भेडासँग सेक्स गरेका विश्वविद्यालयका एक विद्यार्थीले आफू आउँदो परिक्षाका कारण तनावमा भएको पुलिसलाई जानकारी दिएका छन् ।विश्वविद्यालय फ्रेश्नो स्टेट युनिभर्सिटीका अरु विद्यार्थीहरुले क्याम्पसमा भएको भेडाको गोठबाट अनौठो प्रकारको आवाज आएपछि हेर्न जाँदा उक्त तथ्य फेला परेको बताएका छन् ।
२३ वर्षीय ती विद्यार्थीलाई जनावरमाथि करणी गरेको मुद्दामा पक्राउ गरिएको छ । पक्राउ पछि ती विद्यार्थीले आफू आउँदो परिक्षाका कारण तनावमा भएका कारण रक्सी पिएको बेहोसीमा भेडामाथि करणी गरेको स्पष्टिकरण दिएका छन् ।
उक्त क्याम्पसमा जनावरसँग काम गर्ने मारिसा बुर्कडल भन्छन्,‘यो निकै खेदपूर्ण कुरा हो जसले मलाई निकै रुष्ट बनाएको छ । म भन्छु, ती मानिसले किन यस्तो अप्राकृतिक कृत्य गरे ?’
स्कुलमा प्रजननको लागि राखिएको उक्त भेडालाई भेटेनरी डाक्टरहरुले उपचार गरिरहेका छन् । (एजेन्सी)

width="640">
0 comments:
Speak up your mind
Tell us what you're thinking... !