Headlines News :
Home » » एक रोचक खबर डाक्टरले पुरुषलाई गर्भवती भएको बताएपछि…

एक रोचक खबर डाक्टरले पुरुषलाई गर्भवती भएको बताएपछि…

Written By Unknown on Friday, 7 November 2014 | 17:24

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
width="640">
इजिप्टमा भएको यो घटना साँचो हो । डाक्टरहरुले एक बस चालकको पिसाब जाँच गर्दा चालक गर्भवती भएको पत्ता लगाए । विश्वास नभएर उनीहरुले उक्त बस चालकलाई
इजिप्टमा बस चालकहरुको शारीरिक अवस्था नियमित चेकअप गरिन्छ । चालकहरुको शारीरिक अवस्थाका साथै उनीहरुले ड्रग्स वा अरु लागुपदार्थ सेवन गरे नगरेको थाहा पाउन चेकअप गरिने गरेको हो ।
ती चालकले आफु लागुपदार्थ सेवन गर्ने हुनाले चेकअपका लागि आफ्नी श्रीमतीको पिसाब लगेर दिएका थिए । उनकी श्रीमती २ महिनाकी गर्भवती रहिछन् जुन कुरा चालकलाई पनि थाहा थिएन । श्रीमतीको पिसाब लग्नाले उनी सबैको अगाडि बेइज्जत हुनु पर्यो।
अन्य टेस्टपछि त्यो रिर्पोट उनको नभएको डाक्टरहरुले बताए । यो घटनापछि कसैले पनि पुनः यस्तो घटना नदोहोर्याउने डाक्टरहरुले बताए ।
पटक–पटक पिसाब जाँचका लागि पिसाब ल्याउन लगाए तर हरेक पल्ट चेक गर्दा पनि गर्भवती रहेको देखिएपछि डाक्टरहरुले उक्त चालक गर्भवती भएकोमा धन्यवाद दिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

सनसनीपूर्ण समाचारको लागि हाम्रो यो page like गर्न नभुल्नु होला !!

Share this post :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
News Created by Sansani News Network Published by Mas Template
Proudly powered by Blogger
ताजा तथा सनसनीपूर्ण समाचारको लागि यो पेज like गर्न नभुल्नु होस् !!
×
Widget
- See more at: http://www.haakblog.com/2013/10/add-facebook-like-popup-box-for-blogger.html#sthash.9VW0Sujd.dpuf