Headlines News :

Latest Post

Showing posts with label funny video. Show all posts
Showing posts with label funny video. Show all posts

विश्वविख्यात डेभिनसुपर ट्र्याम्पको नेपाली भिडियोले मच्चायो तहल्का (भिडियो सहित)

Written By Unknown on Friday, 7 November 2014 | 17:34

विश्वविख्यात युट्युबर डेभिनसुपरट्र्याम्प केहि दिन अगाडी नेपालमा आएका थिए र उनले नेपालका केहि मनमोहक र मनछुने भिडियो कैद गरेका छन् । ‘एडभन्चर्स अफ टिमसुपरट्र्याम्प इन फोरके’ नाम दिइएको उक्त भिडियो टर्किस एयरलाइन्सको सहयोगमा बनेको बताइएको छ ।
गत नोभेम्बर ३ तारिखका दिन अपलोड गरिएको उक्त भिडियो अ
देश–विदेशका मानिसहरुले उक्त भिडियो निकै राम्रो भएको कमेन्ट गरेका छन् । धेरैजसोले भिडियो हेरिसकेपछि नेपाल घुम्न जान मन लागेकोसमेत बताउँदै भिडियोको लागि डेभिनलाई धेरैले धन्यवाद दिएका छन् । दुई मिनेट २५ सेकेन्डको उक्त भिडियोले इन्टरनेटमा निकै तहल्का मच्चाइरहेको छ । (एजेन्सी)
हिलेसम्म दुई लाख १२ हजारभन्दा बढि मानिसहरुले हेरिसकेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

बेहुलीको बिजोग, बेहुलो नचिन्दा अर्कै तन्नेरीसँग सुहागरात

Written By Unknown on Tuesday, 22 October 2013 | 22:16

चीनमा एउटा अनौठो घटना भएको छ । बिहे भएर घर आएको रात बेहुलो सुतेको कोठा नचिन्दा बेहुलीले अर्कै युवकसँग रात बिताएकी छिन् । आफ्नो बेहुलो सुतेको कोठा जाने बेलामा भुलबस उनी अर्कै कोठामा छिरिन् । रातभर सोही कोठामा सुतेको युवकसँगै सुतेपछि बिहान पख उज्यालो भएपछि मात्र उनले त्यो युवक आफ्नो लोग्ने नभएर अर्कै युवक रहेको थाहा पाइन् ।

समाचार अनुसार गुआंग्जी प्रान्तस्थित नापो क्षेत्रमा यस्तो घटना भएको हो । हुआंग थर भएकी ती युवती बिहे गरेर वरको घर गइन् । वरको घरमा पार्टीको आयोजना गरिएको थियो र पार्टीमा धेरै मानिस समेत आएका थिए । रात परेसँगै सुत्ने तरखर भयो । उनी सुत्नुभन्दा पहिले बाथरुम गइन् । बाथरुमबाट फर्किँदा उनले आफ्नो खोपी भएको कोठा भन्ठानेर अर्कै कोठामा छिरिन् । उनलाई त्यो आफ्नो खोपी नरहेको र त्यहाँ आफ्नो लोग्नेको साथी सुतेको कुरा पत्तो थिएन । त्यहाँ आफ्नै लोग्ने सुतेको होला भनि ढुक्कसाथ उनी पसिन् र सुतिन् । बिहानपख ब्यँझिनासाथ उनले बल्ल त्यो केटा आफ्नो लोग्ने नभएको पत्तो पाइन् र चिच्याउँदै कोठाबाहिर निस्किइन् ।

ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् । साथीकी बेहुलीसँग रात बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै २० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे । युवकले भने आफुसँग त्यत्रो पैसा नभएको र आफुले कुनै कसूर नगरेको भन्दै पैसा तिर्न इन्कार गरे । बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा उजुरी गरे । स्थानीय एक अदालतमा मुद्दा चल्यो । अदालतले साथीको बेहुलीसँग रात बिताउने ती जन्ती युवालाई सफाइ दियो र उनले बलात्कार नगरेको फैसला गर्यो ।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

ईनर्जी ड्रिंक पिएपछि के भो लौ हेर्नु होस् !

Written By Unknown on Saturday, 12 October 2013 | 02:27

Funny Jokes :
Fred is 32 years old and he is still single.

One day a friend asked, "Why aren't you married? Can't you find a woman who will be a good wife?"

Fred replied, "Actually, I've found many women I wanted to marry, but when I bring them home to meet my parents, my mother doesn't like them."

His friend thinks for a moment and says, "I've got the perfect solution, just find a girl who's just like your mother."

A few months later they meet again and his friend says, "Did you find the perfect girl? Did your mother like her?"

With a frown on his face, Fred answers, "Yes, I found the perfect girl. She was just like my mother. You were right, my mother liked her very much."

The friend said, "Then what's the problem?"

Fred replied, "My father doesn't like her."

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :
 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf