहरु हतारिन्छन् । तर त्यसो नगरी विस्तारै केटीलाई तयार गरेर मात्र सहवास गरेमा पीडा हुँदैन ।

    रक्तश्राव हुन्छ ?

पहिलो यौन संसर्गमा केटीको रक्तश्राव हुनु पर्ने पुरातनवादी मान्यता छ । कतिपय समुदायमा त महिलाको रक्तश्राव नभए उनी कुमारी नभएको भन्ने समेत ठानिन्छ । तर त्यस्तो होइन । महिलाको योनीमा हुने हाइमेन भनिने सानो झिल्ली टुट्दा यसरी रक्तश्राव हुने हो । तर यो झिल्ली साइकल चलाउँदा वा खुट्टा फाढ्नु पर्ने अन्य क्रियाकलापमा पनि टुट्न सक्छ । महिला पूर्णरुपमा तयार भएपछि सहवास गरेमा यस्तो रक्तश्राव नहुन पनि सक्छ । तर हुँदा पनि पीडा दायी नहुने विशेषज्ञहरुको भनाइ छ ।

    गर्भ रहने खतरा

अधिकाँश जोडीले पहिलो यौन संसर्गमै नचाहेको गर्भ रहेर झन्झट ब्यहोर्नु पर्छ । त्यसकारण बाहिर विर्यपात गर्ने वा सेफ पिरियड जस्ता कुरामा भर गर्नु हुँदैन । अविवाहित जोडीले सके सम्म कण्डोम वा त्यस्तै भरपर्दो परिवार नियोजनको साधन अपनाउनु पर्छ ।

    तरल पदार्थको आदान प्रदान

शारीरिक सम्बन्धका क्रममा महिला र पुरुषबीच विभिन्न यौनिक रसको आदान प्रदन हुन्छ । सामान्य रसको आदान प्रदानले नै गर्भ रहने उच्च खतरा हुन्छ । तपाइँले चाल नै नपाइ पनि कतिपय रसायनको आदान प्रदन हुने कुराप्रति ध्यान दिनुस् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

विश्वको पहिलो सेक्स स्कूल जहाँ व्यावहारिक शिक्षा प्रदान गरिन्छ

Written By Unknown on Friday, 14 November 2014 | 06:18

The Austrian International Sex School is the world's first school of applied sexuality. The school is situated at half an hour drive from Vienna, Austria in an 18th century mansion, with Ylva Maria Thompson as the founder and headmistress of the school. The school was said to offer theoretical core education in German language and also practical lessons with classmates. The Austrian International School of Sex (AISOS) will soon be open to students near Vienna.

The opening was announced by the headmistress of the school, Ylva Maria Thompson. The vision of the school, according to Thompson, is to teach people how to be better lovers. She goes on to say that people spend time and money on training their mind, muscles, and fitness, but do not spend enough effort on developing their love making skills. This is precisely what the sex school hopes to teach. Most Brits think it's an activity best learned behind closed doors. But an enterprising Swedish schoolmistress thinks otherwise. Ylva Maria Thompson has opened the world's first international sex school to teach its students how to be better at making love.

 The Austrian International Sex School in Vienna offers 'hands on' lessons in seduction for £1,400 for a semester. The founder says anyone over the age of 16 can enroll at 'the world's first college of applied sexuality'. Students live in a mixed sex dormitory block where they're expected to practice their homework. And at the end of the course, they are awarded with adequate qualification. The new school head said: 'Our core education is not theoretical, but very practical. The emphasis is on how to be better in love making or just say how to be a better lover. In the school Sexual positions, caressing techniques, anatomical features are taught along with practices.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

मैले के गर्दा चाँडै गर्भ रहन्छ ?

Written By Unknown on Thursday, 13 November 2014 | 06:15

डा.बालकृष्ण साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

म २२ वर्षीया विवाहित महिला हुँ। मैले विवाह गरेको तीन वर्ष भयो, तर हालसम्म मेरो गर्भ बसेको छैन। कतै मेरो गर्भ नरहने त होइन ? मलाई डर लागिरहेको छ। मैले के गर्दा चाँडै गर्भ रहन्छ ?

विवाह भएको तीन वर्ष भए पनि श्रीमान्सँगै हुनुहुन्छ कि श्रीमान् बाहिर हुनुहुन्छ पत्रबाट स्पष्ट भएन। सामान्यतः श्रीमान्सँग दुई वर्ष वस्दा वा नियमित -सातामा ३ पटक वा बढी) यौनसम्पर्क गरेको अवस्थामा, परिवार नियोजनका साधन प्रयोग नगरेको खण्डमा ८० प्रतिशत महिलामा गर्भ रहन्छ। २० प्रतिशतमा मात्र गर्भ नरहन सक्छ। गर्भ नरहने कारण महिला, पुरुष वा दुवैमा हुनसक्छ। त्यस्तो अवस्थामा केही परीक्षण पनि गर्नुपर्ने हुन सक्छ। यसका लागि तपाईंले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्नु राम्रो हुन्छ। तपाइर्ंको उमेर धेरै नभएकाले खासै आत्तिनुपर्ने अवस्था छैन
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

यौन चाहानालाइ पुरा गर्ने अनौठा तरिकाहरु

मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ यो हटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छा सुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा पुरुषहरुमा सहवासको अत्यधिक भोक बढेको प्रयोगले देखाएको छ । यसका साथसाथै हाइपोथालामसले पनि यौन इच्छा बढाउन सहयोग गर्छ ।
पुरुषमा सहवासको क्षणः लिङ्ग उत्तेजनाः प्यारासिम्प्याथेटिक स्नायुले मानिसमा शारीरिक एवं मानसिक परिवर्तन ल्याई लिङ्ग उत्तेजना गराउँछ । नाइट्रिक अक्साइड पैदा गरी रगतका नली एवं मांपेशीलाई ठूलो आकार दिन्छ । रगत प्रवाह ह्वात्तै बढ्छ र जम्मा भएको रगत भने बन्द भएकाले बाहिर जान नसकी लिङ्ग फुली ठूलो हुन्छ । रस उत्पादनः चिप्लो पदार्थमा म्युकस प्यारासिम्प्याथेटिक नर्भले पैदा गरी सहवासमा घर्षण कम पार्छ । यरेथ्रेन र बल्बो युरेथन ग्रन्थीले म्युकस निकाली यो मुत्रनली हुँदै योनीमा पुग्छ । यसका अतिरिक्त महिलामा पनि म्युकस पैदा हुन्छ । वीर्य स्खलनः यौनकार्य चरमचुलीमा पुग्दा मेरुदण्डमा स्पाइनल कर्डको सहायताले सिम्प्याथेटिक इम्पल्स (झट्कार) हुने भएकाले वीर्य स्खलन हुन्छ ।

यसैलाई यौन चरमोत्कर्ष भनिन्छ । यो भएको एक–दुई मिनेटमा नै पुरुषमा लिङ्ग साविककै आकारमा आई यौन चाहना विल्कुल कम हुन्छ । सहवास गर्न करिव पुनः २०/३० मिनेट हुन्छ । महिलामा यौन कार्यको लक्षणः यौन कार्य गर्न महिलामा पनि मानसिक तयारी एवं जनेन्द्रीयको घर्षण हुनुपर्छ । यौनजन्य कुराको चाहना बढेमा यौन क्रियामा छिटोछिटो तत्परता आउँछ । महिनावारी हुँदा चाहनामा केही कमी र ओभम निस्कँदा इस्ट्रोजन बढेर जागरुकता थपिन्छ । भंगाकुर चलाउँदा अति नै बढी उत्तेजना पाइन्छ किनकी यहाँ संवेदनशील स्नायु हुन्छन् । यौन उत्तेजना एवं यौन रस उत्पादनः यौनीमा प्वाल वरिपरि क्लिटोरिसमा पुरुषको जस्तै उत्तेजित हुने मांसपेशी हुन्छन् । यसको नियन्त्रण पनि प्यारासिम्प्याथेटिक स्नायुले नै गर्छ । यहां पनि रगत बढी जम्मा भई योनीको प्वाललाई सानो पारेर लिङ्गलाई पूर्णरुपमा घर्षण दिंदै वीर्य पतन गर्न सहयोग गर्छ । प्यारासिम्प्याथेटिकको सूचना प्रवाहले नै म्युकस (रस) सनिकाली यौन कार्यमा मिठास थप्छ । म्युकस वार्थोलिन ग्रन्थी र योनीको भित्री भागबाट बढी पैदा हुन्छ । यौन चरमोत्कर्षः पुरुषमा वीर्य स्खलन भएर चरमोत्कर्ष भए जस्तै महिलामा योनी वरिपरिका मांसपेशी खुम्ची–तन्की चरमोत्कर्ष हुन्छ । पुरुषमा भन्दा केही ढिला तर यो अलि लामो क्षणसम्म कायम हुन्छ । चरमोत्कर्ष हुँदा शुक्रकीट छिटोछिटो पाठेघर हुँदै डिम्ब नलीतिर पुग्न सहयोग गर्छ । पुरुष र महिलामा जनेन्द्रीय विकसित भएपछि मात्र यौन कार्य गर्नु पर्छ, जुन बीस वर्ष पार भएपछि उचित हुन्छ । परिपक्वता नभै यस्तो कार्य गर्नु हुँदैन । केही समस्या भएमा विना हिच्किचाहट दक्ष चिकित्सकको परामर्श लिएर फाइदा पुग्ने छ । यौन रोग के हो ? सामान्यता यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई यौनरोग भनिन्छ । यस्तो रोग सूक्ष्म व्याक्टेरिया, भाइरस, फङ्गाई, प्रोटोजोवा एवं परजीवीले हुन सक्छ । यौनरोग लागेमा यौनाङ्गमा घाउ खटिरा आउने, यौनीबाट मैलो सेतो पानी बग्ने, लिङ्गबाट पिप आउने तथा महिलामा तल्लो पेट दुख्ने आदि समस्या देखापर्छ । बचावट ? १.असुरक्षित यौन सम्पर्कबाट टाढा रहने, कण्डमको प्रयोग गर्ने । यो नै सबैभन्दा बढी उत्तम एवं भरपर्दो उपाय हो । २.यौन कार्य केवल श्रीमान्–श्रीमतीसँग मात्र गर्नु पर्छ । ३.एड्स लागेको विरामीबाट रगत लिनु हुँदैन । निर्मलीकरण गरेको सुई मात्र प्रयोग गर्नु पर्छ । ४.सदा सफा–सुग्घर रही यौनाङ्ग पनि सफा गर्नु पर्छ । यौन रोगको प्रभावले नपुंसक पनि हुन सकिन्छ वा मृत्युनै हुन पनि बेर लाग्दैन । हेपाइटिस बीको सुई लिंदा उत्तम हुन्छ । समस्या आइपरे चिकित्सकको सल्लाह लिन कति पनि हिच्किचाउनु हुँदैन । एड्स र हेपाटाइटिस (कमलपित्त) बी बाहेक अरु रोग उपचारबाट निको पार्न सकिन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :
 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf