कुनैपनि कार्यालयमा कर्मचारीको लागि निश्चित पोषाक हुनु नौलो होइन । तर अफिसले बाहिरी पोषाक मात्र कस्तो लगाउने भनेर तोकेको हुन्छ भित्री लुगा आफ्नो इच्छा अनुसार लगाउन पाइन्छ । तर सबै भन्दा विकशित देश अमेरिकामा भने एक महिला कामदारलाई अफिसको हाकिमले भित्री कपडा के र कस्तो लगाउने भन्ने बारेमा पनि नियम तोकिदिएको छ । उटाहको डी एण्ड एल इलेक्ट्रिक कन्ट्रोल कम्पनीका मालिक डेरेक ब्रीटमाथि कम्पनीकी पूर्व कामदार ४४ वर्षीया ट्रुडी निकोल एण्डरसनले अनौठो आरोप सहित जिल्ला अदालतमा मुद्धा हालेकी छिन् । निकोलको दाबी अनुसार हाकिम डेरेकले उनका लागि हप्ताभरीको लागि पोषाक आचारसंहिता तोकिदिएको थियो । बोसले आफुलाई बिहिबार ब्रा नलगाइकन, मंगलबार ट्युब-टप ड्रेस र बाँकी दिन मिनि स्कर्ट लगाएर अफिस आउने नियम तोकिदिएको ती महिलाको दाबी छ । यति मात्र होइन बोसले आफुलाई मुखमैथुनका लागि समेत दबाब दिने गरेको ती महिलाले दाबी गरेकी छिन् । बोसले सधै आफ्ना स्तनको साइजबारेमा सोध्ने गरेको र स्तन देखाउन दबाब दिनेगरेको महिलाको गुनासो छ ।
Home »
sex & life
» हाकिमले ब्रा लगाउन नदिएपछि
हाकिमले ब्रा लगाउन नदिएपछि
Written By Unknown on Thursday, 4 December 2014 | 03:50

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |
सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!
Share this post :
Related articles
- पम्पले फूलाइएका सेक्स डल अर्थात् कृत्रिम पार्टनर निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको शहर ।
- बालिकालाई छाडेर आफूसँग सेक्स गर्न गायिकाले गरिन् आग्रह
- पहिलो यौन सम्पर्क गर्दा किसोरिहरू किन चिच्याउछन त जानी राखौ हेर्नुस भिडियो
- नायिकादुवार आफ्नै अश्लिल भिडियो बनाएपछि सनसनी -
- सेक्सको सुरूवात यसरी हुन्छ यौन तृष्णा मेटाउन ,हेर्नुहोस् भिडियो -
- e-Bra to tracks health stats
0 comments:
Speak up your mind
Tell us what you're thinking... !