गरीव र लाचार ब्यक्तिले आफ्नो जीन्दगी जिउने विभिन्न तरिका अपनाउन बाध्य हुन्छ । गरिवीको चपेटाबाट मुक्ती पाउन मानिसले समाजिक बन्धनलाई पनि तोड्न पछि हट्दैन । यस्तै भारतीय एक मोडलले गरीवीबाट मुक्त पाउन आफु बिक्रिमा रहेको खुलासा गरेकी छिन् ।भारतको गुजरातमा बस्दै आएकी मोडलले बिक्रिमा भएको उल्लेख गर्दै समाजिक सञ्जाल फेसबुकमा मार्फत आफुलाई लिलामको सुचिमा चडाएकी छिन् । उनले गरिवी र रोगी बाबुआमाको उपचारका लागि आफु जो कोही सँगपनि आफ्नो शरिर सुम्पिन तयार भएको बताएकी छिन् । उनले आफुलाई भेट्नका लागि सम्पर्क नम्बर पनि दिएकी छिन् । फेसबुकमा उनले पैसा दिए आफ्नो जिसमको सौदा गर्न तयार भएको बताएकी छिन् । उनले गुजराती फिल्ममा पनि अभिनय गरिसकेकी छिन् ।

width="640">
0 comments:
Speak up your mind
Tell us what you're thinking... !